Bishnu Mishra (@mibishnu) 's Twitter Profile
Bishnu Mishra

@mibishnu

ID: 846871187997188096

calendar_today28-03-2017 23:46:40

6 Tweet

29 Followers

32 Following

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आशा लाग्दा भनिएका प्रमुख दलका नेताहरूले डा केसीका जायज मागको पक्षमा बोल्न र नेतृत्व लिन नसकेको अवस्थामा, तिनलाई 'आशा लाग्दा' भन्न मिल्ला?

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

कुरा प्रष्ट छ। झापा- 'टोलमै जनप्रतिनिधि, ढोकैमा राहत।' सप्तरी- 'जनप्रतिनिधि नहुँदा राहत र उद्धारमा सकस।' (आज 'नागरिक' दैनिक बाट।)

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

Bidya Sundar Shakya वडा सदस्यको पनि हैसियत नहुनेलाई काठमाडौंमा मेयर उठाएर एमालेले जनताप्रति ठूलो पाप गऱ्यो । पापीहरू नर्कमै रमाऊन् !! Countdown #Day14

Deepak Sir (@deepaksir) 's Twitter Profile Photo

कामनपाका मेयरले म रेल चढेरै बिदा हुन्चु भनेछन् ! बुढालाई त्यो भिरीकुटी मण्डपको रेल चढाएर बिदा गराउन पर्ने भो !काम त सिन्को भाँच्या छैनन केरे

अक्षर काका (@aksharkaka) 's Twitter Profile Photo

पूर्व सांसदहरूलाई मरणसम्म निवृत्तिभरण चाहियो रे ! खानलगाउन पुग्ने दिएर यिनका श्रीसम्पत्तिचाहिँ हरण गर सरकार !