Prakash Rijal (@prakash03467055) 's Twitter Profile
Prakash Rijal

@prakash03467055

कसैको गल्तीलाई माफी दिने औकात बनाउन सकौ ।। huge fan #cr7 . Student of MSC in central department of statistics TU

ID: 1060793373831901184

calendar_today09-11-2018 07:17:03

41,41K Tweet

4,4K Followers

1,1K Following

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आजलाई महान सम्झनुस, हिजोले त छाडेर गैसक्यो अनि भोलिले के गर्छ कस्लाइ के थाहा । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आज सबैले प्रेमको अर्थ बुझेका भए रुदै हिंड्नेहरु कमै हुन्थे होला। #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

कुनै समस्याले पिरोल्नु भन्दा समस्या आउनै नदिनु ठिक हो। #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

महङ्गो चिजको चाहना हुन्थ्यो भने स्वार्थि भैन्थ्यो होला तर यहाँ खुसिका लागि सानातिना कुरा नै काफि भैदिन्छन । #शुभबिहानी

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

हजारौको गल्ति देख्ने यि आखाहरुले आफ्नै गल्ति कहिल्यै देखेन । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफुले सकेको र जानेका काम गर्नाले कोहि सानो ठुलो हुन्छन र ? #शुभबिहानी

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

काम गर्नु भन्दा पहिला सोचाइलाई परिचालन गर्नुस् , अनि मात्रै सहज हुन्छ । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

कयौ तिमिले पढ्न नचाहेका कुराहरु मैले हात कमाएर लेखेको थिए ।

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफुमा स्थिरता र बिश्वासिलो हुनुपर् ,कुनै दिन प्रगती भैहाल्छ नि #शुभबिहानी

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफुलाइ जलाएर पनि अरुलाई न्यानो दिन सक्ने तागत भएका चिजबाट पनि जिन्दगीका अनगिन्ती पाठ सिक्न सकिन्छ । #शुभबिहानी

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

मन सफा राख्न कोसिस गर्नुस , मुखबाट प्रसारण हुने बोलिमा लगाम  आफै लाग्छ । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

पहिला आफुलाइ बुझ्न कोसिस गर्नुस अनि मात्रै  अरुको कुरा गर्दा राम्रो होला। #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

नेपाली ब्रो जस्ता राष्ट्रीय खेलाडी,कलौटे जस्ता कलाकार,निकीसा जस्ता मोडल,शर्मीला वाईबा जस्ता सामाजिक अभियान्त भएको देशमा झांक्रीलाई डा झांक्री मान्नु नैलो कुरो त होइन🤣🤣🤣🤣

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

सोचलाई फराकिलो बनाउन कोसिस गर्नुस , नत्र आफै जालो भित्र बाधिन सक्नु हुन्छ । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफूलाई कर्ममा यति ब्यस्त बनाउनुस कि फुर्सद्ले पनि भन्नू परोस मेरो स्थान खोइ। #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफुलाइ बलवान् देखाउन अरुमाथी अत्याचार गर्नु आफैमा गलत कुरा हुन । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफुलाइ नै सम्हालन सक्दैनन् अनि अरुमाथी आफ्नो रिस खनाउनु राम्रो बानी हैन । #शुभबिहानी

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

भबिस्य सोचेर बर्तमान अलमल्ल पार्नु नै समयको बरबादी हो । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

आफ्नो मनलाई सफा र कन्चन राख्नका लागि दिमागलाई सहि ठाउमा प्रयोग गर्नुपर्छ । #शुभबिहानि

Prakash Rijal (@prakash03467055) 's Twitter Profile Photo

अनुमानको हिसाबले कसैलाई राम्रो भन्नू या नराम्रो भन्नू आफ्नो हिसाबले देखिने सोच हो। #शुभबिहानी