दिनेश महत (@messistadinesh) 's Twitter Profile
दिनेश महत

@messistadinesh

पानी पिएर नि जादैन तिम्रा यादहरु
सायद water Proof भैसके❣️
#आमा🙏

#yamabuddha
#leo Messi

ID: 1384339728347009028

calendar_today20-04-2021 02:54:57

496 Tweet

614 Followers

657 Following

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

लडेर उठेका नै खतरनाक हुन्छन् किनकि उनिहरुले जस्तो सुकै पीडा पनि सहन सक्छन्👊

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

जरूरी त छैन नि साथि, नयाँ मिलेपछि पुराना लाई भुल्नै पर्छ भन्ने

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

बाध्यता र जिम्मेवारीको डोरिमा बाधेर्😊 परिवार बाट टाढा भगाउदै छ जिन्दगिले♥️

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

जे गुमाए तेस्को कुनै अफसोच छैन😊 म जे को लायक थिए इस्वरले त्यो सबै दिए♥️

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

ढिलो होला तर सबै राम्रो हुनेछ दिन खराब हो जिन्दगी होइन भन्दै पर्खिएको नि बर्सौ भैसकेछ♥️

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

उत्तम छनौट त्यो होला । जसले अँध्यारो अतीतलाई छाडेर उज्यालोको हकदार हुने गर्छन् #iamback

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

चाहेको हरेक कुरा मिल्ने भए😊 त जिन्दगीमा मेहेनत गर्न सिकिने थिएन होला♥️

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रती गर्व गर्न सक्छ।

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

मेरो इच्छा भगवान ले पूरा गरेनन मानिस हरुको के तागत पुग्ला र 🤗🤗 शुभ दिन 😍 जय शम्भो 🤗🤗

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

नमिठा यादहरू खरानी बनुन् अनि मिठा यादहरू सिरानी बनुन् !❤️😍 #लभ_यु_जिन्दगी😘

💖🇳🇵रोहित दाहाल ( अल्छेढुङ्गा ) 🇳🇵💖 (@rohitdahalkha) 's Twitter Profile Photo

अर्जेन्टिना र नेपाल बीच मैत्रीपुर्ण फुटबल खेल्ने सहमति । भनेपछि गोल संख्या गन्न चै बैंकमा पैसा गन्ने मेसिन राख्दा भ्याउछ नि !

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

क्षमायाचना र क्षमादान गरेर बिग्रिएको सम्बन्धलाई सुमधुर बनाउन सक्नुहोस्!🙏💞 नववर्ष २०७९ प्रेमिल, सुखद र प्रगतिशील रहोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु! 🙏💕❤️🎉🧨🪔🇳🇵

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

जिन्दगीमा को आयो भन्दापनि कस्ले साथ दियो भन्ने कुरा बुझ्न जरुरी छ🌻♥️

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

हावालाई निर्दोष भनौ या दियोलाई;यहाँ एउटालाई "चल्नु" छ,त अर्कोलाई "जल्नु" छ।❤️🌸 Good morning nepal 🇳🇵

दिनेश महत (@messistadinesh) 's Twitter Profile Photo

बिहान बिहानै राम्रो मान्छेलाई याद गर्दा दिन राम्रो रमाइलो जान्छ रे त्यसैले तपाईलाई मेरो याद गराएको..!!😅