MAHESH ACHARYA (@maheshach) 's Twitter Profile
MAHESH ACHARYA

@maheshach

Sports Chief @thehimalayan; Former President @NSJFOfficial; Ex-Secretary - Lions Club Aankhijhyal

ID: 231329761

linkhttp://thehimalayantimes.com calendar_today28-12-2010 06:15:58

5,5K Tweet

2,2K Followers

869 Following

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

Indu Barma, national women's cricket team skipper, appointed as Kathmandu Gurkhas cricket ambassador for Nepal Premier League! #Kudos CAN Paras Khadka #SuddharthaBankNPL #NepalPremierLeague

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

पार्टीको भागवन्डामा उम्मेदवार भएर निर्वाचित भएपछि पार्टी परित्याग गरें भनेर घोषणा गरेकै आधारमा उसले सबैथोक छोड्छ भन्ने मान्यता राखेर संविधानका हरफ लेख्नेहरु पनि त लम्पट नै हुन नि। होइन र?

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

प्रायोजनको लागि आफ्नो टेबुलमा आईपुग्ने प्रपोजल जति डस्टवीनमा हाल्नेहरुले गरेको बिरोधले खासै अर्थ नराख्ला कि! #एनपिएल

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

क्रिकेट संघले पैसा तिरेर ल्याएको एमसीले नै क्यानका अध्यक्ष चतुर्भुज चन्द भन्दे पछि कस्को के लाग्छ हौ! एनपीएल र फ्र्यान्चाईज टिमका धेरैजसो एमसी लद्दु नै परेका छन्, सायद खेलकूद र क्रिकेटको धेरै ज्ञान नभएर हो कि। मिस्टर स्वस्तिमा खड्कासम्म सुन्न पाईएको थियो एउटा कार्यक्रममा त!

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

Highest total by a team so far...Airee aka Tiger scores unbeaten 57 from 24 balls... #SudurpashchimRoyals #BiratnagarKings #NPL #FestivalofHimalayas CAN

Highest total by a team so far...Airee aka Tiger scores unbeaten 57 from 24 balls...
#SudurpashchimRoyals 
#BiratnagarKings
#NPL #FestivalofHimalayas
<a href="/CricketNep/">CAN</a>
MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

Gabbar is here, finally....slow start but entertainment half century for #KarnaliYaks against #KathmanduGurkhas at #TU #NPL #FestivalOfHimalayas CAN

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

Yaks have 101 to defend, Royals got to chase 102-run target. Karnali win = enter playoffs. Karnali lose inside 12.3 overs = Gurkhas enter playoffs. Royals already in driving seat. Bolts and Rhinos also through. #npl #NPL2024 #festivalofhimalayas

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

सरकारको हातमा गयो टियु मैदान। अनेक बहानामा काम रोक्ने र ठेकेदारलाई खुसी पार्न समयमा काम पुरा नगर्ने खेल नहोस। एनपीएलको अर्को सिजन समयमै सुरु गर्न सकियोस। धन्यवाद!!!

सरकारको हातमा गयो टियु मैदान। अनेक बहानामा काम रोक्ने र ठेकेदारलाई खुसी पार्न समयमा काम पुरा नगर्ने खेल नहोस। एनपीएलको अर्को सिजन समयमै सुरु गर्न सकियोस।
धन्यवाद!!!
MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

मिडिया कार्ड पनि कति बाँडेको हो? फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज पहिलो पटक मिडिया ट्रिब्युन भरियो। फाइनलमा चाहिं नआई नहुने पत्रकारलाई खुल्ला हृदयले स्वागत गर्ने एन्फाको सार्है राम्रो चलन। All Nepal Football Association

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

Organiser of KP Oli Cup: No one is allowed to cover Gianluigi Buffon at TIA because of his contracts. But Kantipur TV HD got the visuals. What kind of contract is that Mr Buffon -- letting one and stopping others? Dear PM K P Sharma Oli, National Youth Federation, is not fair.

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

पातै भएछ बुद्ध एयर नि। एक घण्टा भित्र कुराएर फेरि अर्को आधा घण्टा बसमा राख्नुको पछाडि के लजिक होला? Buddha Air

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

स्थगित हो‌‌ कि रद्द? कि स्थगित र रद्द एउटै हो? जानकारले सुझाउनु होला।

स्थगित हो‌‌ कि रद्द? कि स्थगित र रद्द एउटै हो? जानकारले सुझाउनु होला।
MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

राष्ट्रिय परिचय पत्रको कार्ड लिँदा बायोमेट्रिक गर्नु पर्ने किन होला? अनि त्यो चार डिजिटको पिनको काम के हो? कहिं कतै घुसाउने काम नि गर्न पाइने हो कि! #जिज्ञासा

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

यति गरे त भैगयो त.... अहिले भएका दलका ६०+ लाई बिदा गर्ने, तेश्रो पुस्ताका नेताहरुको राष्ट्रीय सरकार गठन गर्ने, उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्ने, २०४६ पछिको सम्पत्ति र भ्रष्टाचार छानविन गर्ने, संविधान संशोधन गरेर ६ महिनामा चुनाव गर्ने। #जेनजी

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

न्यायिक छानविन समिति र भ्रष्टाचार छानविन आयोग बन्ला, १०-२० भ्रष्टाचारी र अपराधी जेल जालान, सरकारले राजनीतिक दलका युवा नेताहरुसँग संविधान संशोधन सम्वन्धि छलफल अगाडी बढाउला कि भनेर कुरेको नि आज १० दिन भइसक्यो। #जेनजी

MAHESH ACHARYA (@maheshach) 's Twitter Profile Photo

पहिलो रोजाई नै गलत भएपछि त्यसपछिका निर्णय सहि होलान कि भनेर आशा गर्नु बेकार हो। #शुभरात्रि