Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile
Subash Ghimire47

@subashghim22129

ID: 1750724528857313280

calendar_today26-01-2024 03:38:44

8 Tweet

3 Followers

82 Following

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

गंगा मा एती घमण्ड थियो रे की उ पृथ्वी तीर ज़ोर संग आए भने कोही उस्लाई रोकन सकदैन रे उनी आए शिवजी ले आफ़्नो जत्ताधारी मा उसलाई क़ैद गरे रे सानो मा सुनेको कथा जय सम्भों

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

अन्जान भएर के भो त ? मीठो बोली बोल्नुस , नभेटे पनि सम्झना मनैमा रहनेछ

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

आठौं स्थानमा सूर्य , छैठौँ स्थानमा चन्द्रमा, दोस्रो स्थानमा शनि र १२ औँ स्थानमा मङ्गल छन यदि भने त्यो जातक संसारकै दु:खी मानिस हो ।

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

स्कुलको बाहिर लेख्या रैछ "दुई सन्तान ईश्वरको बरदान" अफिस भित्र भित्तामा लेख्या रैछ "तीन वटा बच्चा भर्ना गरे एक फ्री"😳 सोच्दा सोच्दै रात पर्न लाग्यो

Subash Ghimire47 (@subashghim22129) 's Twitter Profile Photo

दूधको भाउ बढ्दा कालो चियाको भाउ बढ्ने देशमा डिजेल पेट्रोलको भाउ बढ्दा EV गाडीको भाडा बढ्नु ठुलो कुरो हो र ?