Bharat Paudel (@pbharat34) 's Twitter Profile
Bharat Paudel

@pbharat34

मेराे विगत र वर्तमानमा म राष्ट्रियता खाेजिरहेछु हे प्रभु कहाँ कसरी पाउने हाेला ?🇳🇵🇳🇵🇳🇵

ID: 1062747185345892352

calendar_today14-11-2018 16:40:48

519 Tweet

530 Followers

507 Following

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नेपाल 🇳🇵INGO/NGOले ध्वस्त बनायाे यदि साँच्चिकै देशकाे माया छ देश विकास गर्ने हाे पर निर्भरता हटाउने नै लक्ष्य हाे भने 24 घण्टा भित्र सबै INGO/NGO बन्द गर सरकार हैन भने याे सरकारको आयु पनि धेरै छैन काम गर्न सक्ने हालतमा देख्दिन मत बैंकबाट आफ्नो पैसा निकाल्न पनि सिमा ताेकिसक्याे ।

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

हाम्रो प्रवृत्ति कस्तो छ देशमा परिवर्तनको आभास अझैसम्म भएन ६ महिने सरकारले पनि झाेलेहरुलाई हटाउने अनि अर्को झाेलेलाई जागिर ख्वाउने बाहेक केही लछारपाटाे लगाउलान जस्तो लागेन चुनाव कल्पना नै हाेला अदालतले संसद पुनर्वाहली गरेकोे खण्डमा टाईटाई फिस जेनजी एकएक गरेर जेल जालान है ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

हिन्दुधर्ममा धेरै तिरबाट प्रहार भएको जस्तो लाग्याे धेरै कुरामा विवाद धेरै जान्नेसुन्ने विद्वान गुरुहरु सबै मलाई याे वैदिक सनातन धर्म संस्कृति माथिकाे प्रहार हाे कि जस्तो लाग्छ । यदि यस्तो नभए हाम्रो सस्कारमा मात्रै विवाद किन त ? क्रिश्चियन,मुस्लिम मा विवाद कहिल्यै छैन त कि छ ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

फेरि यस्तै देशभक्त नेपाल र नेपालीको लागि चाहिएकाे छ ! 🙏

फेरि यस्तै देशभक्त नेपाल र नेपालीको लागि चाहिएकाे छ ! 🙏
Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

अवसरवादिहरुकाे चंगुलमा फस्दैछ नेपाली राजनीति अब हिजोको बाढि हैन आजकाे दलदल हैन भाेलिकाे सुख्खालाई बुझ्न सक्ने नेता चाहिन्छ जाे आजसम्म मिडिया फेस गर्न सकेको छैन भिजन दिन सकेको छैन प्रधानमन्त्री हुने रे ? के साँच्चिकै देशले खाेजेकाे यस्तै यस्तै पात्र हुन त ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नेपाल जे बन्याे राजा महेन्द्रकाे राजतन्त्र कालमा बन्याे त्यसपछि मरिचमान सिं प्रधानमन्त्री भएको वेला उपाय केही नभएकोले केही राष्ट्रिय भावना जागृत भयाे अनि केपि ओलि प्रधानमन्त्री भएको वेलामा फेरि राष्ट्रवादि साेच जागृत भयाे अनि अब फेरि हाम्राे चेत खुलेको छैन किन हाे सरकार ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नयाँ बर्ष 2026 ले नयाँ नयाँ नेतृत्वकाे जन्म हाेस चाहे राजनीतिक पार्टीका चाहे कर्मचारी,शिक्षक,ब्यापारी ,खेलाडी जाे जे जे भए पनि देशलाई संवृद्ध वनाउन सक्नेकाे जन्म हाेस देशले गति लियाेस भ्रष्टाचारीलाई कार्वाही हाेस भ्रष्टाचार निर्मुल गर्ने कार्य हाेस नयाँ बर्षकाे सवैसवैमा शुभकामना

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

अहिले हुन लागेको चुनावमा सबै कुरा विर्षिएर युवा लगनशील र भराेसा याेग्य जुनसुकै पार्टीको उम्मेदवारलाई जिताउन अनुरोध छ जय नेपाल 🙏

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नयाँ र पुरानोकाे पेलाईमा परेको छ मेरोदेश केही अगाडिसम्म नयाँ नयाँ भन्ने म देश दाैडाहामा रहेको प्रधानमन्त्री उम्मेदवारकाे दाैड देख्दा लाग्छ डरले भाग्या हाे कि ? जनताले राेग सारिदिन्छन् भनेर भाग्या हाे कि ? जस्ले जनताकाे कुरा सुनेको छैन त्यसले दुख कसरी बुझ्छ ? देश युक्रेन नहाेस 🙏

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

देश के काे दलदलमा फस्याे फस्याे किन फस्याे वा फसाईयाे त्याे त समयले नै बताउला तर,याे चुनावमा देशमा घण्टी वज्ने अबस्था आएन बाक्सा साटासाट गर्ने मेसाे नमिल्ने आवस्था देखिएमा चुनाव स्थगन हुने निश्चित छ मिसिनरी हल्लुडहरुकाे जगजगी छ देश विदेशी दलालकाे हातमा छ भन्ने मेराे अनुमान 🇳🇵

