✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile
✍️✍️एकलयात्रि🤓🤓🤓🤓

@pushpasapkot

शुद्द शाकाहारि🍇🍏🥝🍓🍇🍋🍊लोकदोहोरि प्रेमि, माया गर्नेहरुलाई ज्यान पनि दिईन्छ, मन दुखाउने र नजरबाट गिरेकाको जिबनभर मुख पनि हेर्न नपरोस😊😊

ID: 1038186623844982785

calendar_today07-09-2018 22:05:54

596 Tweet

1,1K Followers

1,1K Following

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

तिमिले सोचेको सबै कुराहरु पुरा होस राम्रो जिबनसाथि मिलों भन्दै हात हल्लाउदै गयो मलाई माया गर्ने मान्छेले 😡😡😡##तरिका हो🤷‍♀️🤷‍♀️🤷‍♀️🤷‍♀️

कर्कट राशी 🦀 (@adv0cateme) 's Twitter Profile Photo

आफ्नो स्वास्थ्यको ख्यालसमेत राख्न नभ्याई जनताको सेवामा अहोरात्र खटिँदा खटिँदै कोरोना संक्रमित हुन पुग्नुभएका जनताको मनमुटुमा बास गर्नुभएका नेताहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना। पापी कोरोनाको कारण हजुरहरूलाई केही तलमाथि भैहाल्यो भने जनताको कसले ख्याल गर्लार?टुहुरा हुनुपर्नेछ ।

एल्सी (@lc_ray1) 's Twitter Profile Photo

जति आवश्यक चियामा चिनी त्यति आवश्यक मेरो जिन्दगीमा तिमी❤️🤭🙈

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

आजभोलि त चाडपर्ब मनाको देख्दा पनि चाडपर्ब कम तर चटक बढि लाग्छ ##अब चटक हेर्नलाई कतै जान पर्दैन कुनै चाडपर्ब आईपुगे हुन्छ🤦‍♀️🤦‍♀️🤦‍♀️#पर्बलाई पर्बमान्ने गर्नुस नैटंकि हैन😊

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

सम्बन्ध तोड्ने र अर्काको बुढाबुढि उढाउनि चलनले पनि हैरार पार्यो🤩🤩🤩, यो चलनको सुरुवात चै कस्ले गरेको रैछ🤔🤔🤔🤔##कुरोजान्नमनलाको ##

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

माया गर्ने मान्छे साथमा भएपछि त्यस्ता##ValentinesDay मनाईरनु पर्दैन 🥰🥰

Ramram (@ramgaut89476776) 's Twitter Profile Photo

मानिसको जिवनमा प्रगति धेरै प्रकारका हुन्छन तर हाम्रो समाजले किन ठूला ठूला घरहरुलाई मात्रै प्रगति देख्छ?? 🙏शुभ विहानी🙏

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

मलाई त बिर्सनु भयोहोला😁हुन त म #बालेन साह होईन सबैले चिन्नलाई😃😃😃आजबाट फेरि आए है म ,

बिबश💞बिहु 💙 (@bibash65b) 's Twitter Profile Photo

थोरै गोजी के फाटेको थियो, यहाँ सिक्का भन्दा सम्बन्धहरु धेरै खस्न थाले...🙏🙏

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

लेख्ने धेरै कुरा छन तर लेख्न डर लाग्छ किनकि दुनियाले बिचारा भन्छ कि भनेर बस चुप छु😌#thinkpositive 🥰

Aakash Rijal (@aakashrijal55) 's Twitter Profile Photo

चिनजान हुदाहुदैँ पनि अन्जान बन्नु पर्ने , साच्चै कति अप्ठ्यारा हुन्छन् कुनैकुनै सम्बन्धहरु ।

पका😘 😊🇳🇵 (@prkbhatta23) 's Twitter Profile Photo

टिकटक मा भए पो चटक देखाउन हुन्थ्यो ह्या त जति लेखेनी केहि न हुनि रैछ। अघाईयो अब टुईटर मा नि 🙄

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

भोट हाल्ने जनता देखेर पनि बिरक्तै लाग्छ हौ😞, कहिले बुद्दि आउनि??

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

अरु लाई के लाग्छ,मलाई चै आफ्नै जिन्दगि देखेर बिरक्त लाउछ😊😊#

✍️✍️एकलयात्रि🤓🤓🤓🤓 (@pushpasapkot) 's Twitter Profile Photo

प्रकास सपुतको गित सुन्दा सुन्दा आखा कान थाके टिकटकमा😄😄, त्यै भएर यता आए😄