Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile
Sandhya Acharya

@sun_dhyaa

Life is on the way to “रंगमंच” राम्रो टुईट पढ्न मन लागे मेराे #profile खाेलेर पढ्न सक्नुहुनेछ Note: #wish_me_July-7🎁🎁🎉

ID: 1032758482771083264

linkhttps://instagram.com/sandhya._acharya?igshid=OGQ5ZDc2ODk2ZA== calendar_today23-08-2018 22:36:24

3,3K Tweet

14,14K Followers

1,1K Following

car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

भनिन्छ नी suicide is not Solution Any Problem जब आफूलाई पर्छ तब मात्र थाहाँ हुन्छ, suicide is a last option To give up भनेर .!! 😢😢😔

car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

मेरो बारेमा अनैतिक कुरा गरेर मेरो मनोबल घटाउनेहरुको जमातको कमी छैन यहाँ🥲 मलाई hater ले नै winner बनाउनु भएको छ, उहाँहरुले hate गर्नु हुन्छ र त्यही कुराले मलाई जोस ल्याउछ, तर म कती पनी बीचल्लीत नभई निरन्तर मेहनत गरीरहने छु🙏

car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

कसैको व्यक्तीगत जिवन माथी प्रस्न उठाउनु भन्दा पहिले आफ्नो पनि ख्याल पो गर्ने हो कि !!

car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

कसैको तथास्तु र आशीर्वादले बाचेको होइन रमेश कार्की । तपाईंहरुले मेरो विषयमा कता, के, किन, कसरी, कहाँबाट आएको आदी ईत्यादी भनेर मेरो जीवन नै थेगेको जसरी मलाई आदर्शका कुरा सिकाउन जरुरी छैन ।😡😡

car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

टोल थर्काउने बुलेट ब्राण्डेड ज्याकेट जुत्ता हातै भरी औंठी महँगो आइफोन मोटो सुनको सिक्री महंगो महंगो चस्मा तिम्लाई कल्ले किन्दियो फूलकुमार? रे😂😂 तरिका हो🙈😂

टोल थर्काउने बुलेट
ब्राण्डेड ज्याकेट जुत्ता
हातै भरी औंठी
महँगो आइफोन 
मोटो सुनको सिक्री
महंगो महंगो चस्मा
तिम्लाई कल्ले किन्दियो फूलकुमार?  रे😂😂 तरिका हो🙈😂
car_Key Raw_mes (@ramesh_carkee) 's Twitter Profile Photo

-भोलि कुरा गरौँला,आज मन खासै ठिक छैन.. -के गरेँ र मैले? -तिमीले केही गरेको छैनौ।बस् कुरा गर्न मन छैन.. -यदि म हुँदाहुँदै नि तिमी उदास छौ अरु कसैको कारणले भने त म हुनुको अर्थ नै छैन तिम्रो जीवनमा.. -यो के कुरा गरेको?जाउ यार -अँ म गएकै राम्रो हो.. -कल कट📞 -ओवरथिंकिङ सुरु

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

अति नै ब्यस्त हुँदा पनि तिमीले दिएको थोरै समय पो समय नत्र फुर्सदमा त जो कोही पनि टायम पास गर्न खोज्छ ||

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

खुशी नै छु जिन्दगीमा, चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले।।

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"सधैं ढुङ्गाको मात्र दोष हुँदैन; कतिपय ठेसहरू आफू हिँड्न नजान्दा पनि लाग्छन्।" 👣🥺

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

एकान्तमा रुन्छु एकान्तमै रमाउँछु एकान्तमै चिच्याउछु किनकि एक्लो छु न कसैको साथ छ न कसैको हात || शुभ बिहानी 🙏

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

होलीमा रङ्ग सँग खेल्नु तर जिन्दगीमा रङ्ग बदल्ने सँग कहिलै नखेल्नु। सम्पूर्णमा होलीको शुभकामना

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"मुल्य" भन्दापनि "महत्त्व"ठुलो कुरा हो...शास्त्रले भन्छ ‘हिरापानी भन्दा सुनपानी’ पबित्र भन्छ♥️🌸🕉️

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

नयाँ वर्षको सुरुवातसँगै, तिमी सँग बिताएका हरेक पल झनै माया लाग्न थालेको छ। जीवनमा धेरै कुरा आउँछन्, जान्छन्, तर तिमी... तिमी मेरो लागि त्यो अटल चाहना हौ, जसले हरेक वर्ष झनै गाढा बन्धनमा बाँधिरहन्छ। यस वर्ष पनि मेरो एउटै कामना छ -तिमी सधैं मेरो साथमा रहनु, माया गरिरहनु...!

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

सम्भव छैन अब पहिलेको जस्तो म भेट्न म आफैँले आफैँलाई आफैँदेखी धेरै टाढा छोडेर आइसकेको छु 😟

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

भनिन्छ नि!.. जसले तिमीलाई बुझेका छन्, उनीहरूलाई बुझाउनै पर्दैन। जसले तिमीलाई बुझ्न चाहँदैनन्, उनीहरूले टाउको फुटाए पनि बुझ्दैनन्।”

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

"लड्नु पर्दैन सिर्फ लडिएको जस्तो गर्नुस उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ.."

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

निन्द्रा पनि "लिलाम" हुने गर्छ प्रेमको बजारमा,यति सजिलो कहाँ छ र? कसैलाई भुलेर निदाउन।।