Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile
Forever 🌟👰

@me__foreverr

Living my best life, one tweet at a time🙏❤️

ID: 749975617324539905

calendar_today04-07-2016 14:38:16

36,36K Tweet

7,7K Followers

778 Following

Roshan Pokhrel (@raybanpokhrel) 's Twitter Profile Photo

कसैको खुबी र प्रतिभा थाहा पाएर चाहनु आकर्षण हो तर, कसैको कमी कमजोरी थाहा पाएर उसलाई चाहनु प्रेम हो भन्दैछिन् सान नानी🤔😅

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

तिमिलाइ कदर छैन र मात्रै हो नत्र तिम्रो जति प्रवाह कसैको गर्दिन मैले 😔

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

कुनै खुसी त्यस्तो पनि हुन्छ् जो आउनुभन्दा पहिले निकै तडपाउछ अनि जब आउँछ तब सम्म सबै इच्छा हरु मरिसकेको हुन्छ।✍️🌱

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

सम्भव छैन अब फर्किन तिमी भन्छौ भने सक्छु जहाँ छु त्यही रोकिन।☺️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

साथ दिने मान्छेको कदर गर्नुहोस् किनकि हरेक बार माया गर्ने पाउन सकिदैन! #दारी💞

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बेरोजगार युवाहरुलाइ गोलीले मृत्युबरण गराउनु गणतन्त्र भनाउदाहरुको लागि खेद जनक छ।मृतकलाइ उचित क्षति पुर्ति गरि घाईतेहरुको निशुल्क उपचार गर सरकार नत्र यो नै तिमीहरुको सरकारको अन्त्य दिनको सुरुवात साबित नहोस।

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

आज बिदेश जान नपाऊदा यस्तो भो, भोली खान नपाउदा झन कस्तो होला ? ति नेता भनाउदाले के अनुमान लगाउन सक्लान् ?

आज बिदेश जान नपाऊदा यस्तो भो, भोली खान नपाउदा झन कस्तो होला ? ति नेता भनाउदाले के अनुमान लगाउन सक्लान् ?
Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कोहि त होला जसलाई हेरेर म अतित मेट्न सकु ! कोहि त होला जसलाई हेरेर म असिमित प्रीत समेट्न सकु !!

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

हिजो लुकेर जनताको हत्या गरे आज तिनै सरकारमा बसेर खुलेआम जनताको छातिमा गोलि हान्न लगाइ हत्या गर्दैछ सरकार ।।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

दुई घर थाम्ने थाम आज बालकुमारीमा ढले, उड्ने सपना भुइँमा नै सिमित भए, बुवाआमाका सपना सपनामै सिमित भए, यी दृश्य झुठो भैई दिए नि हुने, देशमै रोजगार सिर्जना भैई दिए नि हुने 🙂

दुई घर थाम्ने थाम आज बालकुमारीमा
ढले,

उड्ने सपना भुइँमा नै सिमित भए,
बुवाआमाका सपना सपनामै सिमित भए,

यी दृश्य झुठो भैई दिए नि हुने,
देशमै रोजगार सिर्जना भैई दिए नि हुने 🙂
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जो मान्छे रिसाएर जान्छ ।त्यो मान्छे अबस्य फर्केर आउँछ।तर जो मान्छे मुस्कुराएर गएको हुन्छ सम्झेउ कि उ कहिले फर्केर आउदैन् !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 हरेक चिजको समय हुन्छ, न ढिलो न चाँडो काम लाग्ने साथीहरु बनाउ, नत्र हुन्छ घाँडो पुर्खाहरुले आर्जेको मुलुक हो, केही त गरौं जुटौं है,हराभरा बनाउन नछोढ्नु कुनै डाँडो 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हृदयमा प्रेम बोकेर ओठमा मौनता राख्नु पनि त एक पृथक कला हो !❤️

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिम्रो प्रेम चन्द्रमा को समान नै घट्दै अनि बढ्दै रह्यो सदा, कहिले पूर्णिमा को समान अत्यन्त त कहिले अमावस्या जस्तै विलुप्त अनि, म सदा आकाश बनि तिम्रो प्रतीक्षा मा लीन रहेँ। #म_अनि_मेरो_भावना

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

असिना जस्तै भए केही सम्बन्धहरू, धेरै खोजे सम्हाल्न तर आफै बिलिन भए 🥺

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

फूलको बासना के थाहा,, अँध्यारोमा त्यो बत्तीको सिकार हुने पुतलीलाई।। 😐😐

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

के गुनासो गरुँ म तिमी संग, प्रेम मेरो थियो, प्रस्ताव मेरो थियो अझ भनौ भने खासमा गल्ती पनि मेरो नै थियो !!😐 #दारी💞