Pradeep Panthi (@panthi2000) 's Twitter Profile
Pradeep Panthi

@panthi2000

Economist; PhD in International Development, Nagoya University; MBS in Finance (Distinction Division), Tribhuvan University. Tweets are personal.

ID: 2711204280

linkhttps://sites.google.com/view/lakurelab calendar_today06-08-2014 05:42:44

796 Tweet

361 Followers

311 Following

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

For the average country, an increase of one percentage point in remittances as share of GDP (from 4.16% to 5.46%) increases growth by 0.16%. sciencedirect.com/science/articl…

Sujeev Shakya (@sujeevshakya) 's Twitter Profile Photo

गर्छु भन्नेले गर्न सक्दैनन्? सकारात्मक सोच राखेर अघि सर्नेहरुको कथाले प्रेरणा दिन्छ... धन्यवाद Herne Katha #गुल्मीएक्सप्रेस गुल्मी देखि मुम्बई देखि दुबई देखि स्कटल्याण्ड... #गजब youtube.com/watch?v=fcwKV9…

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

This is the most valuable statue I have ever seen in Nepal. I captured this during my field survey in one of the garment industry based in hemp in Budanilkantha area. Who made this and why they made this, I do not know the history of this statue but the statue speaks many things.

I wish Dr Paudel can take those historical decisions from which he can break some of the structural issues of Nepalese economy. There is no doubt that monetary policy and central banking issues are instrumental to structural shifts. His 5 years of tenure is half of a decade.

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

हजुरबुवा अम्बली हुनुहुन्थ्यो, तर जुन स्तरमा दिनको २ पटक तम्बाखु सेवन गर्नुहुन्थ्यो, त्यो संसार कै उत्कृष्ट लाग्थ्यो।४० पुगियो, हजुरबुवाको तम्बाखु भरीदिनेबेला बाहेक कहिल्यै धूम्रपान गरिएन।तर, धेरै अम्बली युवासँग संगत भयो, हजुरबुवाको जस्तो आदर्शपूर्ण धूम्रपान अहिलेसम्म कसैको लागेन।

Leela Mani Paudyal (@paudyallm) 's Twitter Profile Photo

शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मस्तिष्क मृत्यु भएका ब्याक्तिबाट प्राप्त कलेजो र मृगौला एकै व्यक्तिमा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा Pukar Shrestha र सम्बद्ध सबैमा साधुवाद! अङ्ग दानलाई अभियान कै रुपमा राष्ट्रव्यापी बनाउँ! अङ्ग दान सर्वोत्तम दान, जीवन दान!

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

२२ दिनदेखि काठमाडौँको एक अस्पतालमा छु। धेरैजना डाक्टरहरूसँग जम्काभेट भयो, दाह्री नपालेको डाक्टर भेट्न गाह्रो रहेछ। उनीहरूलाई फेसनमा रहर होला, तर खाने मुखको वरिपरि दाह्रीमा कति धुलो र कीटाणु बस्न सक्छ भन्ने कुरा चिकित्साशास्त्रमा पढाइँदैन, हो? Anil Baral?

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

काठमाडौँको प्रदूषित हावा र पानी पाँचदेखि दस वर्षसम्म निरन्तर सेवन गरे पछि केवल शरीर मात्र रोगी हुँदैन; मन पनि विकृत हुन्छ, आत्मा कलुषित हुन्छ। झूट बोल्ने बानी बस्छ, र हरेक कुरामा भ्रष्ट बन्न अभिप्रेरित गर्छ। यो शहरमा मानिसको आत्मा मरेको हुन्छ, तर शरीर शून्य-आदर्शमा जीवित हुन्छ।

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

काठमाडौँको प्रदूषित हावा र पानी पाँचदेखि दस वर्षसम्म निरन्तर सेवन गरेपछि केवल शरीर मात्र रोगी हुँदैन; मन पनि विकृत हुन्छ, आत्मा कलुषित हुन्छ। झूट बोल्ने बानी बस्छ, र हरेक कुरामा भ्रष्ट बन्न अभिप्रेरित गर्छ। यो शहरमा मानिसको आत्मा मरेको हुन्छ, तर शरीर शून्य आदर्शमा जीवित हुन्छ।

