पादेव..... (@rohitkarim) 's Twitter Profile
पादेव.....

@rohitkarim

josh-e-junun..

ID: 2418873564

calendar_today30-03-2014 11:37:54

277 Tweet

85 Followers

362 Following

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

अमेरिकी चुनाव #दोलण्ड ट्रम्पले नै जित्छ। कांग्रेस महाधिवेशन #हाम्रादेउवाराम्रादेउवा ले नै जित्छन्। अर्को आम चुनाव पनि #नेकपाले नै जित्छ। किनभने मान्छेहरुले मिडियाको चुतियागिरी चिनिसके। यि स्थिरताका शत्रुहरु ठ्याक्कै उल्टो धारमा बग्छन् भन्ने थाहा पाइसके।

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

आजभन्दा २५ बर्ष अघि जसको नेतृत्वमा जनयुद्धको पहिलो हत्या भएको थियो । ठिक २५ सालपछी उहि बिद्रोही कमाण्डर निवेदन बोकेर उहीँ ब्यक्तिलाई प्रधानमन्त्री बनिदेउ भनेर बिन्ती गर्न जानुभयो । गतिशिलता र सिर्जनशिलतताका नाममा यति लचक र गज्जब राजनिती हुने मुलुक अरु पनि छन कि हाम्रो मात्रै होला

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

ब्यक्त गर्न सक्ने भएको भए, त्यो, शब्दको राजनिती हुन्थ्यो । मात्र महसुस हुन्छ, त्यसैले प्रेम हुन्छ ।।

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

वो अफ़्साना जिसे अंजाम तक लाना न हो मुमकिन उसे इक ख़ूब-सूरत मोड़ दे कर छोड़ना अच्छा

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

अर्थतन्त्र,'विकास',रुपान्तरणका भद्दा,अव्यवहारिक र प्राणहिन बकबकहरु नछोडेर अझै बहुलट्ठिपना निरन्तर रहने हो भने हिंसा र युद्ध त प्रजातन्त्रका मसिहा,जनवादका ठेकेदार 'स्वनामधन्य महाशय'हरुकै मझेरीमा आईपुग्न लाग्यो है ! सधै 'वाककला'ले मात्रै नजोगाउला ! मति फिरोस,गति सुध्रोस ! जय होस !

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

इतिहास भरत खण्डको भारतको होइन। ब्रीटेनले बनाईदिएको ईन्डिया कहिले भरतखण्ड बन्न सक्दैन। हो, स्वाधीनता र सार्बभौमसत्ता भन्दा अदालत कहिले ठुलो हुदैन। अदालतले आदिपुरुष चलचित्र देश भर रोक्न अंतरिम आदेश दिनु पर्ने हो तर दुर्भाग्य न अदालतको छबि राम्रो, न नेपालका नेता हाम्रो ।

पादेव..... (@rohitkarim) 's Twitter Profile Photo

हम ने इस दौर के अन्दाज निराले देखे हें ,फैसला कत्लका कातिल के हावाले देखे हें