Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile
Mahesh Raj Madai

@rajmadaimahesh

ⓘ This user is stressed every day about the future.

ID: 1854330764994965504

calendar_today07-11-2024 01:11:49

1,1K Tweet

130 Followers

366 Following

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

आधी घन्टा देउसी भैलो खेल्दा सम्म बहुन घरबेटिले ढोका नखोलेपछि speaker घरतिर तेरसाउदै एक युबक...

शंका गर्ने पनि सिमा हुन्छ नि, मन्दिर छु भनेको , भगवान् लाइ फोन देउ रे । 😆

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

तपाई मान्नुस या न'मान्नुस, म्युजिकल चेयर खे'ले जसरी पालै पालो सरकारमा जादै देश लु'ट'ने र देश बे-च्ने चो-रहरुको सा*तो खाईदिने र अब*रोध बनिदिने एक मात्र ब्यक्ति र'बि लामीछाने हो। चाहे त्यो संसदबाट होस वा चाहे टिलिभिजन बाट या जे-ल भित्र बाट।

तपाई मान्नुस या न'मान्नुस, 
म्युजिकल चेयर खे'ले जसरी पालै पालो सरकारमा जादै देश लु'ट'ने र देश बे-च्ने चो-रहरुको सा*तो खाईदिने र अब*रोध बनिदिने एक मात्र ब्यक्ति र'बि लामीछाने हो। चाहे त्यो संसदबाट होस वा चाहे टिलिभिजन बाट या जे-ल भित्र बाट।
Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

कतै बिरानीमा हराएँ भने म कतै बेहोशीमा कराएँ भने म । मेरो प्राप्ति त्यही यति ठाने पुग्छ मेरो घाऊ तिमी नहाँसे पो दुख्छ ।। अँध्यारो मै छोड दियो नजलाऊ मलाई नसोध कहाँ दुख्छ घाउ...

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

पोखरामा भट्याउदा खेरी बलिराजाले पठाएको भन्नुपर्नेमा ओलिराजाले पठाएको भनेपछि टोलका सबै मिलेर भट्याउनेलाई रामधुलाई गरेछन् !😀

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

यमपञ्चकको अवसरमा, भाइटीकाको प्रेम, माया र आशीर्वादले सबैका सम्बन्ध अझ मजबुत बनोस्। शुभ दीपावली र शुभ तिहार! 🙏

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

बिदेशमा बस्ने मेरो प्यारो दिदि\ भाईलाई पनि "Happy Tihar ".

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

संघर्षको समय भएर होला , यो झिलीमिली सहर पनि बेरंग पो लाग्छ.....।🥺😢

संघर्षको समय भएर होला ,
यो झिलीमिली सहर पनि बेरंग पो लाग्छ.....।🥺😢
Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

कहिले यहि जिन्दगी शुन्य लाग्छ, कहिले यहि जिन्दगी अमुल्य लाग्छ।❤️🌸

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

तिहार आज पनि त्यति नै रमाइलो छ, बस हामी ठुलो भएर जिम्मेवारीमा अल्झिएको मात्र हो।😔

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

बत्तीको उज्यालो झैँ हामी सबैको जिन्दगी उज्यालो होस्! ❤️🙏🏼

Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

उमेर: बढ्दै जॅादा मुस्कान सस्तो हुदै जान्छ, र जिम्मेवारी महॅगो !!

उमेर:
     बढ्दै जॅादा मुस्कान सस्तो हुदै जान्छ, र 
                     जिम्मेवारी महॅगो !!
Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

रहेक तिहार महसुस हुन्छ की सफलता भन्दा ठुलो उत्सव केही हुदैन ।😔

रहेक तिहार महसुस हुन्छ की 
सफलता भन्दा ठुलो उत्सव केही हुदैन ।😔
Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

सोच्दै बस्छु कि 'कस्तो थे ' कस्तो हुन चाहन्थे र अहिले कस्तो भए ।😢

सोच्दै बस्छु कि 'कस्तो थे '
कस्तो हुन चाहन्थे र अहिले कस्तो भए ।😢
Mahesh Raj Madai (@rajmadaimahesh) 's Twitter Profile Photo

सक्छ त कसैले : झापाको Gen Z समूह Atm machine अघि भैलो खेल्दा atm guard ले रामधुलाई हनेर पठाएका छन😯

हात मा कोदालो समाएर हुर्केको छोरा हु, दु:ख भयो भन्दैमा पासो समाउन मिल्दैन मैले ..!🥹❤️‍🩹