रेल मन्त्री (@railminister1) 's Twitter Profile
रेल मन्त्री

@railminister1

नेपाल को पहिलो रेल मन्त्री 😀😀

ID: 1033520858839564289

calendar_today26-08-2018 01:05:49

163 Tweet

1,1K Followers

1,1K Following

मुना केसी (@munakc18647285) 's Twitter Profile Photo

श्रीमान बिदेश गएको केही अन्तर पछि प्राय बिबाहित महिलाहरु गर्भनिरोधी औषधिहरु र गर्भनिरोधको अस्थाई उपकरणका साधन हरु अप्नाउन हस्पिटल आउँनि गरेको पाउँछु।त्यसैले बिबाहित महिलाहरुले गर्भनिरोधी उपकरणहरु अप्नाउनु परेमा आफ्नु श्रीमानपनि सँगै हस्पिटल ल्याउनुपर्ने सिस्टमको आवश्यक देख्छु म!!

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

रेल विभागकै एक अधिकारी यसमा [गलत प्रविधि छानिएकोमा] सहमत छन् । ‘हामीले माग्न पनि जानेनौं, भारतले जुन प्रविधि घाटामा चलाउँदैछ, त्यही स्वीकार्न हुँदैनथ्यो, हामी स्टान्डर्ड गेजमा विद्युतबाटै चलाउन सकिने प्रविधिमा जान यही रेलबाट प्रयास गर्नपथ्र्याे,’ ती अधिकारी भन्छन्।

रेल मन्त्री (@railminister1) 's Twitter Profile Photo

संचालन गर्दा खर्च नउठ्ने भएर पाल ले छोपेर राखिएको हो🙏🇳🇵

जेण्टलम्यान (@nepaligentleman) 's Twitter Profile Photo

कांग्रेसले रुख त बांकी राखेनन् राखेनन्, फर्नीचर पनि नछोड्नेभए अब ।

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

न हार्नु जरुरी छ न जित्न जरुरी छ, "जिन्दगी"एक खेल हो मात्रै खेल्न जरुरी छ।😍

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

मान्छेलाई ........ हस्पिटल प्राइभेट चाहिने स्कुल प्राइभेट चाहिने तर ज्वाइ चाही सरकारी चाहिने रे?

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

मुस्कुराइ रहनुहोस कहिले आफ्नो लागि कहिले आफ्ना को लागि ❣️ #शुभ_रात्रि

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

थोरै मात्र आफ्ना होस तर खास होस् बस् 😍😍 यहि मुटुको आसपास होस।।😊 #शुभ_प्रभात 🙏

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

बिहेपछि छोरा मान्छेले स्वास पनि स्वास्नी को नियन्त्रण मा फेर्ने भएर श्रीमति लाइ स्वास्नि भनिएको हो भन्ने सास्त्रमा लेख्न मात्रै छुटेको हो रे😁

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

मन परेको मान्छे नबोल्दा नि सानो तिनो ब्रेकअप भको फेलिङ आउदो रैछ भन्या । #GOOD_NIGHT

Dipendra kandel (@dipendra716) 's Twitter Profile Photo

आफ्नो अस्तित्व यस्तो बनाउनुहोस्, ताकि कोही तपाईलाई छोड्न सकोस्, तर भुल्न कदापि नसकोस् 😊। #goodmorning

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

प्रचण्ड बाबुराम "भुमिगत बंकरमा विभेदको अन्त नभएपछि,जातको प्रश्न तेर्साएर विदेशी गुहारेर समाधान हुँदैन महानायक ज्यु ! तिनै कुराहरुको पछि लाग्ने कि सचेत हुने ? जात धर्मका बिरुद्धमा सोझा मान्छेहरुलाई नभड्काइयोस् ,र जातलाई राजनीतिको अखडा बनाएर मानविय संवेदनामाथि खेल्ने काम नगरियोस् !

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

अारक्षण पनि लिने,गाली पनि गर्ने यो कस्तो प्रवृत्ति हो?एउटा् सामान्य परिवारमा जन्मेकी दमाई थर भएकी नेपाली छोरी हुँ दलित होइन! लेखपढमा रुची राख्छु! शिक्षाले पनि परिचय बनाउँदो रहेछ भन्ने कुरामा विश्वास गर्छु जातिमा गर्दिनँ !अहिले बाहुन -क्षेत्री समेतले नमस्ते मिस / मैया भन्छन् !

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

सुन्दर छु भनेर घमण्ड नगर, किनकि सुन्दर ठाउमा धेरै मान्छे रमाइलो गर्न आउछन जिन्दगी बिताउन हैन ।