I DO (@ommagar36060306) 's Twitter Profile
I DO

@ommagar36060306

नेपाली हामी रहुला कहाँ नेपालै नरहे........!

ID: 1398183248707080192

calendar_today28-05-2021 07:44:10

669 Tweet

2,2K Followers

4,4K Following

I DO (@ommagar36060306) 's Twitter Profile Photo

बोलिमा दम छ सलाम छ सच्चा नेपाल अामाको छोरोलाई जय रबि

Saigrace Pokharel (@saigrace16) 's Twitter Profile Photo

मानिस जति बेला पनि आफ्नो ईच्छा र कामनाहरुमा मात्रै डुबिरहनु नै दुखको कारण हो। यदि यो दुखबाट उ मुक्त हुन चाहन्छ भने आफ्नो कर्तव्य निर्वाह गर्न तर्फ लाग्नुपर्छ। जब उ आफ्नो कर्तव्य निर्वाह गर्न तर्फ लाग्दछ तत्पश्चात जीवन खुशी साथ व्यतित हुन थाल्दछ।- गीता उपदेश #saigrace #bhagvadgita

. (@mayor_harka) 's Twitter Profile Photo

ओहो एतिसम्म बनाएर रंगशाला अलपत्र भएको कुराले सार्है पिरल्यो। ल ल केके त्रुटीहरु छन् सबै मिलाएर तुरुन्तै यो क्रीकेट मैदान बनाइहाल्न पहल गरौं त।

ओहो एतिसम्म बनाएर रंगशाला अलपत्र भएको कुराले सार्है पिरल्यो।
ल ल केके त्रुटीहरु छन् सबै मिलाएर तुरुन्तै यो क्रीकेट मैदान बनाइहाल्न पहल गरौं त।
Nava Raj Pandey (@inawaraj) 's Twitter Profile Photo

संसदमा रवि लामिछाने- फरार अभियुक्त लक्ष्मी महतो कोइरीलाई विरामी करार नगरियोस।

I DO (@ommagar36060306) 's Twitter Profile Photo

अाखिर सबै छुटिहाल्दा रहिछन् किन सिधा बन्छौ सक्छौ भने शेरे केपि प्रचन्डे रामचन्दे सबैलाई सिद्याई देउन कोई अाखिर छुटि हालिन्छ केरे...........!

I DO (@ommagar36060306) 's Twitter Profile Photo

गरिब लाई सर्बोचको नियम अनि पावरमा रहेका चोर फटाहरुलाई रास्ट्रपति र मन्त्री को नियम यो कस्तो गणतन्त्र

I DO (@ommagar36060306) 's Twitter Profile Photo

सबै कुराको जवाफ मुखले नै दिनु पर्छ भन्नि छैन केही कुराहरुको जवाफ मौन भएर बस्दानि दिन सकिद‍ रहेछ ।

I DO (@ommagar36060306) 's Twitter Profile Photo

गरे के हुदो रैनछ हेर्नुहोस् त अाहा कति राम्रो

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

पाउमा काडा पर्यो यहि त जिन्दगी हो,छातिमा फूल परेको दिन त जिन्दगी सकिन्छ...!!❤️ #swrites🖤🕊️ #सुभबिहानी 🙏🙏☕️☕️ #सुभदिन 😊

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

तिम्रा शक्ती क्षणिक हुन्छन जनता जागे भने सक्दैनौ केहि गर्न जनता आइ लागे भने बिकास गर भनि चुनी पठा'का हुन हेर भ्रष्ट हरुको मतियार बनी हिन्छौ जती खेर के देखाउछौ जनताले हिसाव मागे भने? तिम्रा शक्ती क्षणिक हुन्छन जनता जागे भने!

I DO (@ommagar36060306) 's Twitter Profile Photo

कला भनेको यो हो जस्ले पनि बनाउनु भो उहालाई सलाम

कला भनेको यो हो जस्ले पनि बनाउनु भो उहालाई सलाम
I DO (@ommagar36060306) 's Twitter Profile Photo

एउटा प्रदेशिले अाफ्नो श्रीमतिका लागि ल्याएको मोबाईल देख्ने एयरपोर्टमा अाज 100 किलो सुन देखेने अाखा फुटेकाहरुले थुक्क नालायक हरु तिमिहरु पापि हौ राक्षस हौ देशद्रोहि हौ हेर्दै जाअो एक दिन तिमिहरुको कस्तो हालत हुनेछ ।#लुटतन्त्र_घिनलाग्दो_चरित्र