Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile
Mira katuwal

@mirakatuwalnsu

नैतिकता , इमानदारीता , अनुशासित र स्वाभिमानी सहित यो देशको पहिलो महिला प्रधानमन्त्री बन्ने सोच !!!

ID: 1198057682424320000

calendar_today23-11-2019 01:56:51

346 Tweet

332 Followers

349 Following

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

आज IOE 6th semका विद्यार्थी परिक्षा हलमा गएपछि प्रश्न पत्र 5th sem को आउनु र परीक्षा स्थगित हुनु । यस्को जिमेवार को? जवफदेहिता , जिम्मेवारिता कता हरायो? यो लज्जास्पद हो, अस्ति मात्रै उत्तर पुस्तिका हरायो आज प्रश्नपत्र हरायो। लज्जास्पद।

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

इलाम - २ मा:- राप्रपा → दुईसय भोट रास्वपा → जमानत जफत नेकपा समाजवादी → चारसय भोट एमाले → पहिलाको भन्दा भोट घट्ने काङ्ग्रेस → जित्ने

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

आशा होइन हामी विश्वास चाहन्छौं ! तपाईंको मत `रुख´ चिन्हमा चाहन्छौं l

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

"मर्यादित काम,श्रमिकको सम्मान, हाम्रो अभियान " आज मे १,अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रम संस्कृती,रोजगारी सृजना‚श्रमको सम्मान,उचित पारिश्रमिक,सामाजिक सुरक्षा,मर्यादित श्रम लगायत आधारभूत श्रमिक अधिकार सुनिश्चित गर्न सम्बन्धित सबैलाई हौसला मिलोस श्रमजीवीमा हार्दिक शुभकामना 💐💐

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

सरकार बचाउन केपी ओली र प्रचण्ड कम्पनीले गठबन्धनभित्रकै जसपा फुटाएछन् । निशाना एकीकृत समाजवादीतिर भन्ने सुनियाे । सरकार बनेकाे सरकार बचाउन हाे ? हाे भने सरकार कसका लागि ? जनता जान्न चाहन्छ ।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

इलामको प्रहरी प्रमुख चाईं घण्टा जिताउन नसकेकोले हटाइएका हुन् कि क्या हो 😂😂

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

सहकारी = ज . क मुद्दा ढिसमिस सहकारी = प्र . म कुर्सी पक्का सहकारी = छानबिन को चिन्ता छैन जबसम्म गृहमन्त्रीको कुर्सी साथमा रहन्छ । आखिर जनताले पाउने भनेको धोका मात्रै त रहेछ ।

Mira katuwal (@mirakatuwalnsu) 's Twitter Profile Photo

बङ्गलादेशको MBBS छात्रावृत्ति कोटामा ९ जना विद्यार्थीहरूको नाम फेरबदल छ । हुन त हो जान्नेलाई छान्ने भन्थे यहि रछ ।भगवानको न्याय

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

सिरोहियालाई `कृपापुर्वक´ रिहा नगर l मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाउ l सबैमाथीको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर ! `मुद्दा चलाउनु नपर्ने´ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल l `सहकारी ठगी समाचार शृङ्खला´ उपर पुर्वाग्रह होइन भन्ने पुष्टि गर !