Nishcal Rai (@nischalraee) 's Twitter Profile
Nishcal Rai

@nischalraee

human with caring heart, former lecturer at Shanker Dev Campus.

ID: 2823738679

linkhttps://www.facebook.com/Nishcal calendar_today21-09-2014 07:59:13

333 Tweet

151 Followers

142 Following

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

वर्तमान समस्याहरु को निराकरण नया दल दर्ता गर्दैमा हुन्छ र ? प्रत्येक दलमा वालेन, हर्क हरुछन ज़िम्मेवारी दिइ कामको मूल्यांकनको आधामा अघि बढ़ाए र राजनीति भन्ने बित्तिकै मुख बटारने युवाहरुलाई दलमा आकर्षण र बिस्वास गर्ने आधार बनाए हामीले भन्दै गरेको समृद्धिको सम्भावना रहने थियो कि

मेरा आदरणीय सम्पूर्ण गुरुवरहरु प्रति सादर प्रणाम साथै हार्दिक नमन। भानु जयन्ती एवं गुरु पुर्णिमाको सम्पुर्णमा शुभकामना 🌷🙏

मेरा आदरणीय सम्पूर्ण गुरुवरहरु प्रति सादर प्रणाम साथै हार्दिक नमन। 
भानु जयन्ती एवं 
गुरु पुर्णिमाको सम्पुर्णमा शुभकामना 🌷🙏
Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

सुखी जिन्दगी एक सन्तुलन हो, वर्तमानको ठेडीमा झुण्डिएको तराजु हो । यसको एउटा पल्लामा विगतका सम्झना हुन्छन भने अर्को पल्लामा आगतका सपना । विगतभन्दा आगत गह्रुङ्गो हुनेहरू महत्वाकाँक्षाले मर्छन् । आगतभन्दा विगत गह्रुङ्गो हुनेहरू हिनतावोधले सकिन्छन ।

सुखी जिन्दगी एक सन्तुलन हो, वर्तमानको ठेडीमा झुण्डिएको तराजु हो । यसको एउटा पल्लामा विगतका सम्झना हुन्छन भने अर्को पल्लामा आगतका सपना ।                  
विगतभन्दा आगत गह्रुङ्गो हुनेहरू महत्वाकाँक्षाले मर्छन् । आगतभन्दा विगत गह्रुङ्गो हुनेहरू हिनतावोधले सकिन्छन ।
Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

विषयविज्ञता त भन्ने होला .. मेनपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालय ।करोडौँको ठेक्का अलपत्र पारेका- शहरी विकास मन्त्री ।नागरिकता नै नभएको भनेर संवैधानिक इजलासमा मुद्धा चलिरहेका गृहमन्त्री। राष्ट्रलाई आर्थिक भार मात्र थप्न चाहन्नौं भन्ने दुवै राज्यमन्त्री ।

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

लोकतन्त्रको सुन्दर पक्ष भनेकोनै छलफल, सम्वाद बाट आऊने निष्कर्ष हो। लोकतन्त्रमा आलोचना हुन्छ प्रश्न गर्न सकिन्छ अरुको बिचारको पनि कदर हुनुपर्छ। आलोचनाले केही बिग्रिदैन मेयर साहाब, लोकतन्त्र भनेकै यही हो! कति असहिष्णु? कति उत्तेजक? #Balen_shah

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

उप-प्रधान तथा गृहमन्त्री लामिछाने भन्नुहुन्छ उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ।काश यहि कुरा सरकारमा जानू भन्दा पहिले भनेको भए🤔

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

सफलताको लागि बर्षौ साधना चाहिने सत्यताको उदाहरण - गजल गायक तिलक पेला (के लत बस्यो.....) सुन्दा आनन्द आयो... मिठो भयो

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

२८५९औ सोनाम ल्होछारको उपलक्ष्यमा सम्पूर्ण दिदी बहिनी तथा दाजु भाईहरुमा शुभकामना।।

२८५९औ सोनाम ल्होछारको उपलक्ष्यमा सम्पूर्ण दिदी बहिनी तथा दाजु भाईहरुमा शुभकामना।।
Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

उनले पाएको सुबिदा के हुन्छ? (१) दल दर्ता (२) मिडिया हाउस (३) अस्पताल आदि यो खोल्दा के नागरिकता चाहिएन? जिज्ञासा 🤔🤔🤔

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी भनेको त - अन्तरास्ट्रिय स्वतन्त्र पार्टी पो रहेछ 🤪😜

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

अनागरिक व्यक्तिले हस्ताक्षर गरेर निर्वाचित भएका एबम् समानुपातिक सासदहरुको अवस्था के हुन्छ ? अर्को जिज्ञासा

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

विश्वमै प्रतिष्ठित मध्येको दशलाख डलर (तेह्र करोड रुपैयाँ) धनराशिको `इसा अवार्ड´ प्राप्त गरी नेपालको गौरव बढाउनु भएकोमा श्रदेय डा. सन्दुक रुइतलाई बधाई तथा शुभकामना !

अभिवादन गर्दा खुट्टा चिप्लिएको मात्र हो कम्रेड । आक्रमण हुँदैहैन ।😜😜😂

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

नालायक त दुर्गा प्रसाईहरु भन्दा मिश्रहरु हुन् | आफ्नो नालायकीले चुनाब जित्न नसके पछी रैती भएर विद्वान हुन खोज्नेहरु ! विचार भन्दा माथि देश कसरि हुन सक्छ ? राष्ट्र विचारले बन्ने हो ! विचार भन्दा माथि देश जब हुन्छ, त्यहाँ निरंकुस्ता,अराजकता हुन्छ ! आजको परिणाम यहि हो ।

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

१० जनाको ग्रुप बनाऊँनुहोस, आफ्नो आफ्नो ग्रुपबाट एक एक जनाको नाम दिने, फ़ोन न दिएर नाम टिपाएर जानुहोस र भोली बिहान आऊँनुहोस - प्र. म चुन्ने तारिका - हे भगवान यो एउटा ठटा होस 😓😓

Nishcal Rai (@nischalraee) 's Twitter Profile Photo

प्रतिनिधिसभाको शुन्य समयमा मेरो निर्वाचन क्षेत्रको समस्या अर्थात् - चिया किसानको समस्या - चिया उद्यमीको समस्या यी दुई विषयमा सरकारको ध्यानाकर्षण गराएको छु । धन्यवाद जय नेपाल !