Pradip Chandra Subedi (@pdpcs) 's Twitter Profile
Pradip Chandra Subedi

@pdpcs

I believe I can Fly.Proudly Nepali and “I am my favorite”. fb.me/withpdpcs

ID: 218432378

linkhttp://facebook.com/withpradip calendar_today22-11-2010 10:10:01

1,1K Tweet

686 Followers

171 Following

Pradip Chandra Subedi (@pdpcs) 's Twitter Profile Photo

'भौतारिएर पनि के हुन्छ !' भनेर जो भन्छ, त्यसको तात्पर्य हो- उ आफ्नो लक्ष्यमा शीघ्र पुग्न उत्सुक छैन। जो शीघ्र लक्ष्य प्राप्तिका लागि उत्सुक छ- उ श्रम गर्न, कष्ट सहन र स्वयं सोधेर मार्गदर्शन प्राप्त गर्न पनि अवश्य उत्सुक हुनेछ। (khaptad Baba)

'भौतारिएर पनि के हुन्छ !' भनेर जो भन्छ, त्यसको तात्पर्य हो- उ आफ्नो लक्ष्यमा शीघ्र पुग्न उत्सुक छैन। 
जो शीघ्र लक्ष्य प्राप्तिका लागि उत्सुक छ- उ श्रम गर्न, कष्ट सहन र स्वयं सोधेर मार्गदर्शन प्राप्त गर्न पनि अवश्य उत्सुक हुनेछ। (khaptad Baba)
Umesh Mainali (@umeshmainali14) 's Twitter Profile Photo

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेछ। हुनुपर्ने लप्सी हो जसको अंग्रेज़ी नाम नै Nepali hug plum छ। किनकि लप्सी नेपाल बाहेक नेपालसंग सीमाना जोडिएको भारतको केही भागमा मात्र पाइन्छ।अली ग ृअकार्य पुगेन कि।

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

राजधानीको यो हाल, दुरदराजमा के होला अवस्था : ललितपुर नखिपोटमा उद्धार प्रतिक्षा गर्दा गर्दै नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

यो भिडियो हेर्दा थाह हुन्छ- काठमाडौंभित्र पानीको निकास सही ढंगले नहुँदा वाटर लकेज भएको देखिन्छ । काठमाडौं एक अव्यवस्थित सहरीकरण भएको सहर हो ।

Drishhya (@drishhya) 's Twitter Profile Photo

मान्छेले भन्थे - 'अहिलेसम्म हिम पहिरोले तिलिचो ताललाई छोएको छैन । ताल नाघेर पारी पट्टी आउने कुरै भएन । ढुक्क भए हुन्छ ।' हामीले टेन्ट लगायौँ । एक हप्ता बसेर रिसर्च गर्ने उद्देश्यले उत्साहित थियौँ । तर भाइ टिकाको भोलीपल्ट Massive Avalanche मा परियो । कालले नजिकैबाट जिस्काएर गयो ।

༺ दिव्या ༻ (@kumariprat383) 's Twitter Profile Photo

ॐ घृणिः सूर्य आदित्यः । ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः ॥ जो प्रतिदिन सूर्य को अर्घ्य देता है, उसके जीवन में आलस्य नहीं केवल तेज, अनुशासन और सफलता होती है। आज रविवार, सूर्यदेव से तेजस्वी जीवन का आशीर्वाद लें। 🙏☀️ जय हो सूर्यनारायण! 🔥 "सूर्य देव" #सनातन_धर्म

Pooja Tiwari (@poojasanatani00) 's Twitter Profile Photo

सुबह-सुबह भोलेनाथ का नाम लो, यकीन मानो उनके नाम में ही अपार शक्ति है। हमेशा भोलेनाथ पर भरोसा बनाए रखो, वो सब कुछ सही कर देंगे। ॐ नमः पार्वती पतये, हर हर महादेव 🙏🏻🔱

vipin talwar (@vipintalwar) 's Twitter Profile Photo

नागेंद्रकन्याय त्रिलोचनाय भस्मांगरागाय महेश्वराय नित्याय शुद्धाय दिगम्बराय तस्मै नर्मेष्टे नमः शिवाय॥ हर हर महादेव 🙏🏼🚩

Nayika .. (@nayika_nayika) 's Twitter Profile Photo

न मे मृत्युशंका न मे जातिभेदः। पिता नैव मे नैव माता न जन्म। न बन्धुर् न मित्रं गुरुर्नैव शिष्यः। चिदानन्द रूपः शिवोऽहम् शिवोऽहम्। हर हर महादेव जय श्री राम सुप्रभात

Vatsala Singh (@_vatsalasingh) 's Twitter Profile Photo

बजरंग बाण इसे सेव करके रख ले प्रत्येक मंगलवार सुने।

S. K. meena (@derwalshiv) 's Twitter Profile Photo

राम जी का प्यारा, सिया का दुलारा........!! 🥰 शुभ प्रभात मित्रों 🌄 Gm ☕