Justahuman. (@reechaojha) 's Twitter Profile
Justahuman.

@reechaojha

बायो लेख्ने हैसियत नै छैन हजुर!

ID: 4807853910

linkhttp://m.purevegetarian.com calendar_today24-01-2016 14:26:04

11,11K Tweet

6,6K Followers

3,3K Following

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

के छ भनेर नसोध न! मुखबाट आवाज आउनु अघि आँखाबाट आँसु खस्ला कि भन्ने पिर लाग्छ। यत्तिको भइसकेको मान्छे फेरि कमजोर पो हुन्छु कि भन्ने पिर लाग्छ। थाहा छ!नसोधौला,तिमीले हाल मेरो,मेरो अनुहार मै मेरो स्थिति झलकेला कि खै? पिर लाग्छ! के भको हो,नसोधन याे सास पनि धेर भो,भन्छु कि?पिर लाग्छ!

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

यो चिया प्रेमी नै चिया प्रेमीले भरिएको दुनियाँ मा मिठो चिया पकाउने मान्छे चाहिँ किन भेटिँदैनन् फेरि?

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

मान्छेहरूलाई फेरि अङ्ग्रेजीमा 'Happy Valentine dear' लेख्दा पश्चिमी वाहियात सिको सिके जस्तो अनि फेरि 'प्रणय दिवसको शुभकामना प्रिय' नेपालीमा लेख्दा मौलिक आफ्नै पुरानो परम्पराको चाडपर्व मनाएजस्तो लाग्छ कि के हो?

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

'बाउ aamaa',आफू ले चाहिँ फेबरेट बच्चा एक जना लाई छानेर त्यही अनुसार को व्यवहार गरेपछि सबै बच्चाहरूले बाउआमालाई समान माया गर्नुपर्ने आश राखेर भयो त?

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

जिन्दगीले अति नै विरक्त्याउदा विरक्तिएर हिँड्न पनि नसक्नु नै त जिन्दगी रैछ आखिर।

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

उफ्! मान्छेहरू को सेल्फ इगो! जैले अरूले बोलाइदिनु पर्ने! जैले अरु सानो भैदिनु पर्ने! कति दिन सम्म चल्ने रैछ हेरुँ भनेर मैले नि न बोलाइदिएको २० दिन भएछ। अब गिनिज वर्ल्ड रेकर्डसमा नाम लेखाउन जानु पर्ला केही दिनमा😂😂

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

जुन सुकै गीत ट्रेण्डिङ मा आए नि आफूलाई त रुवाएरै छाड्ने भो! उसको एक झलक, अन्दाजै अलग भन्ने यति मिठो मायालु गीत छ! आफ्नो लागि भनेर गाइदिने, पोस्ट गर्दिने मान्छे कोही नभएर रुनु पर्या छ! मायाप्रेम को गीत भनेर के गर्नु😂

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

ला! यो के ट्रेन्ड चलेको? मान्छेहरूको बिहे को भएको हिजो अस्ति जस्तो लाग्छ, फ्याट की फ्याट छोराछोरीको पास्नीको फोटो हाल्छन् त सबैले! के भएको यस्तो???

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’ राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र

Justahuman. (@reechaojha) 's Twitter Profile Photo

अझै पनि जे भयो ठीक भयो अझै बाँकी भएको पनि जलाउनुपर्छ भन्दै कमेन्ट पोस्ट गर्ने यस्तो कठोर मन भएकाहरुसँग चाहिँ मैले जीवनमा संगत गर्नुपर्ने अवस्था चाहिँ कहिल्यै नआवोस्।