🇳🇵शान्ति जोशी🇳🇵 (@shantijoshi9) 's Twitter Profile
🇳🇵शान्ति जोशी🇳🇵

@shantijoshi9

[कर्म रार्मो गरे भाग्यआफै रार्मो बन्छ]

मनको सफा छु मनमा लागेका कुराहरु
प्रष्ट रुपमा राख्छु(विवाहित)मेरा टुइटहरु @shantijoshi10 मा 😃

ID: 3534270732

linkhttp://twiends.com/shantijoshi9 calendar_today12-09-2015 04:58:17

73,73K Tweet

16,16K Followers

614 Following

Dharma (@dharmajoc) 's Twitter Profile Photo

भाइ ध्यानमा बस्या थियो मान्छेले मर्‍यो भनेर हल्ला चलाइदिए । विचरा ! नासामा के-के कमी छ म अनुसन्धान गर्छु भन्थ्यो । 🤣

Dharma (@dharmajoc) 's Twitter Profile Photo

एउटा समय थियो ~ ढुंगाले मनको कुरा गर्थ्यो, अचेल ढुंगाको मन पनि ढुंगा भएछ ।

Dharma (@dharmajoc) 's Twitter Profile Photo

अहिलेसम्मको कार्यशैली हेर्दा - शेरबहादुर देउवा केपी ओली पथमा जाँदै हुनुहुन्छ ।

Dharma (@dharmajoc) 's Twitter Profile Photo

आज संसदमा केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्तिमा रिस, दम्भ, अहंकार, डाहा… झल्के पनि उपस्थिति लोकतान्त्रिक थियो । सरकारमा हुँदा पनि यसरी नै संसदबाट नभागेको भए सायद अहिले पनि केपी शर्मा ओली वालुवाटार मै हुनुहुन्थ्यो होला ।

Dharma (@dharmajoc) 's Twitter Profile Photo

सरकारमा भन्दा पनि प्रतिपक्षीको भुमिका मज्जाले निर्वाह गर्ने रहेछन् ।

Dharma (@dharmajoc) 's Twitter Profile Photo

असंवैधानिक काम नगर्नुहोला । - केपी शर्मा ओली हाहा 🤣🤣

Dharma (@dharmajoc) 's Twitter Profile Photo

जसले आफै माथि व्यङ्ग्य गर्नसक्छ त्यो अब्बल स्टैंड अप कमेडियन हो ।

Dharma (@dharmajoc) 's Twitter Profile Photo

देश त ४ वटा मन्त्रीहरूले पनि चलाउँदा रहेछन् त । थप खर्च किन गर्नु ? 🤣

Dharma (@dharmajoc) 's Twitter Profile Photo

सूचना ! सूचना !! सूचना !!! पानीपोखरी देखि टिचिङ्ग हस्पिटलको बिचमा रबरस्ट्याम्प हराएको खबर छ । फेला पार्नुहुने महानुभावहरूले नजिकैको चाहिने ठाउँमा बुझाइदिनुहोला । धन्यवाद 🙏

Dharma (@dharmajoc) 's Twitter Profile Photo

शेवदेको भन्दा केपी ओली कै कार्यशैली गजबको र द्रुतगतिमा दगुर्ने रहेछ । कुनैपनि अध्यादेश सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिबाट प्रमाणित हुने र राजपत्रमा प्रकाशित हुन्थ्यो । 🤣🤣

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

अहिलेसम्म प्रचण्ड सत्ता पक्षमा छन र देउवा सरकार आलोचनबाट बच्या छ अब अलिकति गठबन्धन तलमाथि गर्ने खाले देउवाबाट कुरा त आयोस् सम्पादकहरुले देउवा सरकारको छाला काटेर छोड्नेछन । भरिया सम्पादक भएको देशमा कसरी समाचार तयार गरिन्छ नाङ्गै सबैले देखि सके ।

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

...✍️✍️ हिमाल मेरो ,, मधेस मेरो !! स्वर्ण सौर्न्दर्य परिवेश मेरो !! मृग, छावा, मयुर नाँच्छन् , जीव सुन्दरता बिशेष मेरो !! कला र कौशलको खानी , हेर्दै लोभ लाग्दो भेष मेरो !! गौरवशाली वीर गाथाहरु , इतिहासमा छन् शेष मेरो !! जहाँ जन्मिए गौतम बुद्ध , धर्ती कै स्वर्ग🇳🇵देश मेरो !!

Dharma (@dharmajoc) 's Twitter Profile Photo

कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले आमा नभए भगवानको पनि केही लाग्दैन ! प्रदिप रोदन