Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile
Deepika Parajuli....❤️🕊️

@deepika44439954

जिन्दगी फेरि हसिलो होला आश लागेको छ,
प्रतीक्षा को फल मिठो हुन्छ विश्वास लागेको छ...🙏❤️‍🩹

ID: 1575873538216849410

calendar_today30-09-2022 15:41:58

3,3K Tweet

7,7K Takipçi

71 Takip Edilen

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

थकाई लाग्छ रोकिन मन लाग्छ तर जिम्मेवारीले भन्छ हार नमान गन्तव्य अझै टाढा छ।😢💝💐

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सबैको आ-आफ्नै विशेषता हुन्छ, समयले साथ दिएन भन्दैमा घडी संग रिसाउन त भएन नि……..✍️शुभरात्री😴😴🌚

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

आफ्नो भाग्य आफैँ कोर्ने भागदौडमा छु जित्नु पनि मलाई छ बल्दल्नु पनि आफैँलाई छ यात्रा पनि मेरै हो अनि यात्री पनि आफैँ हुँ ❤️‍🩹

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

देख्नेलाई देखि सके अनि चिन्नेलाई चिनि सके" काेही आफ्नो हुँदैनन्" !❤️‍🩹🥺

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

भाग्यले जित्न नदिने र मैले हर्न नजान्ने, सङ्घर्ष नै मेराे जिवनको परिचय हाे।❤️🌹🥀......

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

"खुसी आफू भित्र नै खोज्ने गर, आरुमा त केवल स्वार्थ मात्र भेटिन्छ।❤️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

अरुको थाहा छैन तर मलाई आँखा अगाडि देखिने हजारौं मानिस भन्दा पनि त्यी नदेखिने भगवानको धेरै भरोसा लाग्छ ♥️🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

एक्लोपन लाई आफ्नो मिल्ने साथी बनाउनु है न छोड्ला भन्ने डर, न धोका देला भन्ने डर ❤️🌸

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

चुडिएको चप्पल गासेर यहाँ सम्म आइपुगेको मान्छे हूँ, महङ्गो जुत्ता देख्दैमा मन लोभिन्दैन....!!🌼🥀

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जितको वोरिपरि हो भिड हुने हारको बोझ र एक्लै उठाउनु पर्छ !🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

मिल्छ भने एक पटक आँखा साटेर हेरन न प्रिय तिम्रो नजर बाट म को हु स्पष्ट हुन मन छ 🥺❣️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

" संगतले परिवर्तन हुने भए, जंगलको सबै झारपात जडिबुटी हुन्थे होला।🤍

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

"भरोसा राख्नुहोस्, जसरी नमागेको दुःखहरू आउँछन् त्यसरी नै नमागेका सुखहरु पनि आउँछन् एकदिन।"💜💐

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

मलाई बद्ला लिनु छैन बस आफुलाई यतिसम्म बदल्नु छ कि उनिहरुलाई आफुले गरेको व्यबहारमा पछुतो होस् !!💔🥺

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

ढुंगा पुजा गर्ने, मुत खाने,दुध खोलामा बगाउने, गोबर खाने,घिउ आगोमा पोल्ने, मानिस लाइ अछुतो ठान्ने र कुकुर लाई घरभित्र राख्ने धर्म कुन् हो?

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

संसार सँग जित्नु छैन मलाई बस्, म आफै बाट हार्न नदेऊ भगवान् ।। 🙂❤️‍🩹

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सधैं खुसी हुन खोज्दा पनि मनमा कतै पीडा लुकेको हुन्छ मुस्कानको नक्कल गर्दा पनि आँखाले चाहिँ सत्य बोलेको हुन्छ # शुभ-रात्री ❤️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

हातको रेखामा के बिस्वास गर्नु भाग्य त त्यसको पनि हुन्छ जसको हात हुदैन।🌻

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सके भाग्य फेरौला, नसके कर्म फेरौला, जीवन सधैं एकनास हुँदैन, केही नलागे आफ्नो भाग्य आफैं कोरौंला।❤️🌸