Ananda paudel (@paudelananda100) 's Twitter Profile
Ananda paudel

@paudelananda100

पुरानो आईडीमा समस्या आएकोले नयाँ आईडी बाट आएको छु पहिलेकै जस्तो साथ सपोर्ट गरिदिनुहोला है साथीहरु 🙏 तर फेक आईडी चलाऊनेहरुले फलो नगरिदिनुहोला।

ID: 1388054642085437445

linkhttps://mobile.twitter.com/search?q=from%3A@paudelananda100%20-filter%3Areplies&s=09n calendar_today30-04-2021 08:57:12

7,7K Tweet

331 Followers

347 Following

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस् अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जेजति सम्वन्ध छन् जोगाएर राख्ने कोशिस गरौ सम्बन्धहरूको परीक्षण गर्ने कार्य नगरौं, सम्बन्धहरु निकै नाजुक र सम्वेदनशील हुन्छन्🤞 शुभरात्री 🙏🌷🌓

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

अबिरल झरी परिरहेको छ🌧️ तिता मिठा यादहरू ओईरीरहेका छन् मोटा धान पाक्ने तरखर छ🌾 मौषमलाई परिवर्तन हुन मिति नचाहिने किसानका आशाका किरण पसिना पुछ्दै गरेको निधारमा झल्किरहेको छ रपनि डर मिश्रित छ कतै यो झरीसँगै आशा बगिजान्छकि पितृहरूको १६श्राद्ध चलिरहेको छ🙏 गाँउमा दशै भित्रने तरखर✍️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

ईमानदार मान्छेकाे कहिले पनि अपमान नगर्नुहोस् अनि आफ्नो बिशेश मान्छेलाई धेरै चाेट पनि नदिनु हाेस् जब सुन्दर ऐना फुट्छ अनि खतरानक हतियार बन्छ 🌸 शुभ साझ 🌸

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

भुकम्प प्रभावित क्षेत्रमा सरकार छ भन्ने महसुस होस्। घाईतेहरुको शिघ्रस्वास्थ्यलाभको कामना🙏💖

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

आज भोली हरेक साँझ, मातिन थालेछ। जिन्दगी देखि जिन्दगी, आतिन थालेछ।] देश काल परस्थिति हेरेर यो मन झन धेर आतिन थालेछ😕🤐 शुभरात्री 🙏❣️

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

पत्र पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति। तदहं भक्त्युप-हृत-मश्नामि प्रयतात्मनः॥ जुन भक्तले मेरालागि पत्र-पुष्प-फल-जल आदि सप्रेम अर्पण गर्दछ, त्यस शुद्धबुद्धि निष्कामप्रेमी भक्तले प्रेमपूर्वक अर्पण गरेका ती पत्रपुष्पादिलाई म स्वयं अत्यन्त प्रेमपूर्वक ग्रहण गर्दछु। #Gita 9.26

पत्र पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति।
तदहं भक्त्युप-हृत-मश्नामि प्रयतात्मनः॥

जुन भक्तले मेरालागि पत्र-पुष्प-फल-जल आदि सप्रेम अर्पण गर्दछ, त्यस शुद्धबुद्धि निष्कामप्रेमी भक्तले प्रेमपूर्वक अर्पण गरेका ती पत्रपुष्पादिलाई म स्वयं अत्यन्त प्रेमपूर्वक ग्रहण गर्दछु। #Gita 9.26
❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

फेरिएको तिम्रो मन, तिम्रो व्यवहार अनि तिम्रो मायालाई म पहिलेजस्तै बनाउ भनेर ढिपी गर्न सक्दिनँ!! 😊😊

