एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile
एकल यात्रि🇳🇵

@trvms11

कसैसँग सहयोगको लागि भिक मागेर हिडेको छैन,स्बाभिमान गिराई बेचिएको छैन,कामको लागि नतमस्तक बनेर कसैको पाउ परेको छैन,जे देखिन्छआँखाले त्यसलाई मात्र सत्य ठान्छु !!!

ID: 1325821379204145152

calendar_today09-11-2020 15:23:54

57,57K Tweet

3,3K Followers

0 Following

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

इज्जत भएका ब्यक्तिले अरुको सम्मान गर्छन,जति दुख परेपनि अरुको सामु देखाउँदैनन् जो बदनामी छन आफैमा अरुको कुरा बढि गर्नुपर्ने काट्नुपर्ने गर्छन त्यहि कुरामा रमाईलो गर्दै हिड्छन!!! #शुभरात्रि_आत्मिय_मनहरु🍁✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समग्र नारिहरुको हक हित उन्नती र समानताको ग्यारेन्टी र उत्थानको लागि सबैले प्रण गराैं"लैंगिक समानताको बलियो आधार"सृजनात्मक प्रबिधीमा महिला पहुँचको बिस्तार"को नारालाई साकार पाराैं!! #शुभकामना_सबैमा

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

प्रकृतिको बरदान धर्तिमातालाई सम्झने दिन श्रृष्टिलाई सदैब जोगाउन सम्मान गर्नुपर्ने दिन धेरै रुप होलान नारिका जिम्मेवारी निभाउँदा आधा धर्तिओगट्नेलाई सम्मान दिनुपर्ने दिन दुःख लुकाउन सक्ने माया र ममताकी खानि जिवनका पथप्रदर्शकको खुशियालिको दिन #नारि_दिबसको_शुभकामना_मित्रहरु🍁🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

आफुलाई जानेसम्म थाह पाएसम्म,बुझेसम्म अरुलाई नराम्रो वचनले भन्नू हुदैन,बोली वचन र ब्यबहारले तपाईको हैसियत मापन गर्न सकिन्छ त्यसैले सकेसम्म जिन्दगी रहेसम्म राम्रो गराै र सोचाै,के पाईयो भन्दा पनि के दिन सके भन्ने कुरा महत्बपुर्ण हुन्छ जिवनमा!!! #शुभसाँझ_आत्मिय_मनहरु🌿🍁✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

धेरै बुझिसके जस्तो लाग्थ्यो बुझ्न अझै बाँकि रहेछ खुलाउन सकियो झै लाग्थ्योअझै खुल्न बाँकि रहेछ कुहिराको काग जस्तै अन्धभक्त भएर कसरी हिड्नु दिल जित्न कठिन तथ्यसंगत तवरको हुनुपर्ने रहेछ बोली ब्यबहारबाटै सकिन्छ कति सम्बन्ध विचमानै नबुझ्नेलाई जिम्मेवारीको पाठ सिकाउनु पर्दो रहेछ

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

देशभित्र दल बसेर मिलाउँलान द्न्दकालिन मुद्दा,Fire Fighting मा मरेका भन्दा बाहेक घर बिदामा हिडेका प्रहरी सेना,पढाईरहेका शिक्षक,किरियापुत्रि समेतलाई मार्ने,बम प्रहार गरि बसै उडाईदिने जस्ता जगन्य अपराधका अपराधि जोसुकै भएपनि कारबाहि हुन्छ कुनै दिन अन्तरराष्ट्रिय कानुनले छोड्दैन!!!

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

मान्छेको बोली वचन व्यवहार थाह नपाईकन उसका चिल्ला कुरामा लठ्ठ बनेर बिश्बास गर्न हदैन,वाहिरी आबरण जति सुन्दर देखिन्छन त्यति नै भित्र आत्माबाटै कुरुप देखिन सक्छन त्यसैले संगत गर्नु भन्दा पहिले विचार पुर्याउनुपर्छ पछि चेत खुल्दा पश्चाताप मात्र हुन्छ!! #शुभबिहानी_आत्मिय_मनहरु🌿🍁✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

गुनासो गरेर फाईदा छैन केही नहुने भएपछि! सम्झाैता गर्नु हुदैन बिश्बास योग्य नभएपछि!! संसार विचित्रको अनि पात्रहरु अनेक हुन्छन! संगत किन गर्नु कहिल्यै काम दिने नभएपछि!! वटुवा जस्तै वाटोमा भेट हुँदा आत्मियता हुने! खोजिदैन पटक पटक गन्तव्य फरक परेपछि!! #सुखदपलको_कामना_आत्मिय_मनहरु🍁

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

द्वन्दको समयमा दोहोरो Fire Fightingमा मारिनु स्बभाविक हो तर किरिया बसेका,घर बिदामा हिडेका सेना प्रहरी,पढाउँदै गरेका शिक्षकलाई मार्ने,गुडिरहेको बस बिष्फोट गराउने जस्ता Heinous Crimeगर्ने Criminalहरुलाई दलहरु बसेर सम्झाैता गर्दैमा सकिन्छ,पिडित परिवारलाई न्याय दिनु पर्दैन कहिल्यै!!!

