RG Gaire (@rggaire) 's Twitter Profile
RG Gaire

@rggaire

ID: 1334150574120390656

calendar_today02-12-2020 15:01:16

134 Tweet

540 Followers

1,1K Following

RG Gaire (@rggaire) 's Twitter Profile Photo

देश मा भएका राजनितिक अस्थिर्तालाइ अन्त्य गर्न सकियो भने मात्र देशको राजनितिले नयाँ मोड लिन सक्छ !!!!

RG Gaire (@rggaire) 's Twitter Profile Photo

नेपालीहरु धेरै फुर्शदमा छन जस्तो छ किन भने नेपालीहरु काम मा भन्दा आलोचनामा बढी तल्लिन लाग्छ त ??????

RG Gaire (@rggaire) 's Twitter Profile Photo

सन्सारमा यस्ता पनि मान्छे छन जो मानव भनेको क हो भन्ने समेत छैन

RG Gaire (@rggaire) 's Twitter Profile Photo

अब देश चुनावी माहोलमा होमियको छ अब देशका ठुला पार्टिहरुको नतिजा हेरौन

RG Gaire (@rggaire) 's Twitter Profile Photo

नेपालमा बसेर प्रगती गर्नेले त धेरै गर्न थाले तर गरिब जहिले नि गरिब नै छ उओ भन्नुको मत्लप हो देशको आर्थिक अबस्था

RG Gaire (@rggaire) 's Twitter Profile Photo

जिन्दगी बनाउन को लागि धेरै सघर्स गरियो तर सोचेको जस्तो बनाउन नसकिदो रहेछ तर प्रयास जारी छ महोदय??!!!!!,,

RG Gaire (@rggaire) 's Twitter Profile Photo

मान्छेको जिवनमा सबै कुरा हुनु पर्छ तर लभ सभ हुनुहुदैन है

RG Gaire (@rggaire) 's Twitter Profile Photo

नेपालको रजनिति देख्दा मलाइ राजनिती होइन त्यो कमेडिअनी जोक जस्तो लाग्छ पढेको लेखेको भय पनि कुर सुन्दा साला पढे लेखेको गवाड जस्तो लाग्छ

RG Gaire (@rggaire) 's Twitter Profile Photo

जिन्दगिको गोरेटो मा सुख भन्ने कुरा कहिले नै पाइयन हौ क भाको होला

RG Gaire (@rggaire) 's Twitter Profile Photo

देश अहिओए चुनाबी माहोलमा हुमिएको छ अनि देशका ठुला ठुला दल हरु जनताको आखामा छारो हाल्नको लागि परेका छन्😓😓☹️☹️☹️☹️☹️

RG Gaire (@rggaire) 's Twitter Profile Photo

देश हुनु त नेपाल जस्तो यहाँ जे जस्तो गर्नी हुने पैसा र पावर भाको मान्छेलाई कानुन नि नलाग्ने क हो पारा

RG Gaire (@rggaire) 's Twitter Profile Photo

भ्रस्टाचार नियन्त्रन गत्नु पर्छ भन्छन नेताहरु तर सबै भन्दा बढी भ्र्स्टाचार हुने भनेको यहि नेपाल का ठुला ठुला पर्टी नै हुन यिनी हरु जब सुध्रीदैनन नि तब सम्म देश बिकास कहिए पनि हुदैन यसलाई अन्त्य गर्न को लागि भ्रस्टाचर नियन्त्रन गर्ने निकायलाइ स्वतन्त्र काम गर्न दिनु पर्छ

RG Gaire (@rggaire) 's Twitter Profile Photo

सम्भन्ध सधै एउटै हुन्छ भन्ने छैन समयको कुरा हो राम्रो पनि हुन सक्छ नराम्रो पनि दुबै लाई स्विकार्न जस्ले सक्छ त्यो नै जीवन भुझेको मान्छे हो जस्तो लाग्छ मलाइ

RG Gaire (@rggaire) 's Twitter Profile Photo

नेपाल एउटा भौगलिक बिबिधताले भरिपुर्न देश हो भन्छौ हामी तर यहाको ???

RG Gaire (@rggaire) 's Twitter Profile Photo

अब नेपाल मा पनि प्रतक्ष कार्यकारी ल्याउनु पर्छ किन भन्र सांसदिय पधती ले खर्च धेरै हुने भयो अब कर्यकारी लाई मात्र प्रथामिकता दिने हो भने बिकास हुन सक्छ

RG Gaire (@rggaire) 's Twitter Profile Photo

सन्सारमा सबै भन्दा सुन्दर मान्छे भनेको म हो किन भने म छु त सन्सार छ म नभय त को ????

RG Gaire (@rggaire) 's Twitter Profile Photo

कान्छी हरुलाइ धेरै माया गरेर होला सायद कोहि पनि छैनन त अहिले क हो पारा मेरो ????