सुब्बा साप (@deepth97695964) 's Twitter Profile
सुब्बा साप

@deepth97695964

जिवित प्राणी प्रति उदार र निस्वार्थ सहयोगको भावना राख्छु।

ID: 1078558872837615617

calendar_today28-12-2018 07:50:48

226 Tweet

312 Takipçi

564 Takip Edilen

Aadarsh Mishra (@typicalnepali18) 's Twitter Profile Photo

I wanna file a case against Nepal government for not letting my dad have his kidney transplant because our donar (i.e my mom’s sister is an Indian ) . Your mom’s sister can donate kidney to your dad but she isn’t allowed because she is from India. Dipendra Jha can you help me out ?

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

धेरै नेपालीजस्तै उज्वल थापा पनि कोरोनासँग लडिरहेका छन्। उनी भेन्टिलेटरमा छन्। नेपालको रुपान्तरणका लागि उनको लगावपूर्ण र दृढ प्रयास कसैबाट छुपेको छैन। उनका लागि अमेरिकामा सहयोग संकलन भइरहेको छ। सहयोग गरिदिनुभयो या यो सन्देश फैल्याइदिनुभयो भने आभारी हुनेछौँ। gofund.me/f131b9eb

सुब्बा साप (@deepth97695964) 's Twitter Profile Photo

आउनुहोस् बैतडी जिल्लाको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर को दर्शन गरौ ।

आउनुहोस् बैतडी जिल्लाको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिर को दर्शन गरौ ।
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

महाकाली नेपालको, तुइन नेपालको, तर्ने मानिस नेपालको, एसएसबी लगाईं तुइन काटेर महाकाली नदीमा मान्छे खसाउने काम भारतको! कायरतापूर्ण कृत्य, अघोषित युद्ध, अक्षम्य अपराध! जवाफ के छ सरकार?

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

महाकाली मा भारतीय एसएसबीले देखाएको दादागिरी नै उसको असली अनुहार हो! असहिष्णुता, अराजक, उच्छृंखल, अतिवादी, सबैको समिश्रण भारत! दास मानसिकता हावि!

PahiloPost (@pahilopost) 's Twitter Profile Photo

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग pahilopost.com/content/202107…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने... 'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्‌भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

च्याउको कृषकहरुलाई जानकारीको लागि - राष्ट्रिय आविष्कार केन्द्रको एउटा टीमले Automatic Climate Control System को प्रोटो टाइप बनाएर एक महिना देखि त्रिभुवन बिश्वबिद्यालय किर्तिपुर भित्र ट्रफल च्याउ अनुसन्धान केन्द्रमा परीक्षण गरि रहेका छन्। इच्छुकले सम्पर्क गर्नु होस् - 9841592361

Suman Adhikari (@sumanadhikari20) 's Twitter Profile Photo

आज कुशे औंसी। बुबाको मुख हेर्ने दिन। सबैले आफ्नो बुवाको मुख हेरे। जसका बुवा छैनन्, उनीहरूले तस्वीर भएपनि हेरे होलान्। तर, मलाई भने बाको त्यो तस्वीरले झस्काइराख्छ। पथप्रदर्शक पुजनीय बुबाप्रती असीम श्रद्धा, सम्मान एवम् सम्झना । kathmandupress.com/news/20340

म नेपाली (@kecynepal) 's Twitter Profile Photo

एउटी बैनी छन् टुईटरां खुब चुंईंकिन्छिन्,प्रचण्डलाई भगवान र ‘धनयुद्धलाई’जनयुद्ध भन्छिन् । सिंहदरवार त आफ्नै ससुरा घर जस्तो छ उनलाई । सायद यि पीड़ित महिलाको पनि तिनको भन्दा कम योगदान चाहीं थिएन होला प्रचण्डको धनयुद्धका लागि तर आज हेर्नुस यिनको हालत । तिम्रा ‘धनयुद्ध’ !

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

. (@mayor_harka) 's Twitter Profile Photo

ढुङ्गा बोकेर देश बन्छ ? भन्नेहरुलाई मेरो प्रश्न "के बोकेर चाहिँ देश बन्छ त ? विदेशी ऋण बोकेर बन्छ त ? नबोकेर नबन्ने हो भने ढुङ्गा हानेर चाहिँ बन्छ त देश ? कि ढुङ्गा बेचेर चाहिँ देश बन्छ ?" श्रमदानमा आउनु नपरोस् भनेर बहाना बनाउँछ गोक्ते काजी...अल्छी मोरा...