रिङ्गे जेठा
@rizl831
#Enthusiastic Learner##
ID: 3186189578
05-05-2015 12:44:32
9,9K Tweet
1,1K Followers
1,1K Following
Madhukar Khanal नेपालको प्रमाण ऐन, २०३१को दफा २६-३१ले जसले कुनै कुराको विश्वास नगरेर जिरह गर्छ, उसैले प्रमाणित गराउने अभिभारा लिन्छ भन्छ। तपाईँलाई बहुमत छैन भन्ने लागेमा भोलि भृकुटीमण्डपमा जाने, हलभित्र छिर्ने हरेकको परिचयपत्र रुजु गर्ने र त्यो लिएर निर्वाचन आयोग/अदालत जाने। नत्र मान्ने। सिम्पल!