🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile
🇳🇵_तोरी लाहुरे _🇳🇵

@rs9840890528

नेपाल को नेता हरु देश लुटेर धनि भए म चै अरुको देश मा काम गरेर आफै लुटिदै छू महोदय ||

ID: 1610853269202669570

calendar_today05-01-2023 04:19:15

26 Tweet

201 Followers

810 Following

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

दुनियाँले जेसुकै भनोस तर मेरो बाच्ने साहारा तिमिनै हौ भनेर के भन्न लागेको थिए भन्नु भन्दा अगाडी नै ब्रेकअप पो भन्दियो सकिगोनि l............. 🇳🇵🇳🇵

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

हामी पनि तपाईहरुको साथी त होनी follwo गरेसी follow back पनि दिने गर्नुस like cmt पनि गर्नी गर्नुस न महोदय 🇳🇵

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

समयको चाल मौसम को ताल र मान्छेको व्यवहार कहिले बुझ्नै सकिएन || !महोदय!

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

दुर्गा पर्साई जिन्दाबाद दुर्गा पर्साई को सपोटर एता हाजिर हुम त!

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

Kp बा को मिसन 84 को उदघाटन सुरु भैसक्यो है साथी हरु माछा पकाएर ll

कोसैले मुला भनेर बोलाउदा साला गुला भनेर बोल्ल मन लाग्छ कोसैले follwo गर्दैन त? सानो युजर भनेर हेपेको न like छ न cmt but why?????

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

जिन्दगि मा यत्ति अगी बढ्नुस कि मान्छेहरुले नि भनोस कि यो त कछुवा भन्दा नि छिटो रैछ 🤣🤣

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

आज भोलि कस्को विश्वास गर्नु खै तिमीलाई देखाएर छाड्छु भन्नेले आज भोलि त खाली तेही नहुने भिडियो मात्र देख्छु ll

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

हाम्रो देश नेपाल मा कुनी के हुन लागेको छ बाख्रा काण्ड आयो मुर्रा काण्ड आयो हुदा हुदा हाती काण्ड नि आयो कठै बरी मेरो देश.... 🇳🇵🇳🇵🇳🇵

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

कोई आउ देश बचाऊ यो भनाई लाई के भन्नु हुन्छ हजुर हरू....... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

सानो युजर भयर होला कोसैले नि like नगरेको....... 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

एउटा सपना छ तिमि संगै बस्ने तिमि संगै रमाउने कहिले आउला त्यो दिन 🤣🤣कठै मेरो जिन्दगि ll

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

तिम्रै याद मा बसिराछु तिम्रै बाटो हेरिराछु कतै तिमि आउछ कि भनेर दिन गन्दै बसिराछु मन मा कुरा खेल्नु त खेलिसक्यो तर पनि तिमि बिना बाच्नै नसक्ने भाको्छुll🤣

🇳🇵_तोरी लाहुरे _🇳🇵 (@rs9840890528) 's Twitter Profile Photo

कुनै दिन लुसिफर भनेर बोलाउनेले आज बाबु भनेर बोलाउँदा अजिब लागेको छ। यस्तो दिन पनि आउँदो रहेछ। बाबु भनेर सम्बोधन गर्ने दिन बिचरा 🤣