सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile
सबु(😍😉🎶🎤 )

@sabu5058

के जान्न चाहान्छौ मेरो बारेमा
यहाँ देखाउने व्यबहार र गर्ने व्यबहार कोसौ को फरक हुन्छ 😃
मनमा लागेका र रमाइलोका लागि लेखिने लेख सङ मेरो ब्यत्तित्व तुलना नगर्नु😍

ID: 869867888739364864

calendar_today31-05-2017 10:47:20

6,6K Tweet

18,18K Followers

1,1K Following

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

सानो कुरालाई ठूलो बनाएर रातभरि सोचेर निदाउनै नदिने दिमाग अनि सोची सोची बिरामी हुने शरीर भगवानले मलाई नै किन दिएको होला। 🙂🙂

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

के छैन मसँग..? सबै छ... तर शान्ति छैन। सबैभन्दा ठुलो कुरा त— आफ्नै मनसँग हारेर पनि, अरूको अघि हाँस्न सक्ने नाटक गर्ने बानी छ मसँग...💔🥹

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

के छैन मसँग..? सबै छ… तर साँचो खुशी छैन… मुस्कान छ, तर दिलबाट होइन… बोलाइ छ, तर मनदेखि होइन… आजकल त म आफ्नै जिन्दगीमा अतिथि जस्तो महसुस गर्न थालेको छु…🥹

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

मनमा जति नै पीडा भए पनि, सबै भुलेर मुस्कुराउनु नै जीन्दगी रहेछ !!🥲

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यही आँसु मात्र हो।❤️✨

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

जब उसको उत्तरले नै मलाई पीडा दिन थाल्यो, मैले मेरो प्रश्नहरुलाई नै आफैँमा दबाइदिए।😊☘️

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

आज धेरै चित्त दुख्यो किन दुख्यो , कसरी दुख्यो थाहा छैन । जिन्दगी आज भन्दा भोलि झन झन बोझ लाग्न थाल्य छ..

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

हरेक दिन रात बिती जान्छ र म एक्लो हुन्छु, कुनै दिन म बिती जानेछु अनि रात एक्लो हुनेछ ।

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

जिन्दगीमा कसैलाई पनि दोष दिनु हुदैन, राम्रो मान्छेले खुसी, नराम्रो मान्छेले अनुभव दिएर जान्छ ।🙏❤ #शुभपल ♥️🫶🏻🙏🏻

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

मनभित्र यति धेरै कुरा छन्, तर कसैलाई सुनाउन सक्दिनँ… किनकि सुन्नेहरू धेरै भेटिए, तर बुझ्ने कोही भेटिएन… 💔

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

अब त मनले पनि थाक्न सिकिसक्यो, कसैलाई सम्झिनु अघि आफैँलाई रोक्न सिकिसक्यो… पहिले जस्तो भरोसा छैन कसैमाथि, किनकि हरेक नजिकिएको मान्छेले केही न केही तोडेर गयो… 💔 अब त मुस्कान पनि झुटो जस्तो लाग्छ, र शब्दहरू पनि खाली… किनकि मनभित्रको पीडा कसैलाई देखाउन मन लाग्दैन… 😔

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

पहिले एउटा बिहान थियो जँहा म हासेर उठ्ने गर्थे,अहिले यस्ता दिन छ जहाँ नमुस्कुराइ नै साझ पर्छ ।😢

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

साल फेरिदै छ आशा छ साल सङ्गै जिन्दगीको हाल पनि फेरिने छ❤️ #शुभपल ❤️🙏☕️☕️

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

मरिहत्ते गर्न छाडिदिए मैले, कर होइन प्रेम गर्थे भनेर याद रहोस् न तिमीलाई पनि।💘😊

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो भनिन्छ मूड अनुसार व्यवहार र संगत गर्नेलाई होइन।❤️

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

"समयको गतिसंगै फेरिने यो पात्रो जस्तै , हाम्रो जीवनमा पनि खुसीका रङ्गहरू फेरिन सकुन् नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना ❤️❤️ #शुभबिहानी #HappyNewYear #radheradhe 🙏🙏💞💞

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

अब म धेरै चाहन्न, न धेरै खुशी, न धेरै साथ। केवल यत्ति चाहन्छु— मन अलिकति हलुका होस्, र रात अलिकति सजिलोसँग बितोस्। किनकि अहिले सबैभन्दा गाह्रो कुरा बाँच्नु होइन, मन सम्हाल्नु हो।

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

धेरै आसा पनि राख्दिन भग्वान् बस् साल सङ्गै जिन्दगीको थोरै हाल बदलियोस् अब, हरेक बिहानी रोएर सुन्निएका आँखा का साथ उठ्न नपरोस् अनि हरेक रात आँसु का साथ सुत्न नपरोस्, एति भए पुग्यो😊🌼 #शुभबिहानी

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

सन्सारको अमुल्य चिज माग्दिन भगवान बस म बाचुन्जेल मेरो आमाको मुहारमा खुशि देख्न पाउ ❤️🫶🏻

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

तिमी फुर्सदमा पनि याद गर्दैनौ मलाई, हेर न मेरो त व्यस्तताले पनि भुल्दैन तिमीलाई !!🥹❤️