एमाले कार्यकर्ता (@umlnepal) 's Twitter Profile
एमाले कार्यकर्ता

@umlnepal

नेकपा एमालेको कार्यकर्ता
जबजको सच्चा अनुयायी

ID: 787606857229533185

linkhttp://www.cpnuml.org.np calendar_today16-10-2016 10:51:22

103 Tweet

81 Followers

133 Following

ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

वर्तमान प्रचण्ड सरकारको काम संबिधान कार्यान्वयन गर्ने हो संबिधान संसोधन गर्ने होइन। PM Nepal Hello Sarkar, Government of Nepal #जन_आवाज ✊✊✊✊✊

वर्तमान प्रचण्ड सरकारको काम संबिधान कार्यान्वयन गर्ने हो संबिधान संसोधन गर्ने होइन। 
<a href="/PM_Nepal/">PM Nepal</a> <a href="/Hello_Sarkar/">Hello Sarkar, Government of Nepal</a> 
#जन_आवाज ✊✊✊✊✊
निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

बादरमुढेमा जनतालाई जिउँदै जलाउनेहरुले टायर जलाए भनेर बिरोध गरेको सुहाएन

एमाले कार्यकर्ता (@umlnepal) 's Twitter Profile Photo

गणतन्त्र गणतन्त्र रहेन! राजदूततन्त्रमा परिणत भयाे!! आउनुस् राजदुत भएर राजदुतको मर्यादामा नवस्ने रे को गैरकुटनितिक व्यबहारको विरोध गरौं

गणतन्त्र गणतन्त्र रहेन! राजदूततन्त्रमा परिणत भयाे!!
आउनुस् राजदुत भएर राजदुतको मर्यादामा नवस्ने रे को गैरकुटनितिक व्यबहारको विरोध गरौं
निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

न यो देशलाई संघियता चाहिएको छ न त धर्मनिरपेक्षता नै चाहिएको छ, संविधान संशोधन गर्ने नै हो भने यी विषयहरुमा गरौं । शुभ प्रभात ☕☕☕

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

किन प्रकाश ब्रोले तीन/तिन्टी बिहे गरे भन्या त बासगँ भाको ३ तोला सुन १/१ तोला बाढ्नलाई पो रच भन्नुहुन्छ उहाँ 😎😎

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

सहरका महिला अधिकारबादीहरु सासुको गोडा ढोग्ने कि नढोग्ने भन्ने बिवादमा छन्, गाउँमा छाउपडि गोठमा अवोध महिलाहरु निसास्यिएर मर्दैछन् ।

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

भारतको मातहत हाम्रो सेनालाई ल्याऊन खोज्दा विरोध गर्दा खोक्रो राष्ट्रवादि भईदो रहेछ, भरिलो राष्ट्रवादिले देश बेचिदा चुप लाग्नुपर्ने रहेछ ।

डा° बस्नेत तिर्थ (@basnettirtha2) 's Twitter Profile Photo

पुर्ब प्रधानमन्त्री मरिचमान श्रेष्ठ मर्दा बिदा नदिने सरकार भारतको राष्ट्रपति आउदा बिदा दिन्छ पृथ्वी जयन्तीमा बिदा दिदैन तर क्रिसमसमा दिन्छ।।

Hari Bahadur Thapa (@haribthapa) 's Twitter Profile Photo

हेर्नुस्, उतिबेला यसरी विदेशी सामान आयातमा निरुत्साहित गरिन्थ्यो, तर अचेल... । अब त वार्षिक आयात ८ खर्ब नाघ्दैछ ।

हेर्नुस्, उतिबेला यसरी विदेशी सामान आयातमा निरुत्साहित गरिन्थ्यो, तर अचेल... । अब त वार्षिक आयात ८ खर्ब नाघ्दैछ ।
Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

रिम्पोचे,दलाई लामा वा पोपका उत्तराधिकारिजस्तै कार्लमार्क्सको पनि अबतार बनाउने होभने सजिलो हुन्थ्योकी ?बालकुमार नेपालको ब्याङ्ग्यात्मक प्रश्न

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

यो सितलहरमा मधेस र मधेसीको माग भनेको न्यानो कपडा अनि ब्ल्याङ्केट हो, संविधान संसोधनको माग त सत्ता अनि राजनितिका खेलाडिहरुको मात्रै हो ।

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

दिल्लिबाट फर्केको उपेन्द्र नामको बिल्लिले चुनावको बिरुद्धमा म्याउ गरेछ

निर्मल त्रिपाठी (@nirmaltripathee) 's Twitter Profile Photo

गाडीका टेण्डर मिति–०७३/१२/१५ मा मेयर निर्वाचित ०७४/२/१५ साउनमा समाचार – विद्यासुन्दरले मगाए विलासी गाडी Baral Arune

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

"चर्चित नेता" ले स्वास्थ्य सेवा बिमा मैले नै सुरुवात गरेको भनेर भिडियो सिडियो वनाएर देखाई रहेको वेला राजपत्रले भने ०७१ सालमा नै 'ट्रोल" बनाई सकेको पो रहेछ -:)

"चर्चित नेता" ले स्वास्थ्य सेवा बिमा मैले नै सुरुवात गरेको भनेर भिडियो सिडियो वनाएर देखाई रहेको वेला राजपत्रले भने ०७१ सालमा नै 'ट्रोल" बनाई सकेको पो रहेछ -:)
Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्नुभएकोमा सबै मतदाताहरूमा आभार व्यक्त गर्दछु । स्थिरता र समृध्दिका पक्षमा प्रकट यस अभिमतलाई सधै शिरमा राख्नेछौं । स्वस्थ प्रतिस्पर्धाका लागि मित्र चन्द्रजीलाई धन्यवाद, सहकार्यको अपेक्षा । चार बर्षपछि उदाएको सूर्यलाई न्यानो स्वागत !