पवन🇳🇵 (@pawan_thtl) 's Twitter Profile
पवन🇳🇵

@pawan_thtl

चिन्ने र बुझ्ने ले राम्रै भन्छ्न ,नबुझ्ने लाई बुझाइ रहन जरुरी ठान्दिन .

ID: 738984954

calendar_today05-08-2012 18:05:58

1,1K Tweet

1,1K Followers

1,1K Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

गधाहरूको झुण्ड दाइँको चाँजोपाँजो सिँगारुको हुलले कमिलाको बलात्कार क्या जमाना आयो यार झुटो प्रसंशा मौलाएको छ साँचो बोल्यो,दुश्मन कमाएको छ सञ्जालको माया प्रेम मन्दिरको भेटी चन्दा उस्तै भर हुँदैन बिश्वास टिक्दैन सम्बन्धमा। दुई दिने छलफल मिठास र माधुर्य दुखको तलाउ ढुङ्गाको सत्यानाश।

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

हमने बहाने से चुपके जमाने से ,पलकाें के पर्देमें घर भर लिया 🎶

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

सुनसान रातमा चाँदनी चाँद र चन्द्रमाको चमक कानको माथिल्लो भागमा चिमोटिरहने पवन साथ हरपल उनको नजरको गहिराइमा फूलको सुवास कोहिलीको आवाज बिर्साउँछ मलाई उनको साथले लाग्छ समय यहिँ रोकियोस् म उनको बाहुमा खेलिरहूँ हातका रेखाहरूलाई झुक्काएर शितका थोपाहरूमा पौडिन मन छ अँगालो बाँधेर #बिरोजी

सुनसान रातमा
चाँदनी चाँद र चन्द्रमाको चमक
कानको माथिल्लो भागमा
चिमोटिरहने पवन
साथ हरपल उनको नजरको गहिराइमा
फूलको सुवास कोहिलीको आवाज
बिर्साउँछ मलाई उनको साथले
लाग्छ समय यहिँ रोकियोस्
म उनको बाहुमा खेलिरहूँ
हातका रेखाहरूलाई झुक्काएर
शितका थोपाहरूमा पौडिन मन छ
अँगालो बाँधेर
#बिरोजी
💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

"छैन आफ्नै भाग्य त तक्दिरको के दोष बस्दैनन् भगवान त मन्दिरको के दोष, ऎनामा देख्छु आफ्नै मलिन अनुहार जस्तो छ तेस्तै देखियो तस्बिरको के दोष " ☺️❤️

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

रुने कारण होइन जिवन जिउने आधार बनिदिनु है प्यारा ❤️ #शुभ_शनिवार ❤️

पवन🇳🇵 (@pawan_thtl) 's Twitter Profile Photo

भलाई को जमाना नै छैन ,एभोगाडो कीन्ने मान्छे लाई इस्कुस सब्जी खान उपहार स्वरूप देको रे ।मन ठुलो नि गर्न नहुने भो बाबै 😂😂😂

💕Kritu💕 (@sharmakrystel) 's Twitter Profile Photo

जब अभाव हुन्छ ,दबाब दिन्छ जिन्दगी मानवता हराएपछि ,तनाव दिन्छ जिन्दगी !!

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

अब तिमी प्रतीक्षा कहिल्यै नगर्नु, नफर्कने गरि अज्ञात रहेरै हराउँदैछु भेट्ने-खोज्ने र चिन्ने बिच कुनै सम्बन्ध नरहने गरि आफ्नो मूल प्रकृतीमा बिलिन हुँदैछु म भित्रको अपुर्णतामा तिम्रो स्मृतिलाई संगालेर तिमीलाई कहिल्यै नअङ्गाल्ने गरि अस्तित्वमा फर्कदैछु, प्रिय! तिमी मलाई अब नखोज्नु💔

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

वाह! गजल मेरो नामसँग जोडिएर खाडी आयो तब सम्बन्धमा दरार आयो दूरी आयो मैले वर्षौं गरेको बफादारीको उपहारमा उस्को जिन्दगीमा नयाँ प्रेमी आयो के नै रहेछ आमाको मंगलसुत्रको मुल्य बदलामा सृफ यौटा राहदानी आयो दु:ख लुकाउने ठाउँहरूको प्रतिस्पर्धामा हेर्नुस् पहिलो स्थानमा मेरै

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

संगितमै दुख संगितमै दुख संगित नै बिमारी संगित नै औसधी संगित नै माेह संगित नै माेक्ष

Zeni (@palmo_dth) 's Twitter Profile Photo

कहिलेकाहिँ खुसी हुन र रहन पनि मिहिनेत लाग्छ...

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

मुझे गम भि उनका अजिज है ये उन्हि कि दि हुइ चिज है 🎶 #hindisong

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

मलाई म सँग जोडिएका मान्छेहरु गुमाउँछु कि भन्ने डर छैन तर सबैलाइ खुसि बनाउने कोसिसमा आफुले आफैंलाई गुमाउँछु कि भन्ने पिर छ 🙂

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

हाइकु १:~ कविता लेख्ने उ आज विमार छ आर्यघाटमा २:~ घरमा आमा छोराको बाटो हेर्छे छोरो भट्टीमा ३:~ पसिना बेचे मरुभूमिमा पसे रातो बाकस #विनोदविनोदी

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

उज्यालो लेख्नु अनि घाम नलेख्नु रमझम लेखेर तारा नलेख्नु आहा सुवास भनि सकेर फुल नलेख्नु शालिन भन्नु सुन्दर भन्नु अनी जुन नलेख्नु स्वर्गको वयान गर्नु मातृत्व नलेख्नु यो कसरी सम्भव हुन्छ ‌प्रिय? स्वर्णिम पल खोज्नु प्रेम नसम्झनु मैले खुसि लेखेर तिमीलाई बिर्सनु यस्तो पनि हुन्छ र🙂

पवन🇳🇵 (@pawan_thtl) 's Twitter Profile Photo

I strongly advise against traveling with Buddha Air. My experience was extremely unpleasant, and I would hate for others to face the same situation.

I strongly advise against traveling with Buddha Air. My experience was extremely unpleasant, and I would hate for others to face the same situation.