Deepak Tiwari (@deepakt66599842) 's Twitter Profile
Deepak Tiwari

@deepakt66599842

God

ID: 1439590470523363329

calendar_today19-09-2021 14:01:46

1,1K Tweet

79 Followers

402 Following

Dr. CK Raut (@drckraut) 's Twitter Profile Photo

नेपालमा पनि #महाआन्दोलनको आवश्यकता छातीमा हात राखेर आफैंलाई सोध्नुस्, तपाईंलाई पनि थाहा छ। यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैनन्। केवल सबै भ्रष्टाचारी मिलेर देश लुट्ने र आफूहरूलाई बचाउने बाहेक केही गर्नै सक्दैनन्। महाआन्दोलन नै नेपालको लागि पनि निकास हो

नेपालमा पनि #महाआन्दोलनको आवश्यकता

छातीमा हात राखेर आफैंलाई सोध्नुस्, तपाईंलाई पनि थाहा छ।

यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैनन्। केवल सबै भ्रष्टाचारी मिलेर देश  लुट्ने र आफूहरूलाई बचाउने बाहेक केही गर्नै सक्दैनन्।

महाआन्दोलन नै नेपालको लागि पनि निकास हो
Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

यो त सरासर शक्तिको दुरूपयोग हो । शान्तिपूर्वक भेला हुन पाउने र आफ्ना असहमति लेखेर, बोलेर, नारा लगाएर प्रकट गर्न पाउने सबै भन्दा ठूलो संवैधानिक स्वतन्त्रता हो।यसको सम्मान गर सरकार! ओली–देउवाको विरोधमा नाराबाजी गर्ने युवालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा nayapatrikadaily.com/news-details/1…

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

कोशी बेचे, गण्डकी बेचे , अनि महाकाली बेचे, सक्नेले गिरिबन्धु बेचे , कुनैले सुन बेचे, कसैले बासबारीको जग्गा बेचे , देशको जनतालाई भुटानी शरणार्थी बनाएर त बेचे , कुल्ली बनाएर खाडीमा युवा त दैनिक बेचिएकै छन् , देशको युवा बेचे , विद्यार्थी बेचे, मेरो देशमा बेचिन बाकी के छ ?

Clickmandu.com (@clickmandu_com) 's Twitter Profile Photo

सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन्ः निर्माण व्यवसायी

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

यो मान्छे मलाई पहिलादेखि नै अलिअली फटाहा जस्तो लाग्थ्यो । यति कुरा सुनिसकेपछी चाहिँ पुरै राष्ट्रिय फटाहा हो भन्नेमा दुई मत भएन ।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

विद्युत प्राधिकरण तथा दूरसंचारले तारहरु Underground गर्ने कार्य बल्ल सकिएकोले, काठमाडौं महानगरले यसरी रातभरि काम गरेर न्यू रोडको विस्तारित फुटपाथ इन्द्र जात्रा अघि चिटिक्क पार्ने योजना लिएको छ।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

पानी जहाज ल्याइदिन्छु, रेल ल्याउँछु, घर घरमा ग्याँसको पाईप ल्याउँछु भनेर जनता झुक्याउने दिन गए। खै ग्याँस को पाईप, कहिले आउँछ ग्याँसको पाईप घरमा? यो देश सिध्याउने नै केपी ओली, केपी ओलीले देश सिध्याउँछ सिधै भने लौ जा। *जनता सार्है रिसाए त केपी बा तपाईंसँग।

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

तत्कालिन मन्त्री योगेश भट्टराईले प्लेन रोकेको भनेर तत्कालिन अभियान्ता ज्ञानेन्द्र शाही प्लेन भित्रै दवाव दिदै । नमका अगाडि कमरेड भएकाहरु भन्दा माननिय ज्ञानेन्द्र शाही १००० गुणा सहि लाग्छ ।

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

बाढी किन पस्यो ? त्यसको एउटा उत्तर यो हुनसक्छ – सन् १९७२ र २०२४ बागमती र मनोहराको संगमस्थल शंखमुल !