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मनको कार्य कल्पना गर्नु र स्मृति बनाउनु हाम्रो जीवनमा अप्रिय घट्न घट्छ भने मनले गलत कल्पना बनाउछ।अप्रिय स्मृतिहरुको कारण तिब्र तनाब उत्पन्न हुन जान्छ र हामीलाई खलल पुर्याउछ स्वहेरचाहले राम्रो कल्पना सृजना गर्न र पिडा दिने स्मृति कम गर्न मद्दत गर्छ। आफ्नो माया ख्याल गरौ 🙏🌷🍵🌧️❣️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 म आवाज नभएकाको, आवाज बोल्न चहान्छुु धेरै भयो, मनमा गुम्सिएका कथा खोल्न चहान्छु तिमी पनि हराएको अवत, धेरै समय हुन लाग्यो आउ है आज सपनीमा,बेलिबिस्तार सुन्न चहान्छु 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

म संग यो छ त्यो छ भनेर घमण्ड नगरौ ! राम संग के थिएन ? रावणले सिता अपहरण गर्दा रोक्ने कोहि भएन ! 🙏शुभ बिहानी 🙏

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

जानि राखौ बिनामतलब पनि अरूको हित र राम्रो सोच्ने मान्छे नै आखिर नराम्रो हुनै पुग्छ । शुभ बिहानी🍵🙏❤️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

जसले खुला हृदयले प्रेम गर्छन् उनीहरूलाई छलकपट गरेको थाहा पाउदैनन। जो छलकपटमा लिप्त रहन्छन् उनीहरुले कसैको माया बुझ्दैनन्।🤞🤞 आजको ज्ञान🤗✍️ शुभप्रभात आत्मियमनहरू न्यानो सम्झना शुभदिनरहोस्🙏🍵🌷❣️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

आज आठौपटक रक्तदान गरे ❣️ रक्तस्राव भैराखेको महिलको ज्यान बच्यो। रगत दिएर जिवन बचाउने अभियानमा अलिक पहिलै लाग्नुपर्थ्यो।😍 ढिलो लागियौ पछुतोनि लाग्छ कहिलेकाँहि😐 अरूलाई गरेको सानो सहयोगले करोडको खुशी मिल्छ यो मनलाई😊💖 शुभसन्ध्या🙏🌷❣️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

गुँडबाट निस्किएर चरिहरु गीत गाईसकेछ। यात्रीले आफ्नो नयाँ गन्तब्य तिर लागि सकेछ। घामलाइ पालो दिन जुनतारा बिदाई भैसक्यो सूर्यदेव पनि अध्यारो चिर्दै खुशिका रङगहरु बोकि हामीलाई बिउँझाउन सुनौलो बिहानी आई सकेछ। शुभप्रभात🙏☕🌷❣️ शुभदिनरहोस्💖

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मुसुक्क मुस्कुराईदेउ दिल खोलेर😍 मर्छन् दुश्मन क्रोध ईर्ष्याले जलेर😊 विश्व मुस्कान दिवस😊😍

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

आँखाबाट बलेनी झर्दा छेक्न कसले सक्योर? राती दुख्ने मुटुको पीडा लेख्न कसले सक्योर? देखेर जल्छ दुनियाँ मुस्कुराएर बोलेको हिडेको चिसो सिरेटोले डसेको मन कसले देख्न सक्योर? रिसै उठेपनि भन्छन् सधै सुखी रहनु हाँसीरहनु आफ्नो भाग्य आफै यहाँ कसले लेख्न सक्योर? शुभरात्री मिठोनिदरी🙏🌷❣️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

छ मिठो बाल्यकाल चाहेर भुल्न सकिदैन जहाँ न कुनै चिन्ता, मन यति कञ्चन बालसखा,घासदाउरा गर्ने त्यो भिरपाखा पानी पधेरो आउने ति चाडपर्वहरु कति रमाईला हुन्थे, तर ऐले फरक 🤗 जिम्मवारीको बोझले थिचिएपछि हरेक थोकले किचिएपछि चाडबाडमा मन रमाउनु सबैको सुखमा समाहित तितो बर्तमान यो धमिलो भबिष्य.