Nabin Chapagain (@nabinch27) 's Twitter Profile
Nabin Chapagain

@nabinch27

ID: 1428260135248437248

calendar_today19-08-2021 07:39:38

147 Tweet

1,1K Followers

1,1K Following

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

म तिम्रो सामान्य पहिरनमै फिदा छु, तिमीलाई शृङ्गारको जरुरत नै के छ र 😁❤

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

" मैले नचाहेर पनि गुमाएको दुई कुरा एउटा बालापन अनि अर्को तिमी " 😍😊

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

सफलताको लागि तीन चिज को आवश्यकता पर्छ। #लगनशील,इमानदारिता,धैर्यता !!

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

मद्दत एउटा यस्तो काम हो जो गरियो भने बिर्सिन्छन्,, गरिएन भने याद गर्छन !!

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

अब थोरै कठोर हुन मन छ यहा नम्र बोलि असल ब्यबहार नबिक्ने रहेछ! 🥺❤

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

यति सजिलै यसै काहा सकिन्छ र यो जिन्दगानी धेरै उकाली चड्नु छ अनि ओराली झर्नु छ !!

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

जीन्दगी एउटा सङ्घर्ष हाे, थाकेर बस्नुहाेस् तर हारेर कहिल्यै नबस्नुहाेस्..!

CA.Manoj Gyawali (@manojgy60167125) 's Twitter Profile Photo

आँट, संयम, धैर्य,त्याग, परिपक्वता र योजना बिना को नेतृत्व ले कसैलाई कहिं पुर्याउदैन। बिडम्बना - सबै उस्तै।

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

अर्थहिन शब्द भन्दा अर्थपुर्ण मौनता नै ठिक लाग्न थालेको छ आजकल .....

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

पैसा गज्जबको चिज छ: तपाईं धनी हुनुहुन्छ भने पैसाले खुसी किन्न सक्दैन; तर तपाईं गरिब हुनुहुन्छ भने पैसाले अबश्य खुसी किन्न सक्दछ !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

एउटा गुलाफ दिएर बदलामा कसैको मन पाइने भए संसारका अधिकांश बगैँचा रित्ता हुनेथिए होलान् ।💕💕

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

आज पनि त्यै किताब भित्र लुकाएर राखेको गुलाफ हेर्दै छु, भलै ओइलिएको होस, सुगन्ध भने अझै पनि दिने गर्छ !! ❣️🥀

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

प्रेम कहिल्यै गलत हूने छैन.... बस् तिमी अनुहार सगँ प्रेम नगरीदेउ!)❣️

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

जति नै नयाँ चकलेट आवोस्😊 बाल्यकालको त्यो ल्याक्टो र सुन्तला चकलेट जति प्रिय अरु हुदैनन् र लागेन पनि ♥️

rojina khanal (@khanalroji2525) 's Twitter Profile Photo

अचानक "गुमेको कुरा" र गुम्छ भन्ने थाहा पाउँदा पाउदै "गुमेको कुरा"मा फरक पर्ने रहेछ अचानक "गुमेको कुरा"ले एक पटक मार्छ तर थाहा पाई पाई "गुमेको कुरा"ले सयौ पटक Buddhisagar❤️🖋️

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

उडि जाने चरी सङ्गै उडि जान पाए कठै बरा बैरी माया भुली जान पाए..! 😏

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

तिमी टाढा जान खोज्छेउ म धागो खुकुलो छोडी दिन्छु तर अह चुडाउदिन तिमिले पनि थाह पाउनु पर्छ यदि त्यो धागो चुडियो भने पक्कै तिमि टाढा पुग्ने छौ.

Nabin Chapagain (@nabinch27) 's Twitter Profile Photo

राजनीति कोदो रोप्दा लाएको पिरती छुट्यो कोदो गोड्ने बेलामा 🥴

राजनीति 
   कोदो रोप्दा लाएको पिरती 
   छुट्यो कोदो गोड्ने बेलामा 🥴