Deependra (DC) (@deependradc) 's Twitter Profile
Deependra (DC)

@deependradc

राज्यले जति धेरै योजना बनाउछ, ब्यक्तिलाई आफ्ना योजना बनाउन त्यती नै कठिन हुन्छ - #FA_HAYEK #STPF #Freedom #Prosperity #GENGLOBAL

ID: 592505319

calendar_today28-05-2012 05:03:54

29,29K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

माथि जे सुकै लेखिएको भए पनि: ठग लाई कसैले पनि ठग भन्न नपाउने, कसैले जानी जानी वा अज्ञानता बस "ठग" भने सकल चम्चा ठगले प्रहार गर्ने भनेर "ठगको व्यक्तिगत सुरक्षा र ठगी गुपचुप ऐन - २०८२" पारित गर हौ बरु ! संसद चै चलाउ, धेरै काम पो छ त !😡

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

Deependra (DC) Very true in the sense that power-greedy Fed authorities want to retain as much power with them as possible, curtailing state's power n space. But, isn't the arrangement of state based federalism in itself unnecessary, expensive, flawed n unsuitable in a country like ours?

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति by Tula N Shah setopati.com/opinion/367265

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र! अजातशत्रु ukaalo.com/news/28778/

Sujan Oli (@sujanjee) 's Twitter Profile Photo

नीतिगत अनिश्चितताले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पार्छ।अर्थात्, बारम्बार परिवर्तन हुने नीति,अस्पष्टता र दीर्घकालसम्म स्पष्ट दिशानिर्देशन नहुनुले व्यवसाय र लगानीमा भरोसा कम गराउँछ,जसले आर्थिक विकास र रोजगारी सिर्जनामा बाधा पुर्‍याउँछ capitalnepal.com/detail/65867

Prashant Aryal (@prashant68) 's Twitter Profile Photo

दूतावास र नियोग थपिएका थपियै, ब्यापार घाटाचाहिँ चुलिएको चुलियै ⁦Baburam Bishwakarma⁩ ⁦Nepal News⁩ nepalnews.com/2025/08/24/19-…

Samriddhi Foundation (@samriddhitpf) 's Twitter Profile Photo

Nepal’s trade inefficiency isn’t from a lack of competitive advantage, we have it in agricultural produce. The real barriers are red tape, poor marketing, and passive attitude. Better governance and accountability are necessary. These were our realizations from Sambaad@Samriddhi.

Nepal’s trade inefficiency isn’t from a lack of competitive advantage, we have it in agricultural produce. The real barriers are red tape, poor marketing, and passive attitude. Better governance and accountability are necessary.
These were our realizations from Sambaad@Samriddhi.
Setopati (@setopati) 's Twitter Profile Photo

#द_कन्भरसेसन: ५३ घनश्याम पाठक, दिनेश थापा लगायतका शिक्षकले त्यस्तो के जादू गरे, जसले कालिका स्कुललाई आजको हैसियतमा पुर्‍यायो? BY: Sudeep Shrestha setopati.com/multimedia/367…

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

हाम्रो न्युजरुम कमजोर भयो, हामी प्रतिवाद गर्न कमजोर भयौँ #currentaffairs #ukaalotalk Sudheer Sharma Devendra R Bhattarai भिडियो: youtu.be/-0dhm1JzW3Y अन्तर्वार्ता: ukaalo.com/news/28792/

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

"आन्तरिक लोकतन्त्र वा पारदर्शी छनौट जे भनिए पनि यो अत्यधिक प्रचार चै - सोझा उमेद्वार हरू बिच डर पैदा गरेर सकेसम्म धेरै पैसो उठाउन टिकटका लागि बोलकबोल हो,आखिर जेल बाट निकाल्ने नाममा होस् वा टिकट दिने पैसा त उठाउनु नै परो, पार्टीका नाम मा दाइ हरू को व्यापार हो नि"- रुपन्देही बाट

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

सरकार, हैजाको खोप प्रभावकारी भन्दै व्यापारीहरू आउने नै छन् कि तर तत्काल गज्जब देखिए पनि हैजाको हकमा सस्तो र दिगो उपाय चैँ स्वास्थ्यसेवाको सहज पहुँच, सफा खानेपानी र सरसफाइ नै हो है। अब फेरि यस्ता कुरामा नफस्नू!🙏