Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile
Manoj Joshi

@manoj_joshi6

Survey Engineer

ID: 1273271067608375297

calendar_today17-06-2020 15:08:14

206 Tweet

1,1K Followers

622 Following

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

कोही छुटे , कसैलाई छुटाईयो ! कोही हटे , कसैलाई हटाईयो ! कोही पन्छिए , कसैलाई पन्छाईयो ! संयोगले भेटिने हरु सँगम मै छोडिए , भाग्यले भेटिने हरु मन सङ्ग जोडिए ! नछुटिएका सङ्ग गुनासो , नभेटिएका सङ्ग दुःखेसो आखिर जे भयो ठीकै भयो !! Ⓜ️✍️

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

दिनले कदापी बुझ्न सक्दैन थकाई के हो रातमा कसरी निदाउँछ ऊ उस्तैगरि रातले बुझ्न सक्दैन जाँगर के हो दिनमा कसरी व्युँझिन्छ ऊ एउटै सिक्काका दुई पाटामा उभिए पनि अन्धकारलाई त्यत्तिमात्र थाहा छ रातमा कसरी अनिदो बस्छ ऊ दिनमा कसरी विलाउँछ ऊ ।

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

मुखले त सराप्दैन म प्रार्थना यही गर्छु कि झरेका आँशुको सराप नलागोस् ✍️Ⓜ️

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

यो मन अब पहिले झैँ, छँदै छैन महोदय , पत्थर त बनेको छैन तर मैनबत्ती पनि रहेन !

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

तिम्रो परिचय नै रहस्यमय भयो, एउटा जल्दा अर्को सकिनु पर्यो, एउटा डुब्दा अर्को तैरिनु पर्यो, एक सँघारमा अर्को बजारमा एक शून्य अर्को हजारमा , दुई मुटु एकाकार हुनु पर्यो तदाकार हुनु पर्यो, तर एक बाँधिदै गयो, अर्को खुल्दै गयो एउटा ~शून्यता त्यसमा तिम्रो परिचय ~शेष थियो ।

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

नेपालमा फेसबुक प्रतिबन्ध लगाएको समाचार आयो त कुरा के हो ?

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नु हुन्छ ! "गुण मिल्छ गुरु बनाउ, चित्त मिल्छ चेला बनाउ,मन मिल्छ मित्र बनाउ नत्र एक्लै रमाउ!

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

न फेरि लेख्न मिल्यो न मेट्न सकियो न खुसिसाथ जिन्दगी घचेट्न सकियो न त सम्झिएर तिमीलाई सम्झे झैँ भो न पछ्याई रहने याद लखेट्न सकियो तिमीबिना बाँच्नै सक्दिन भनेर के गरुँ न आँफ्नो गला आँफैले रेट्न सकियो न अगाडि बढ्न सकियो आशा मारेर न पर्खेर फेरि तिमीलाई भेट्न सकियो✍️Ⓜ️

रञ्जु (@ranzu222) 's Twitter Profile Photo

मनमा आनन्द छाउछ,याद तिम्रो आउँदा मिठा ती दिनहरू सम्झनामा बहकाउँदा! तिम्रो मुस्कानले सजिएको त्यो हरपल फेरि आँखा अगाडि,सपनामा छर्लंग हुँदा! फूलको सुभाषमा तिमीलाई नै पाउँदा हराउछु म बगैंचामा,तिम्लाई सम्झिदा! तिमी बिना पनि,मनलाई खुशी बनाउन तिम्रो मायाको साहारा,सधैं बाँच्न पाउदा!

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

३५ वर्ष गुलाम बनेको उ आफन्त, आफ्ना र बाहिरी संसार पाउँदा पनि छोडेर फर्कियो, इमानदारी निभाउनु थियो फर्किने बाचाको !

३५ वर्ष गुलाम बनेको उ आफन्त, आफ्ना र बाहिरी संसार पाउँदा पनि छोडेर फर्कियो, इमानदारी निभाउनु थियो फर्किने बाचाको !
Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

प्रेम को बदलामा प्रेम नै कहाँ पाईन्छ र तिमी उसको मलामी गयौ भन्दैमा उ कहाँ तिम्रो मलामी आउन सक्छ र.....✍️Ⓜ️

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

हेराइ फरक होनी महोदय , कसैले त्यही उडिरहेको चरालाई हेरेर जहाज बनाए त कसैले गुलेली !! ✍️Ⓜ️

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

प्रत्येक बिहानीले सोध्दछ दिनभरिको कार्ययोजना के छ भनेर ? कामप्रतिको लगाब छ कि छैन भनेर बाराम्बर प्रश्न गर्छ मनले। सकारात्मक सोच,उर्जावानयुक्त बिचार र मन स्पष्ट भएपछि उदेश्य पुरा गर्न समय लाग्दैन तर सहयात्रोहरु को को छन भन्ने कुराले धेरै फरक भने पक्कै पनि पार्दिने गर्छ ✍️Ⓜ️

Manoj Joshi (@manoj_joshi6) 's Twitter Profile Photo

राशिले केही हुदैन महोदय कन्या राशी वाला ले कन्या भेटेको छैन , अनि सिंह राशी वालालाई कुकुरले खेदाई रहेको छ !! 😂😂 #Irony

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

बोलेरै पार लाएँ एउटा आधी जिन्दगी। बोलेरै पार भएँ एउटा आधा बाटो। बोलेरै जितेँ झिना मसिना जीवन समर बोलेरै टारेँ असह्य दु:ख हार। बोलेरै दिएँ कति खुसी कति हाँसो बोलेरै थुम्थुम्याएँ तप्किएका कति आँशु। लाग्थ्यो- बोली छ र त म छु! एउटा उही थियो जोसँग बोल्न खोजेँ र बोली रोकियो। 😊

Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP