Sushil Neupane (@producersushil) 's Twitter Profile
Sushil Neupane

@producersushil

आफ्नो विश्वासमा चल्ने हो, नाफा घाटाको जोड घटाउमा पक्ष -विपक्षमा उभ्याएर जीवन चलाईदैन l भिडीयोका लागि : youtube.com/@bikalpama

ID: 2741176867

calendar_today18-08-2014 03:24:17

7,7K Tweet

4,4K Followers

185 Following

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

यस पटकको निर्वाचनले नेपालका बामपन्थीहरुलाई एकीकृत हुन जागर चलाउने भयो । यसले कम्तिमा पनि एमाले र नेकपालाई मर्ज हुन पर्ने वाध्यता सृजना गरेको छ । निकट भविष्य मै त्यो होला नै ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

ओलीलाई मरिचमान बनाउन खोज्दैमा मरिचमान बनाउन सकिएला ?! मलाई त त्यस्तो लाग्दैन । सुशीला कार्कीले पनि प्रयास गर्दा नसकेकी हुन ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा दिएको नियुक्ति उनको कुरूप निर्णय हो । ऐना ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

५८ सालमा होलेरी काण्डमा सेनाको असहयोग (कसैले दरवारलाई कारण मान्छन)का कारण तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिन परे पनि,६६ सालमा सेनाका प्रमुखसंग टसल परेर तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिन परे पनि नेपालको इतिहासमा कु भने थिएन।तर ८२ सालमा भने सेनाले सैनिक सफ्ट कु नै गरेको हो ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

रविलाई बिपी देख्ने स्वर्णिमले बालेनलाई पृथिवीनारायण देखेको सुन्न पाईएला नपाईएला !

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

सुरुवाती ताका आफ्ना सांसदलाई ‘व्हिप’ नलगाउने गुड्ढी हाँक्नेहरू छोटै अवधीमा ‘राइट टू रिकल’ को तयारीमा । नाचघर मनोरंजनकालागी हो ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

दुई तिहाईको सरकार बन्दै छ भनेको त सरकार त फेरी गठबन्धनमा या मिलीजुली नै रहेछ । यसको यो मन्त्री बन्ने त्यसको त्यो, यो मन्त्रालय यसको भागमा त्यो मन्त्रालय त्यसको भागमा । सभामुख उसले पाए गृह मन्त्रालय मैले पाउनु पर्छ । यो गठबन्धन नभए के होला र !

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

वर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीले महान्यायाधिवक्तको पदबाट गरेका असंगती पूर्ण गतिविधिका आधारमा उनका विरुद्धमा अख़्तियार दुरुपयोग आकर्षित हुन पर्ला नपर्ला !?

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

ओली र लेखकल गिरफ्तारी- छिचीमीरे सरकारको उरन्ठेउलो कदम ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

अहिलेको सरकारले देखाएको रवैया पञ्चायत कालमा पनि अनुदार पञ्च गुटको राज्य संचालन शैली हो । खुलेर विरोध गरौ । बोल्न पाईन्छ । विरोध शासन र शासक दुबैको गर्न पाईन्छ ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

राजनीतिक लयमा पर्यों परेन , नाफा घाटा कस कस लाई के के भयो त्यो लेखा-जोखा त थाहा भएन । तर जे भएको हो रामबहादुर थापाले सदनमा त्यही बोले ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

संयोगमा - छुद्रग्रह पार्टी र दूषित दर्ताको जग्गा !

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

हौसिएर या नजरअंदाजमा अन्तराष्ट्रीय सन्धि समझौतामा चुके सयौ वर्ष सम्म चपेटामा पर्ने छ नेपाल ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

मट्याङ्ग्राको मात्र भन्दा पनि गुलेलीकै पो सत्यानाश होला जस्तो छ । तुजुक श्री ३ को, थर परिवर्तन श्री ५ को, अहमता श्री ६ को र वास्तविक धरातल चाही कठपुतलीको ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

सरकार चुरोट कारखाना खोल्न लालायित । तब न सरकार । बट्टामा “धूम्रपान स्वास्थ्यकालागी हानिकारक छ ।” लेखेर मात्र जन स्वास्थ्यको जिम्मेवारी पुरा नहोला । हुन त दफेदार नै सुल्पे ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

मन्त्रीहरूको सम्पत्तिको वितरण हेर्दा अहिले भएको सम्पत्ति हो कि मन्त्रीबाट निस्कदा हुने सम्पत्तिको अनुमानित वितरण हो भन्नेमा झुक्कीने । हदबन्दी भन्दा बढी भएको जग्गा आज कै मितीबाट सरकारीकरण हुन पर्ने र देखिएको अन्य सम्पत्तिको स्रोत र कर तिरे नतिरेको स्पष्ट पार्न पर्ने होईन र !

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

हंगेरीमा २०२२ को चुनावमा दुई तिहाइ ल्याएको फिडेज पार्टी अहिले एक तिहाई भन्दा कम सिटमा खुम्चिएछ, १९९ सिट मध्ये पोल्टामा ५५ सिट, एक चौथाई छेउ । मतको कुरा गर्ने हो भने पहिले ५४% हत्याएको फिडेज पार्टीका विरुद्ध अहिले तिस्जा पार्टीले ५३.६% हाराहारी मत पाएछ । दुई तिहाईको फन्के यात्रा ।

Sushil Neupane (@producersushil) 's Twitter Profile Photo

आफ्नो राष्ट्रलाई 'बफर स्टेट' भन्न सक्ने सरकार ! परराष्ट्र मामिलामा भडखालामा नपुर्याउन भन्ने कामना गरौ ।