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

नेपाली समाजले प्रतिष्ठित मानेको काठमांडूको एक स्थान।आनाको ६० लाख मूल्य रे, घर-जग्गा हुनेहरू उग्र खुशी।एक कुरा निश्चित छ;तस्वीरमा कैद घर-परिवारमध्ये ४०-५०% का कुनै न कुनै सदस्य सीमा पारि होलान्।कक्रक्क काठमांडूमा घर-गाडी जोड्न र सन्तान विदेश पठाउन सकेकोमा नेपालीलाई ठुलो गर्व छ।

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

प्रधानमन्त्रीजी PMO Nepal गृहमन्त्रीजी Ramesh Lekhak — त्रिविका उपकुलपतिले सार्वजनिक रूपमा गरेको यस्तो याचनाले तपाईंहरूको सुशासनको ऐना देखाउँदैन? विद्यार्थी नामका यी गुण्डाहरूका माग एक पटक तल ट्विटरको लहरमा पढ्नुहोस् त! तपाईंहरूको कन्सिरी तात्दैन? ++ setopati.com/politics/360235

Dr Achyut Wagle (@drachyutwagle) 's Twitter Profile Photo

प्र: देशको गति किन कुहिरोको काग झैँ भको हो? ऊ: जब ठिक कुरा बेठिक जस्तो लाग्छ, जब झुठ सत्य हो कि जस्तो लाग्छ र ठिकलाई ठिक एवम बेठिकलाई बेठीकभनेर खुट्ट्याउने योग्यता, त्यसलाई निर्णयमा अनुवाद गर्ने क्षमता र व्यक्त गर्ने इमान्दारी सर्बथा अनावश्यक ठहर्याइन्छ, स्वभाविक परिणाम यहि हो ।

NBER (@nberpubs) 's Twitter Profile Photo

The Old Keynesian Model dominated in the 1970s but was superseded in the 1990s by The New Keynesian Model. The New Keynesian Model is problematic because of its emphasis on aggregate demand, from Robert J. Barro nber.org/papers/w33850

Satish Pandey (@satishktm) 's Twitter Profile Photo

नया budget लाई गत सालको बजेटसंग तुलना गर्दै ५% मात्र बढि हो भने पनि revised spending संग तुलना गर्दा भने १८% भन्दा बढी हुंदो रहेछ।‌ Reporting भने यसरी भएको देखिदैन।

Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

काठमांडूको ग्वार्को जस्तो व्यस्त स्थानमा फ्लाईओभर वाल उठाई माटोले भरेर धेरै स्थान ओगटेर निर्माण गरिएको रहेछ। यदि पिल्लर प्रणाली अपनाइएको भए, फ्लाईओभरमुनि सयौँ सवारी अट्ने पार्किंग सम्भव हुन्थ्यो। संसार कै ठुलो र व्यस्त शहर टोक्योका पूर्वाधारले यही पाठ सिकाउँछन्। Surya Raj Acharya

काठमांडूको ग्वार्को जस्तो व्यस्त स्थानमा फ्लाईओभर वाल उठाई माटोले भरेर धेरै स्थान ओगटेर निर्माण गरिएको रहेछ। यदि पिल्लर प्रणाली अपनाइएको भए, फ्लाईओभरमुनि सयौँ सवारी अट्ने पार्किंग सम्भव हुन्थ्यो। संसार कै ठुलो र व्यस्त शहर टोक्योका पूर्वाधारले यही पाठ सिकाउँछन्। <a href="/SuryaRAcharya/">Surya Raj Acharya</a>
Pradeep Panthi (@panthi2000) 's Twitter Profile Photo

शिक्षकले युवाहरूलाई बाटो काट्ने नियम पढाए, तर सडकमा युवाहरू नै नियम उल्टाउँदै हिँडिरहेका छन्। विद्यालयको पाठ्यपुस्तकले भन्दा बढी प्रभाव समाजको व्यवहारले पार्छ। जब एक पुस्ताले नियम पालना गर्दैन, अर्को पुस्तामा चेतना प्रभाह हुँदैन। सामाजिक शिक्षा शिक्षकले होईन समाजले दिने हो।