सोना रानी🌹 (@sonaraani) 's Twitter Profile
सोना रानी🌹

@sonaraani

काखमा लिनपर्ने र लात्ताले हान्नुपर्ने पहिचान गर, सियो बनेर छिर्ने र फाली बनेर निस्कने धेरै छन,आज धोका दिनेले भोलिनि दिन्छ, सचेत

ID: 1254490148

linkhttps://twitter.com/search?q=from%3A@sonaraani%20-filter%3Areplies&s=09 calendar_today09-03-2013 14:18:59

2,2K Tweet

7,7K Followers

6,6K Following

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

एउटा खुसी सम्झेर बारम्बार हाँस्न सकिन्न भने एउटा दुःख लाई सम्झेर बारम्बार किन रूने l शुभ बिहानी

एउटा खुसी सम्झेर बारम्बार हाँस्न सकिन्न भने
एउटा दुःख लाई सम्झेर बारम्बार किन रूने l 
शुभ बिहानी
सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

एक्लै रमाउन सिक आज खास हुने मान्छेले पनि भोली साथ छोड्न सक्छन ।

एक्लै रमाउन सिक आज खास हुने मान्छेले पनि भोली साथ छोड्न सक्छन ।
सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

भन्न त भनिन्छ हास्दै खेल्दै बिताउनु पर्छ जीवन, तर खेल बालापन मै छुट्यो अनि हासो जिम्मेवारीले लुट्यो ।

भन्न त भनिन्छ हास्दै खेल्दै बिताउनु पर्छ जीवन,
 तर खेल बालापन मै छुट्यो अनि हासो जिम्मेवारीले लुट्यो ।
सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

अस्ताउॅदो घाम;;तेज कहाॅ हुन्छ र ? बेजोडले चम्कने ईच्छा एकातिर, भोलि फेरी उॅदाउनु पर्ने बाध्यता अर्कोतिर

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

जिन्दगीमा सकिन्छ उड्नुस उड्न सकिन्न भने गुड्नुस गुड्न पनि सकिन्न भने हिड्नुस तर हिड्न पनि सकिन्न भने जिन्दगीलाई नघिसार्नुस। मजा आउन्न।

जिन्दगीमा सकिन्छ उड्नुस उड्न सकिन्न भने गुड्नुस गुड्न पनि सकिन्न भने हिड्नुस तर हिड्न पनि सकिन्न भने जिन्दगीलाई नघिसार्नुस। मजा आउन्न।
सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

कृष्ण र सुदामाको मित्रता सुदामाले कृष्णलाई सोधे कृष्ण ,मित्रताको मतलब के हो ?कृष्णले बडो गज्जबले उत्तर कथे, हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ,त्यो मित्रता कहाँ हो र अर्थात मतलब या भनौं स्वार्थ लुकेको कुरा मित्रता होईन र मित्रता हुनका लागि निस्वार्थ हुन जरुरी छ#friendshipday

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

म त पहाड जस्तै अविचलित छु तर तिम्रो परेलीमा टल्पलिने आशुका वुंदहरूले मलाई भित्रै देखि हल्लाउने गर्छ।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

याद आएछु भने ठिकै छ, तर याद गर्नुपर्छ भनेर याद नगर्नु तिमी ।।

याद आएछु भने ठिकै छ,
तर याद गर्नुपर्छ भनेर याद नगर्नु तिमी ।।
सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

यो दुनियाँ मा निस्वार्थ माया भनेको आमाको मात्र हुन्छ ।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

खुसि नै छु जिन्दगीमा चहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

हिम्मत हार्नु हुँदैन भनेर मात्र काहा हुन्छ र दु:खले सल्लाह मात्र हैन, साहारा पनि खोज्छ नि...

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

खुकुरीको 'धार' भन्दा पनि खतरनाक हुन्छन् ती मानिसहरू जो 'दोधार' मा कसैको प्रेम प्रस्ताव स्विकार गर्छन् ।

सोना रानी🌹 (@sonaraani) 's Twitter Profile Photo

यथार्थ नबुझी दोष लगाउने जमानामा, मन दुखाएर होईन मन बुझाएर जिउनुपर्छ I ❤️

यथार्थ नबुझी दोष लगाउने जमानामा, मन दुखाएर होईन मन बुझाएर जिउनुपर्छ I ❤️
मधुर पंक्तियां (@madhur_panktiya) 's Twitter Profile Photo

न पुण्यं न पापं न सौख्यं न दुःखम् न मंत्त्रो न तीर्थ न वेदा न यज्ञाः। अहं भोजनं नैव भोज्यं न भोक्ता चिदानंदरूपः शिवोऽहं शिवोऽहम्।। 🔱

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०३/०८ गते १०:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate

Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०३/०८ गते १०:०० बजे  सम्म)

#NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/१८ गते ११:५० बजे सम्म) बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: nepalpolice.gov.np/notices/1141/ #NepalPolice #ToServeandProtect #BelieveInBlue #HighwayUpdate #नेपालप्रहरी

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/१८ गते ११:५० बजे सम्म)

बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: nepalpolice.gov.np/notices/1141/

#NepalPolice #ToServeandProtect #BelieveInBlue #HighwayUpdate #नेपालप्रहरी
खुशी 🚩 देशी गर्ल 100 % fb ❣️ (@brand_khushi) 's Twitter Profile Photo

तुलसी पूजन की हार्दिक शुभकामनाएं 🕉🙏 जब पूरी दुनिया **Christmas** मना रही है, भारत आज भी **तुलसी** के चरणों में संस्कार, संस्कृति और सनातन चेतना को नमन कर रहा है। 🌿 ये सिर्फ़ आस्था नहीं — ये हमारी जड़ें हैं, हमारी पहचान है। Tulsi Divas reminds us: भारत झुकता नहीं, अपनी

सिंह साहिबा (@siwanbazar) 's Twitter Profile Photo

जय तुलसी मईया 🙏 घर–आँगन की पावन शान हो तुम, हर कण में बसे प्रभु विष्णु का नाम हो तुम। रोग–दोष हरने वाली, जीवन में सुख लाने वाली, श्रद्धा, भक्ति और पवित्रता की पहचान हो तुम। तुम्हारे स्पर्श से मन शुद्ध होता है, और तुम्हारी पूजा से जीवन धन्य होता है। हे तुलसी मैया 🙏