Hari Chandra Pandey (@sktpandey) 's Twitter Profile Photo

रविले बालेनका लागि माहोल तयार पार्न भुमिका खेले तर रविलाई अप्ठ्यारो पर्दा बालेन बोलेनन् भन्दैथे केहिले! बालेन बोले। जे बोले १००% सहि बोले 🙏

रविले बालेनका लागि माहोल तयार पार्न भुमिका खेले तर रविलाई अप्ठ्यारो पर्दा बालेन बोलेनन् भन्दैथे केहिले!

बालेन बोले।
जे बोले १००% सहि बोले 🙏
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

मानब तस्करीको आशंकामा सात घण्टा अध्यागमनमा राखेर स्वास्थ मन्त्री प्रदिप पौडेललाई जापानको एयरपोर्टबाटै फिर्ता पठाईयो। कार्वाही कसले गर्ने Nepal Police ?? onlinekhabar.com/2017/09/626693…

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

मानब तस्करीको आशंकामा सात घण्टा अध्यागमनमा राखेर स्वास्थ मन्त्री प्रदिप पौडेललाई जापानको एयरपोर्टबाटै फिर्ता पठाईयो। onlinekhabar.com/2017/09/626693…

सुजन (@sujnpandey) 's Twitter Profile Photo

प्रधानमन्त्री ओलीलाइ आफ्नै जिल्लामा कालाे झण्डा ! रविको समर्थन गर्दा यसरी प्रहरी बाट पिटिइन् महिला #प्रहरी #दमन #मुर्दावाद #प्रहरी #चोर #देश #छोड

Jugal Bhurtel (@jugalbhurtel) 's Twitter Profile Photo

भावी पुस्ताका लागि यो टावर वर्तमान नेपाली शासक वर्गको अहंकार, असंवेदनशीलता र क्रुर प्राथमिकताको स्मारक बनेर रहनेछ। (तस्वीर: सेतोपाटी)

भावी पुस्ताका लागि यो टावर वर्तमान नेपाली शासक वर्गको अहंकार, असंवेदनशीलता र क्रुर प्राथमिकताको स्मारक बनेर रहनेछ। 

(तस्वीर: सेतोपाटी)
Milan Jagari Kshetri (@jagarimilan5) 's Twitter Profile Photo

डाँडाकाँडाले भरिपूर्ण नेपालमा अनुत्पादक क्षेत्रमा कार्यकर्ता पाल्न अरबौ लगानी गरेर ठडाईएका यस्ता भ्युटावरको कुनै अर्थ छैन। यो गरीब जनतामाथीको आर्थिक महा अपराध हो । उत्पादनशिल क्षेत्रमा सुक्को लगानी छैन !! K P Sharma Oli

डाँडाकाँडाले भरिपूर्ण नेपालमा अनुत्पादक क्षेत्रमा कार्यकर्ता पाल्न अरबौ लगानी गरेर ठडाईएका यस्ता भ्युटावरको कुनै अर्थ छैन। यो  गरीब जनतामाथीको आर्थिक महा अपराध हो ।
उत्पादनशिल क्षेत्रमा सुक्को लगानी छैन !!
<a href="/kpsharmaoli/">K P Sharma Oli</a>
Deepak Tiwari (@deepakt66599842) 's Twitter Profile Photo

"स्वीकार गरौँ "--------- --------- अरु प्रति आश्रीत रास्ट्र ……… अरु प्रति आश्रीत समाज अरु प्रति आश्रीत मानाब जिबन सधै झैँ अस्थीर , कमजोर, भय,गरिबी , निरीह , दाश र रोगी हुन्छ भन्ने बर्तमान देश काल र परिथितिले छ्रलंग पारेको छ। तैपैनी अझै चेत आएको छैन हामीहरुमा !!

"स्वीकार गरौँ "--------- ---------
अरु  प्रति आश्रीत रास्ट्र  ………
अरु  प्रति आश्रीत समाज
अरु  प्रति आश्रीत मानाब जिबन सधै झैँ अस्थीर , कमजोर, भय,गरिबी , निरीह , दाश  र रोगी हुन्छ भन्ने  बर्तमान देश काल र परिथितिले छ्रलंग पारेको छ।
तैपैनी अझै चेत आएको छैन हामीहरुमा !!