ISHIRIHTNAP (@panthirishi255) 's Twitter Profile
ISHIRIHTNAP

@panthirishi255

ID: 1539864321169059841

calendar_today23-06-2022 06:54:49

61 Tweet

9 Followers

59 Following

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

बेचेर सपना मैले , रात किनेको छु ! यो गितमा टिकटक बनाउने दिन कहिले आउला 🤗😥

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

रक्सी खादा अधिकृत सम्म हुन्छु जस्तो लाग्थ्यो, आज गाझा खाएको त मुख्य सचीवको फिलिन्ङ्स आइरहेको छ,🤣

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

तिम्रो मान्छे अप्ठ्यारोमा तर्किन्छ रे जहिले भेट्न आउन मन त लाग्छ , बाटै छैन अहिले 😉

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

सकिने भनेको सम्बन्ध मात्रै हो , माया त कहाँ सकिन्छ र ? दोहोरो नभए पनि एकोहोरो चलिरन्छ नि ! 😊

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

हेर्न मिल्ने भएनी हेर्थ्ये हौं यो भाग्यमा के चाहिँ लेख्या छ भनेर 😥

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

छोरो उता विदेश भास्सिएको छ साहुको ॠण तिर्न ! बुहारी यता पार्टी प्यालेस छिरेकी छे नारी दिवस मनाउन !!

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

पल्मोनरी धमनी र शिरामा पनि ......... चलाउदै छु जीवन मदिरामा पनि........ 💔

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

यति फेल , उति फेल एति असफल , यति यो , यति त्यो ! पल्लो गाउको फेसबुकभरी एहि छ हौ !😏😎

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

अनि कि त्यो आइतबार , सोमबार , मङ्गलबार वाला टिकटक भिडियो त कडा पो रछ हौ 😅😂

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

हामी फेरि Back Exam मा भेट्ने छौ । तिमी मैले दिएको photocopy लियर आउनु 😘

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

हामी फेरि भेट्ने छौ ....... 👉तिमी छोरा लिएर आउनु म वडा सचिव बनेर बसिरहने छु .....😍🙈

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

जति नै किताब पढे पनि पीडालाई मनमा लुकाएर सपना लाई मारेर ओठमा फिक्का हासोको नक्कल गरेर बाच्नलाई जिन्दगीले सिकाउदै लैजाने रैछ !! जयशुभरात्रि ❤️🙏

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

सुनले गर्दा मागी विवाह र अनुहारले गर्दा भागी विवाह दुबै असम्भव छ मेरो लागि !😥🙈

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

प्रीय मान्छे ........! तिमिलाई घुम्टो ओढाउन त सकिन , तिमिले धेरै प्रगती गरेर ठुलो मान्छे भन्नू , भविष्यमा अवश्य दोसल्ला ओढाउन पाम मैले 💔💌

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

तिमी उता रिसाउदै बस , म एता अर्कि पट्टाउने कोशिस गर्दै गर्छु ! खाली त के बस्नु हौ दाजै 😂 यहि भन्दै छ मित्र!

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

एउटा हत्याराले अर्को हत्यारालाई माफी दिनु कुन ठूलो कुरा भयो र ? माओवादी नि हत्यारा हो अनि रेशम नि 😡😡