दिपक जोशी (@deepakjoc91) 's Twitter Profile
दिपक जोशी

@deepakjoc91

I help connect businesses—SMEs, large enterprises, and individuals—with suppliers from the global market.
🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷📧👨‍💼🙏

ID: 1054382593326538752

calendar_today22-10-2018 14:42:54

10,10K Tweet

520 Followers

603 Following

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

Beyond the game, our supporters proved what real love for cricket looks like by cleaning the stadium after the match. #indepthstory #news

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सनातन हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् । #onlinekhabar onlinekhabar.com/2025/11/180644…

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोटबाहेक केही भेटिएको थिएन। ओलीको घरमा भने पुस्तकहरू मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन। कांग्रेस सभापति देउवा, उनकी पत्नी आरजु र पूर्वमन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

Satish Koirala 🇳🇵 (@koiralasatish) 's Twitter Profile Photo

राजसंस्थाको खोइरो खन्दै, आइएनजिओ बोकेर हिँड्ने अनलाइनर, अफलाइनर देखी दल-लाइनरहरुलाइनै आईएनजिओले खान लागे पछी उनिहरुनै ‘राजा नै ठीक’ भन्ने लाइनमा अझ अगाडि आउन लागेका त होइनन् ? 😀😀

Sunita (@sunita720951281) 's Twitter Profile Photo

बालाचतुर्दशी / शतबीज रोपण पर्व सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् । मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।। पूजयेत्पशुपं देवं गुह्येशीं परमेश्वरीम् । वासुकिं नागराजं च तद्दिने परिपूजयेत् ।।✍️

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

यहाँ भईरहेकाे राजनिति नै होइन खाली दुनो सोझ्याउने खेलो हो। राजनितिको प्रवृत्ति, चरित्र, विशेषता र गुणहरू अलग हुन्छन्। यहाँ त काे,कस्को झोले हुने भन्नेमा पाे लडाइँ छ। सुध्रदैनौ हामी। #मुलुक

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

NPL हेर्न आउने धेरै दर्शकहरुले प्याराफिटको कुर्सीमा चढेर उफ्रिने, नाच्ने गरेको पाइएको छ । यस्तो गर्दा कुर्सी चाडै भाँचिने सम्भावना हुन्छ । पढे लेखेका शिक्षित भेडाहरुलाई यस्तो काम नगर्न हुन विनम्र अनुरोध छ 🙏🤞

NPL हेर्न आउने धेरै दर्शकहरुले प्याराफिटको कुर्सीमा चढेर उफ्रिने, नाच्ने गरेको पाइएको छ । यस्तो गर्दा कुर्सी चाडै भाँचिने सम्भावना हुन्छ । पढे लेखेका शिक्षित भेडाहरुलाई यस्तो काम नगर्न हुन विनम्र अनुरोध छ 🙏🤞
Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

गुलाब आफ्नै काँडासँग डराएर फुल्न छोड्दैन, कमलले हिलो गन्हायो भनेर फुल्न बिर्सिदैन, दुई ढुङ्गाको चापमा परेको तरुल माटो खोज्दै फस्टिन्छ, कुनै घरको इटा र सिमेन्टको भित्तोमा पनि पिपलको बोट लहलह हुर्केको देखिन्छ, हामी त चेतनशिल मानिस हौं अवस्था जस्तो आए पनि बाँच्नुको विकल्प छैन!!🙏🌞

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

... आँफैले रोपेको अराजकतावाद अहिले आँफैलाइ घाँडो 😁 पैले अरुलाइ रोके, अहिले आँफ्नैलाइ रोक्दिए... कहिले सासु, कहिले बुहारी! खाओ गणे हो!

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

हिंसा कुनै पक्षबाट पनि औचित्यपूर्ण हुँदैन।तर उग्र भाषण गर्ने र Genzलाई आतंककारी जस्ता शब्द प्रहारगर्ने नेताले यो माहोल बनाएका हुन्। जब नेतृत्वले भाषा नियन्त्रण गर्दैन,समाजमा तनाव बढ्नु स्वाभाविक हुन्छ,शान्ति चाहिन्छ भने,जिम्मेवारी पूर्वक बोल्न सिक्नुहोस् ! deshsanchar.com/2025/11/19/111…

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

कहीँ नभएको जात्रा हाँडीगाउँमा! गणतंत्र नेपाल जिंदाबाद ❌☠️🤐

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

एमाले नेतृत्वले भड्काउ अभिव्यक्तिको जिम्मेवारी लिनैपर्छ। शीर्षदेखि तल्लो तहसम्म बारम्बार दोहोरिने उत्तेजक भाषाले विगतमा पनि तनाव पैदा गरेको तथ्य नकार्न सकिँदैन। आज सिमरामा भएको घटना दुःखद र अस्वीकार्य छ।नेतृत्वले आफ्नो बोली–व्यवहारबाट वातावरण शान्त बनाउनुपर्ने समय यही हो।। #देश

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

Just In🚨:- NPL हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो, हाम्रो गुनासो शाखामा आएपछि युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि

Just In🚨:- NPL हेरेर घर फर्कने दर्शकहरूलाई रातको समयमा र चिसोको मौसममा सवारीसाधनको असुविधा भएको गुनासो, हाम्रो गुनासो शाखामा आएपछि युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि
दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

हिजो प्रधानमन्त्री हुँदा आफैले थुनेका, आज दुर्गा परसाई तुरुन्त छोड्नुपर्छ रे,👽 यो राजनैतिक सिद्धान्तको पुस्तक कुन प्रकाशनले छापिदिएको हो❓

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

⚠️Durga Parsai is in jail, UML in Bara is fighting with Gen Z, and the 12 Brothers plus 'Nekapa' Congress are blaming the government one after another. Everything is happening in such a sequence that it feels as if the whole drama is running exactly as written in a script!!🇳🇵

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

⚠️Digital life has made everything faster/easier but it has also made our privacy more fragile than ever.The recent WhatsApp–Meta data leaked is a perfect example; convenience on oneside,risk on the other,In this era,nothing is truly free;our data is always part of the price!