Narayan Acharya (@narayan43594059) 's Twitter Profile
Narayan Acharya

@narayan43594059

ID: 1361034233536372739

calendar_today14-02-2021 19:27:37

12 Tweet

123 Followers

430 Following

Narayan Acharya (@narayan43594059) 's Twitter Profile Photo

डा. एलिया अर्याल यो लेखाई गलत हो देशलाई समस्य पर्दा गरियको सहयोग हजुर त डाक्टर हुनु होला तर जनता लाई यश समयमा निकै राहत भको आवश भाको छ ।

Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

फ्रान्स र जर्मनको भिडन्तमा निन्द्रा त खलबलीने नै भयो । EURO CUP

Narayan Acharya (@narayan43594059) 's Twitter Profile Photo

काग आफ्नो भाषा बोल्दछ त्यसैले उ स्वतन्त्र छ।तर, सुगा अर्कोको भाषा बोल्दछ त्यसैले उ जीवनभर पिँजडामा आफ्नो भाषा, आफ्ना विचार र आफुले आफैले बिश्वाश गर्न सिक्नुहोस।

Narayan Acharya (@narayan43594059) 's Twitter Profile Photo

कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैन। भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने अखडाहरु भत्किनु पर्छ।आयोग खारेज गरेर उम्किने छुट छैन।विपीले जस्तै समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को ईतिहास रच्न सरकार नचुकोस् ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

कांग्रेसको भोटले ३२ सिट जितेर कांग्रेसलाई धोका, ठगी र धोकाको पर्यायवाची माओवादी।😡

Narayan Acharya (@narayan43594059) 's Twitter Profile Photo

Only the workers who are raised by the money earned through misdeeds and corruption can raise slogans in support of the corrupt, otherwise they cannot.