Sisam karki (@sisam053) 's Twitter Profile
Sisam karki

@sisam053

फलो गर्नुस back पाउनु हुनेछ💕
.
..
NO DM😊
..😍😍
💕mobile.twitter.com/search?q=from%…💞

ID: 1286613336268783616

linkhttps://www.facebook.com/sisam.karki.1232 calendar_today24-07-2020 10:45:14

3,3K Tweet

1,1K Followers

478 Following

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

लुकामारी झैँ गरि हराएका छ्न खुसिहरु खोज्दा खोज्दै बचपन र जवानी सकियो

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

पहिले आधा रातमै पूरा बात सकी सकिन्थ्यो,,, अहिले पुरा रात बिती सक्दा पनि कुनै बात हुँदैन,,। 😓😓💔💔 #शुभसपनि

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

तिमीलाई हेरिरहुँ या बात गरुँ मुश्किलमा छु कसरी शुरुवात गरुँ।

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

अकाल मृत्यु वह मेरे जो क्रम करें चण्डाल के काल उसका क्या विगादे जो भक्त हो महाकाल का 😍 #शुभ_बिहानी 🌻🍁💐 #शुभदिनको_कामना ☕💝🎉 ✍️Comrade Rabi

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

अरु कसैले मापन गर्न सक्दैन थियो तिमीले बाहेक मेरो प्रेमको वास्तविक गहिराइ ,, मलाई के थाहा तिमीलाई पनि माथि माथि तैरिने बानी परेको छ भनेर,,। 😓😓💔💔 #शुभ पल

Comrade Rabi (@das_ravee) 's Twitter Profile Photo

कुनै वस्तु तिमी माग म सबै दिन्छु, कुनै बस्तु तिमी माग म सबै दिन्छु तर ज्यान नमागनु किनकि हजुर नै मेरो ज्यान हऊ।😍 #शुभ_संध्या 🪔☕💐 ✍️Comrade Rabi

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

खाम कि न खाम मायालु सुर्ती माडेर भन्ने गित बजि रहेको छ 🤭😁😁

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

मेरो हाल कुनै साँझ झैँ धमिलो तिम्रो याद एक दियो झैँ उज्यालो।

किसान (@jeevan_subedi) 's Twitter Profile Photo

म लोकसेवा फेल भए साथिले भन्छ पत्रीकामा नाम छैन । म भन्छु फाल्दे पत्रीका अब तेस्को काम छैन ।

🥀जीबन 🙏 (@xettri_kto11223) 's Twitter Profile Photo

आजकाल त मुस्कानले पनि भन्ने गर्छ, " साला मलाई पनि झुटाे बनाइस हैन" #goodnight 🌷🌷

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

समयले मान्छेलाई धेरै चोट दिन्छ, त्यसैले होला घडिमा फुल हैन सुइ हुन्छ ।🥺

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

जरा काटेर पनि, फुल झर्न दिएको छैन तिम्रो प्रेमले मारेर पनि मर्न दिएको छैन

Sisam karki (@sisam053) 's Twitter Profile Photo

यदि कसैले तपाइको असफलता मा लोप्पा खुवाउछ भने तपाईं पनि के कम, तपाईं पनि कुनै दिन सफलता को लड्डु खुवाइदिनु😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कसैको आँखामा बिझाउने नबन्नु भन्थ्यौ नी आमा,,,, सायद त्यसैले होला कोही आफ्नो झै बनेर मेरो मनमा विझाउन थालेछ,,। #शुभरात्रि

て🥗のa 💫✨ (@kazolmgr) 's Twitter Profile Photo

खुसिले हास्न, जिम्मेवारिले कर्म गर्न र दुखले अर्थ सहितको जिवन जीउन सिकाउछ ! ! #शुभबिहानि 🌻❤️

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

आफुलाई ठाउँ फराकियो बनाउन केहि गर्नु पर्दैन जन्मदिने आमाबुवालाई आश्रममा छोडिदिए हुन्छ!! #जय श्री कृष्ण ❤

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

धन सम्पतीले त यहाँ सिर्फ रहन सहनको स्तर बदल्न सक्ला, तर बुद्धि,नियत र तक़दीर कहिले बदल्न सक्दैन !! #शुभबिहानि_सबैमा 🌹👏🇳🇵

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

घाम पनि तिम्रो माया जस्तै भाको छ एकछिन लाग्ने अनि फेरि हराइहाल्ने 🙄🤭😁

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

असल मान्छेमा पनि एउटा खराबी हुन्छ, त्यो हो उस्ले अरुलाई पनि आफू जस्तै देख्ने गर्छ ।

Sisam karki (@sisam053) 's Twitter Profile Photo

तिमिले गरिराखेको काम मा कसैले औला उठाउछ भने तिमी किन डराउछौ। समाज को त काम नै येहि हो,खुट्टा तान्ने अनि अनावश्यक चियो चर्चा गर्ने। तेसैले तिमी आफ्नो सपना लिएर अगाडि बढ।😊