Deepa (@deepaparajuli11) 's Twitter Profile
Deepa

@deepaparajuli11

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु
सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

ID: 1576441845998985216

calendar_today02-10-2022 05:20:33

6,6K Tweet

7,7K Followers

89 Following

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

म यस्तो ठाउँमा फुलेर भाँच्चिएकी फेरी उम्रीएर फुल्ने आँट नै आएन #शुभबिहानी

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

म नयाँ युगको पुरानो सोच राख्ने स्त्री हु मलाई महँगो चिज होईन इज्जत दिने सम्बन्ध मन पर्छ ❤️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अरु को था छैन तर मलाई आँखा अगाडि देखिने हजारौ मानिस भन्दा ती नदेखिने भगवान को भरोसा लाग्छ ! ❤️#शुभबिहानी

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

रोएर किन देखाउछौ, मुस्कुराएर हिड्ने गर, आफुलाई खुशी बनाउन सके दुनियालाई जलाउन सकिन्छ।❤️‍🩹💫#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अरुको चियो र चासो गर्नु भन्दा यदि फुर्सद मिल्छ भने आफुमा रहेको कमजोरि लाई एकछिन ध्यान दिनुस त,🤔#शुभबिहानी

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मेरो हरेक लेखको मुख्य पात्र मात्र तिमी हुनेछौ,तर ढुक्का हुनु,नाम कहिल्यै उल्लखे गर्ने छैन.....🥺

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

शब्द को ग्यारेन्टी लिन सक्छु तर बुझाइको होइन। किन कि शब्द मेरो हो अनि बुझाई हजुरहरुको #शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

औकात हुनेहरूले सल्लाह दिन्छन् औकात नपुग्नेहरूले कुरा काट्छन् 🫵🫵#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जिन्दगी भरि साथ दिने आट तिमि गर, जस्तो सुकै परिस्थितिमा पनि तिम्रो साथ छोड्ने छैन साना।❤️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मुल्य होईन "महत्त्व" ठुलो कुरा हो शास्त्रले "हिरापानी"होइन "सुनपानी" पबित्र मान्छ...💖#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

खुल्ला किताब न हो जिन्दगी, पढ्ने धेरै भेटिन्छन्, बुझ्ने कमै ..😍😍😊🙏🙏#शुभबिहानि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मिठो बोलेर हसाउनु पर्दैन मलाई,मेरो मुस्कान त्यहाँ पनि हुन्छ जहाँ मलाई घृणाको नजरले हेरिन्छ।❤️🌸#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

यति सम्म स्वार्थि बन्न मन छ कि अघि आएर काेहि मरे पनि फरक नपराेस...!🙃#शुभबिहानी

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

गुण ३६ होइन बस चार हुनुपर्छ,सुन्दर मन, सफा नियत, सुन्दर व्यवहार र इमान्दार।❤️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

वचन लगाउँदा नसुने जस्तो गरेर हिँड्नेमा परियो ..! तिमीजस्तो बोलीको ठेगान नभएर इज्जत लिलाम गर्नेमा परिएन।🤙😎 #शुभदिन

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

फर्केर हेर्न जरुरी छैन, जे छुट्यो, जहाँ छुट्यो त्यो कहिल्यै पनि आफ्नो थिएन ।🥺💔#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

अरु केहि माग्दैन भगवान बस् समस्याहरु सँग लड्ने हिम्मत सधैं दिनुहोला। ❤️🙏🔱#शुभदिन

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जिन्दगी भरिकाे यात्रा सङ्गै गर्ने बाचा छ याे दुरीले हाम्राे सम्बध बिगार्ने छैन दुक्क हुनु एक चाेटि समाएकाे हात कहिले छाेडने छैन साना ❤️❤️😔#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

परिस्थितिमा भर पर्छ,नत्र सधै हाँसिरहने मान्छे बन्द कोठामा किन एक्लै रुन्छ र 😌❤️‍🩹🥀 #शुभबिहानी

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

छोरीको ठाउँमा छोरा हुन नसकुला तर छोराले गर्ने जस्तै कर्तव्यबाट कहिले पछि हट्ने छैन आमा💫🍀#शुभरात्रि