Suhang Nembang (@nembangilam55) 's Twitter Profile
Suhang Nembang

@nembangilam55

Politician। Advocate । Sports enthusiast ।
Member of the House of Representatives of Nepal

संघीय संसद, प्रतिनिधि सभा सदस्य
इलाम क्षेत्र नं. २

ID: 1780299735657598976

calendar_today16-04-2024 18:19:10

7 Tweet

94 Followers

8 Following

Suhang Nembang (@nembangilam55) 's Twitter Profile Photo

मलाई बालबच्चाहरुसँग समय बिताउन आनन्द लाग्छ । हुन त सुन्दर फूल, सानासाना नानीहरुसँग मन नपराउने को होला ? आजको हाम्रो योजनामा यी कलिला नानीहरुको उज्यालो भोलि देखिनुपर्छ । शुभरात्री !

मलाई बालबच्चाहरुसँग समय बिताउन आनन्द लाग्छ ।  हुन त सुन्दर फूल, सानासाना नानीहरुसँग मन नपराउने को होला ? आजको हाम्रो योजनामा यी कलिला नानीहरुको उज्यालो भोलि देखिनुपर्छ ।
शुभरात्री !
Suhang Nembang (@nembangilam55) 's Twitter Profile Photo

अग्रजको आशिर्वाद र उत्साह ! महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम पूर्व क्याम्पस प्रमुख आदरणीय बडा धरणीप्रसाद गौतमले पठाउनु भएको भिडियो सन्देश । बडा ! हामी यता घर दैलोमा उत्साहको साथ जुटिरहेका छौं । हजुरको यो सन्देश सुनेर झनै उर्जा र उत्साह मिलेको छ । सकेसम्म छिट्टै इलाम आउनुहोस्

Suhang Nembang (@nembangilam55) 's Twitter Profile Photo

काठमाडौंमा पढ्दै गरेका इलामेली विद्यार्थी साथीहरु । जो जीवनमा पहिलो पटक भोट हाल्दै हुनुहुदोरहेछ । यो विश्वास र भरोसाको निम्ती धेरै धन्यवाद । अब तपाई हामी मिलेर इलामको लागि धेरै गर्नुछ । लामो यात्रामा हामी तपाईसँगै हुनेछौं ।

Suhang Nembang (@nembangilam55) 's Twitter Profile Photo

मदन पुरस्कार विजेता उपन्यास ‘दमिनी भीर’, ‘हेत्छाकुप्पा’ लगायतका दर्जनौं पुस्तकका लेखक साहित्यकार तथा लेखक राजन मुकारुङद्धारा लिखित ‘बाखाम्मा : मुन्दुममा मान्छे’ हेर्न भोली मण्डला नाटकघर थापागाउँ, काठमाडौं जादैछु । हजुरहरु पनि आउनुहोस् है सँगसँगै बसेर हेरौं !

विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेडपाण्डाको संरक्षणको लागि काम गरिरहेको संस्था रेडपाण्डा नेटवर्कको कार्यक्रममा इलाम क्षेत्र नम्बर १ का माननीय महेश बस्नेतज्यू (अंकल), कार्यकारी निर्देशक आङफुरी शेर्पाज्यू लगायत हामी । संरक्षणमा सबै जुटौं !