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

इज्जत भनेको कमाउनुपर्छ कुनै बिकाउ चिज बस्तु होईन,किन्न पाईदैन,बोली वचन व्यवहार अनुशासन र तपाईले गर्ने संगतको आधारमा ईज्जतको बर्गिकरण गरिन्छ, कतिपयलाई लाग्न सक्छ रुपिँया कमाए वा पढिसके मेरो इज्जत बढ्यो भन्ने हुदैन त्यस्तो,बाबु बाजेको पालादेखि आर्जित हुनुपर्छ इज्जत!! #शुभरात्री🍁🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

बोल्दा मधुर मुस्कान दिनु दुनिँया फिदा हुन्छन्! सकेको सहयोग गर्नु देवता समेत खुशि हुन्छन!! मन रित्तिएको पत्तो हुन्न सबैलाई खुशि बनाउँदा! बुझाउनैअसजिलो भेटिएका प्राय स्बार्थि हुन्छन!! सहज हुदैन जिन्दगीलाई स्बस्फुर्थअघि बढाउन! सँगै जिउने भेटिँदा जिबनभर भाग्यमानी हुन्छन!! #सुखदपल🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

बारम्बार तेर्सिरहने प्रश्नहरुको जबाफ दिन कठिन हुन्छ किनभने कतिपय प्रश्नहरु आफुसँग सम्बन्धित हुदैन वा चासोको बिषय नै परेको हदैन,उत्तर नै नमिल्ने प्रश्नहरु बनाउनु हुदैन ताकि उत्तर कतै नमिलोस नपाईयोस भनी!!! #शुभबिहानी_आत्मिय_मनहरु🤨🌿🍁✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

देशले त्यागी सरल मृदुभाषि र हालसम्म दाग नलागेका ब्यक्तित्बलाई तेस्रो राष्ट्पतिको रुपमा पाएको छ,गरिमामय पदमा बसि बिबादस्पद काम नगरी,#संविधानको रक्षा र जनताको पक्षमा मुलुकलाई हाँक्नु हुनेछ भन्ने आशा र भरोषाका साथ बधाई तथा सफल कार्यकालको शुभकामना रामचन्द्र पाैडेल ज्यु!!

ग्रिन सिग्नल मात्र दिनु खुशि असिमित दिनेछु! यात्रामा साथ दिई हेर्नु गन्तब्यमा पुर्याई दिनेछु!! वोलेपछि पुर्याउने गर्याछु विगत सम्झनु पर्दछ! आफ्नो भन्ने बिश्बास भएसीआड पनि दिनेछु!! वगर नभएको खोलिको पनि अस्तित्ब रहदैन! आउ हात समाउ सँगै बढाै अपार माया दिनेछु!! #भावना_मनको🌿🌷✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

बाँच्ने उपाए रोज्दैछन नाङ्गलोमा सामान बेचेर! कोहि छाक टारि रहेछन मन्दिरमा जल बेचेर!! उहाँ आफुलाई बनको बिज्ञ ठान्दै हिड्नुहुन्छ! किनभने जङ्गलका सुरिला रुखहरु सबै बेचेर!! घमन्ड चढिरहेछ खै किनआजभोलि उहाँलाई! पैसा थुपार्दैछन खोलानालाको लाईसेन्स बेचेर!! #सुखदपलको_कामना🍁🌻✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

झुट बोल्ने आदत भएपछि सत्य बोल्नै आउँदैन,यदि सत्य कुरा बताउन चाहे पनि हजाराै झुटको सामना गर्नु पर्दछ त्यसैले जहिले पनि सत्यताको जगमा अडिनु पर्दछ ताकि सवैको बिश्बास जित्न सकियोस!!! #शुभबिहानी_आत्मिय_मनहरु 🍁🌿✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

सडकमा लर्खरिदैछन् काका रक्सिले मातेर! दुनिँयालाई किन गन्ने भन्दैछन पैसाले मातेर!! सडकमा भिख मागिरहेछन गरिब विचाराले! मदहोस हुन्छनआफ्नै सुरको संसारमा भुलेर!! दुःख पिडा बुझ्नै खोज्दैनन काकाले कसैको! मस्त गर्नुपर्छ सबैले भन्छन जिन्दगीमा झुमेर!! #सुखदपलको_कामना🌿 #भाबना_मनको🍁✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

जिबनमा जो सँग बोल्न,भेट्न,देख्न र संगत गर्न नपरे हुन्थ्यो भन्ने ब्यक्तिसँग जम्काभेट हँदा पनि अचम्म लाग्दो रहेछ,कुनै चासो नहुँदा पनि कहिलेकाहि समय परिस्थितिले बाध्यता पारिदिन्छ देख्नको लागि,भगबानको लिला पनि अपरम्पार हुन्छ भन्या,बुझिसक्नु छैन!!! #शुभसाँझ_आत्मिय_मनहरु 🍁🌻🌿✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

कुनै पलहरु मन मिल्ने सँग रमाईलो हुन्छ! दु:ख पर्दा भगबानको शरणमा जाँदा हुन्छ!! समय परिस्थितिले कसलाई कहाँ पुर्याउँछ! नचिताएको अबस्था सृजना गरिदिँदा हुन्छ!! मनले सोचेको कुरा सवै पूरा नहुन सक्छन! केही मिलेन भन्दैमा चित्त नदुखाउँदा हुन्छ!! #सुखदपलको_कामना🍁🌿🌷✍️🙏

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

जिबनको यात्रामा समस्याहरू आईरहन्छन तर डराएर भाग्नु हुदैन डटेर सामना गर्नुपर्दछ र उपयुक्त समाधान खोज्नुपर्छ,आफ्नासँग छलफल गरि राय सल्लाह सुझाब लिई अघि बढ्नुपर्छ!!! #शुभबहानी_आत्मिय_मनहरु🌿🌻✍️🙏