sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile
sagar pradhan

@sagar_pradhan49

एक यात्री सहयात्री मेरि सानु...

ID: 1147925981115514880

calendar_today07-07-2019 17:50:56

71 Tweet

1,1K Followers

2,2K Following

sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

लोक तथा दोहोरी गायिका सपना थापाको जीवन तथा सांगीतिक यात्रा | Sapna Thapa... youtu.be/w_fuD5LNfQ0 via YouTube

लोक तथा दोहोरी गायिका सपना थापाको जीवन तथा सांगीतिक यात्रा | Sapna Thapa... youtu.be/w_fuD5LNfQ0 via <a href="/YouTube/">YouTube</a>
sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

सायद मेरो आखाको आशु देख्न नसकेर होला उनिले कालो चस्मा उपहार दियको...thank u dear

घरि घरि लाग्ने गर्छ् यो जिन्दगानि के गर्नु तिमि छैनौ यो जबानि के गर्नु

sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

सोच्दा सोच्दै के सोचे के सोचे तिमिलाई भन्न सकिन जे सोचे............

परदेशीलाई झझल्को दशैँ तिहारको | Dashain song 2076/2019| Sapana Thapa / Y... youtu.be/asiljKRkFsY via YouTube भिडीयो please watch&share

परदेशीलाई झझल्को दशैँ तिहारको | Dashain song 2076/2019| Sapana Thapa / Y... youtu.be/asiljKRkFsY via <a href="/YouTube/">YouTube</a> भिडीयो please watch&amp;share
sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

New Nepali Lok Dohori Song 2076 | Devilai Rato Dhaja Chha by Basanta Tha... youtu.be/YzutY27Q4ZU via YouTube भिडीयो please watch&share

New Nepali Lok Dohori Song 2076 | Devilai Rato Dhaja Chha by Basanta Tha... youtu.be/YzutY27Q4ZU via <a href="/YouTube/">YouTube</a> भिडीयो please watch&amp;share
sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

बनेपा महोत्सब २०७६ | Sapana Thapa | Devilai Raato Dhaja Chha | Live Perf... youtu.be/MGuHeoNf1dY via YouTube

बनेपा महोत्सब २०७६ | Sapana Thapa | Devilai Raato Dhaja Chha | Live Perf... youtu.be/MGuHeoNf1dY via <a href="/YouTube/">YouTube</a>
sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

चट्ट परि हिडेको बेलैमा भेट भो आज गौरति मेलैमा, जुगल हिमाल शिर गौरति भिमेस्वर जुगल हिमाल शिर भेटेसी सानुलाई छैन यो मन थिर...... coming soon....

बिस्तारै भुल्दै जाउ भन्छिन उनि घरमा आको पाहुना को त बर्षौ याद हुन्छ तिमीत मेरो मनमा छौ sanuuu...

sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

उनि उता सराब पिउछिन यता म नसाले लठ्ठ छु यो कस्तो कनेक्सन हो बुझ्नै गार्हो confuse

मेरो छाया मै सङग हिन्दैन मुटु भित्र बस्नेले चिन्दैन आशु धारा हुन्छ, माया पिरति नलाउ है साथि मेरै हालत हुन्छ

मनमा लाको केहि कुरा नलेखि बित्ने भो रात त्यो मुहार नदेखि...

sagar pradhan (@sagar_pradhan49) 's Twitter Profile Photo

मनको बह पोख्ने ठाउ नपायर भनौ या सुनिदिनेले नसुनिदियर सुन्न टाईम नभयर आफुले आफैलाई प्रश्न उत्तर गर्दै गर्दा गर्दाको क्षण साच्चै अन्धकार हुदो रहेछ | m...a