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नाैटंकि नमुनाहरु शहर वजारमा यत्रतत्र देखिन थालेका छन् धेरथोर मनाेरञ्जन नेपाली जनतालाई दिइरहेका छन् एउटा कुरा ख्या राख्नुस तपाईंको भाेट कतै यिनै नाैटंकि नेतालाई त पर्दैन वेलैमा विचार पुर्‍याउनुपर्छ है चेतना भया !🙏

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नेपालीको टाउकोमा ऋण नै ऋण हुदैछ किनभने अहिले चुनाव हुदैछ अब 2बर्ष पछि स्थानीय निकायको चुनाव हुन्छ त्यसपछि प्रदेश सभाकाे चुनाव हुन्छ अनि देशमा अहिलेकाे चुनावले कसैले बहुमत ल्याउदैन देशमा भाँडभैलाे भएर फेरि चुनाव गर्नुपर्ने बाध्यता हुनेछ भाेट हाल्दै गर्दा नै सिध्दिने भैयाे हामी ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुसार देशकाे स्थित खराव बन्दै गएको वेलामा नयाँ युवापुस्ताकाे सरकार बन्न लागेको छ चाहना धेरै छ विश्वास धेरै छ पुराना दलले थाप्ने अडकाे पनि उस्तै हाेला नयाँ सरकारले राम्रोसँग काम गराेस नेपाली जनताको विश्वासलाई लक्ष्यमा पुर्‍याउने छ शुभकामना !🇳🇵

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

आकाश धर्ती यहि कर्मचारी तन्त्र यहि हाे काम यही हाे तपाईं हामी सर्वसाधारण यहि हुम अन्तिम अवस्थामा छिटो काम चाहिन्छ अनि दुई चार पैसा खर्च गर्याे काम समाप्त गर्याे अनि चिया पसलमा बस्याे कर्मचारी खत्तम चाेर घुस्याहा भन्याे हिड्याे हामी कहिले परिवर्तन हुने ? अरुलाई दाेष कहिलेसम्म ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नयाँ सरकारले जनताको प्राथमिकता जस्तैः पासपोर्ट,सवारी चालक प्रमाणपत्र,बैदेशिक राेजगारकाे श्रम ,करचुक्ता प्रमाणपत्र आदि जस्तोसुकै कुरामा जनताले पाएकाे दुखलाई विना लाईन अनलाइन प्रणाली मार्फत गर्न सकेको खण्डमा मात्रै पनि धन्यवाद पाउने छ । हाल केही भएता पनि पहुँचका आधारमा गरेका छन् !

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

देशले साँच्चिकै काँचुलि फेर्ला जस्तो लाग्याे तरपनि भनेको कुराहरू कार्यान्वयन गरेकाे खण्डमा मात्रै है ?याे देश सतिले सरापेकाे भनेर पढिरहेका थियौं अब मधेसीको छाेरा प्रधानमन्त्री भएको छ महिलाहरु सक्षम छन् भनेर धेरै मन्त्री भएका छन् हेरम याे मन्त्री परिसदलाइ दैवकाे आँखा नलागाेस 🇳🇵

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

काेहि असाध्यै खुशी भएका छन् ओलि पक्राउ पर्नु राम्रो तर,लेखकलाई अन्याय भयाे भन्याछन् काेहि कानुनी राज्यमा सबै वरावर हाे अनुसन्धानका लागि पक्राउ गर्नु जयज भन्या छन् काेहि प्रतिशाेध भयाे भन्याछन् जे हाेस देशमा जाे जुनसुकै तहको भएपनि दाेषिभए कानुनको दायरामाल्याई कार्वाही गर्नुपर्छ ।

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

देश अब काेल्टे फेर्ने मात्रै हैन हाे उत्तानो फेर्ला जस्ताे छ । जुनसुकै काम पनि कच्चा सस्तो लाेकप्रियताकाे लागि मात्रै हाे कि क्या हाे ? राप्रपा पार्टीसंग गरिएको संवाद र त्यसको परिणाम हेर्दा किन किन अल्लारे पन देखियाे कि म पुरातनवादी हाे लाैन हजुर तपाईंको बुझाई के हाे ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

नेपालका अर्थमन्त्रीकाे सेयर बजारकाे लगानी देखिन कि छैन ? खाेजतलास गर्न पराे छुटेका हाे कि छुटाईकाे हाे ?

Bharat Paudel (@pbharat34) 's Twitter Profile Photo

सबै जनाको सम्पत्तिकाे श्राेत हुन सक्ने अबस्था छ कि नाई ? यदि श्राेत बाबू ससुराली देखा छन् भने सुद्धिकरण गर्न पर्छ कि याे पनि दुई तिहाइकाे दभ्भ भित्र भित्रै सकिन्छ संका लाग्याे है ?