यो देशमा बिचौलीयाले कुन हदसम्म चलखेल र चेडखानी गर्न सक्छन् भन्ने पछिल्लो उदारण
यत्रो जनता र सार्वभौम संसद्लाई बेकुफ बनाएर किर्ते गर्नेलाई कुन कारबाही हुन्छ त अब?
nepalkhabar.com/politics/24206…
निकै दुखःखको समय छ। बाढीले जन, धनको क्षति भएको छ।
तर, खोला बग्ने ठाउँमा यसरी बलमिच्याइँ गरेर संरचना बनाएपछि क्षति त अवश्य हुन्छ।
यतातर्फ कहिले सोच्ने? (खोला मिचेर बनाइएको रसुवागढीमा कन्टेनर यार्ड)
बा पहिले बोलेको भिडियो हालेर ध्वस्त पारेछन। नेताहरुमा नैतिकता, इमान्दारिता भन्ने चिज भए पो त्यस्तो भिडियो सुनाएर अप्ठ्यारो पर्थ्यो। ती दुईवटा नै छैन। त्यसैले धेरै ब्याटरी खर्च नगरम।