फलानो (@sashi_sawc) 's Twitter Profile
फलानो

@sashi_sawc

सर्वं परवशं दुःखं सर्वमात्मवशं सुखम्। एतद् विद्यात् समासेन लक्षणं सुखदुःखयोः 🕉🔱 ☕️🏏🇳🇵 instagram.com/saw_ce

ID: 1307525753760698373

calendar_today20-09-2020 03:43:45

12,12K Tweet

1,1K Followers

1,1K Following

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Presenting Nepal Cricket and our very own Siddhartha Bank Nepal Premier League to the cricketing world and beyond. On behalf of Cricket Association of Nepal-CAN we would like to thank the ICC - International Cricket Council for giving us this opportunity to showcase the impact

Presenting Nepal Cricket and our very own Siddhartha Bank Nepal Premier League to the cricketing world and beyond.

On behalf of Cricket Association of Nepal-CAN we would like to thank the ICC - International Cricket Council for giving us this opportunity to showcase the impact
फलानो (@sashi_sawc) 's Twitter Profile Photo

एउटा नबुझेको कुरा यी महिला दिदि बहिनी हरुले हत्केला मा आफ्नो श्रीमान को नाम किन लेख्छन् भनेको को त बुढा सधै आफ्नो मुठीमा रहोस् भनेर पो रहिछ 😁😁

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

देखावटि राम्रो नबन्नुस मान्छेले नचिने पनि भगवानले भित्रै बाट चिन्नु हुन्छ क्यारे ।😏😏

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

तिम्रो टाउको फुटायर हेर्न मन् छ तिम्रो भाग्यमा म छु कि छैन भनेर।😉

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

यो देशमा स-परिवार घुम्न जाने वातावरण पनि छैन, खोजखाज पारेर घरमै ल्याईहाल्छन्🤔

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

Best friend ले खिर खान room मा बोलाउला, तिमी नजाऊ ल माया🤔 #साउन १५ खिर खाने दिनको शुभकामना 💗🌺

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

मलाई पनि कसैको मायामा डुब्न मन थियो तर के गर्नु अहिले पिरै पिरमा डुबेको छु ।😤

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

त्यो तिम्रो हँसिलो मुहार जुन देख्दा, बिर्सन्थेँ पीडा हजार, तिमी हाँस्दा, आकाश मुस्कुराउँथ्यो, घाम पनि लजाए जस्तो लाग्थ्यो, मनको उदासी स्खलित हुन्थ्यो, र मुटु भित्र कतै शान्ति हुन्थ्यो। त्यो हाँसो, त्यो उज्यालो जस्तै न त सिँगारिएको, न बनावटी, धडकनहरू भित्र गीत बनि सुनिन्थ्यो

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

पानी पर्नु र तिम्रो याद आउनु मेरो जुम्ल्याहा अनुभुती हुन प्रिय 😉

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

तिम्रा ति यादहरुको "झरी" यो दिमागमा पर्छ , अनि बिचरा डुबानमा" चाहिँ यो निर्दोस मुटु पर्नेगर्छ..!!

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

यदि तपाईंको नचाहिने सामान किन्ने बानी छ भने एक दिन चाहिने सामान बेच्ने दिन आउँछ ।🙆

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

चौतारी ले बटुवा लाई बगरले नदिलाइ अनि मैले तिमिलाइ गुनासो गर्न काहां मिल्यो र किन आएर पनि छोडेर गयौ भनेर ।😌

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

मान्छे जति नै धनी भएपनि चप्पल हराउने डर सबैलाई हुदोरैछ 😂

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जातको भित्ताले हाम्रो बाटो रोकेको छ, तर मेरो प्रेमको यात्रा, समय र जन्म भन्दा पर छ । अर्को जन्ममा, कुनै भित्ताले हामीलाई छुट्याउन नसकोस् । #म_अनि_मेरो_भावना

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

राउटर हल्लेर नेट नचल्या रेच ! म त X बन्द भएछ भनेर अत्तालिएको 😂😂

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

Social Media बन्द भएसि घरमा बा सग कुरा गर्ने मौका पाइयो बुढा को नाम रामप्रसाद रछ मान्छे नि निकै रमाइला रछन 😁

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

सहर तिर relationship भन्दा रहेछ्न्☺️ हाम्रो गाउघर तिर फलाना सँग सल्केको भन्छ्न्😃

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

फलानो शुभ जन्मदिनको अनगिन्ती शुभकामना फलानो Ji सोचेका चाहेका सबै कुराहरु पुरा होउन धेरै सम्झना 😍❤️🎂🤗

<a href="/sashi_sawc/">फलानो</a> 
शुभ जन्मदिनको अनगिन्ती शुभकामना <a href="/sashi_sawc/">फलानो</a> Ji सोचेका चाहेका सबै कुराहरु पुरा होउन धेरै सम्झना 😍❤️🎂🤗