Madan Raj (@madanrajjoshi) 's Twitter Profile
Madan Raj

@madanrajjoshi

Agriculture & Economic Development Professional
Tweets are Personal. RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT.
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी:

ID: 419380211

calendar_today23-11-2011 08:44:41

6,6K Tweet

4,4K Followers

4,4K Following

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” । अरूले गरे — भागबन्डा आफूले गरे — “जिम्मेवारी बाँडफाँड” | अरूले गरे — “नुनको सोझो”, “सेटिंग” आफूले गरे — “पारस्परिक सम्बन्ध” | अरूले गरे — “जे कुरामा पनि विरोध” आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” | अनि

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी 
आफूले गरे — “योगदानको कदर” । 

अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |

अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |

अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |

अनि
Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी आफूले गरे — “योगदानको कदर” ।

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

कर्जा सूचना केन्द्रले कालो सूचीमा राखिएका नामहरूको सूची मात्र ३,७९२ पेजको छ जसमा २०,३४२ जना कालो सूचीमा रहेको देखिन्छ सुशासन ?

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

धन्यवाद बालेन शाह जनताको मर्का बुझदिने पहिलो (प्रस्तावित) प्रधानमन्त्री 😂🤣😇

धन्यवाद बालेन शाह 
जनताको मर्का बुझदिने पहिलो (प्रस्तावित) प्रधानमन्त्री 😂🤣😇
Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

कर्मचारीहरूले संचालन गरेर सुरक्षित सफल र निष्पक्ष निर्वाचन सम्पन्न गरेकोमा धन्यवादसदिनुको सट्टा कर्मचारीका नेतृत्व गर्ने सचिवहरूले फनफनी घुमाए भन्नु कृतघ्नता हो। टिके नेता बन्ने अनि कर्मचारीलाई दोष दिने? Bhimupadhaya

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

अंग्रेजी शब्द ''Good bye" को प्रयोग "God be with you" (भगवान तपाईको साथमा रहून) भन्नका लागि प्रयोग गरिन्छ ।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

नेपाली सेनाको पेजबाट कमेन्ट गरेर हिजै डिलिट गरिएको कन्टेन्ट... सिग्देल नेतृत्वको आर्मीले सुरक्षाको कोणमा मात्र होइन सामाजिक सन्जाल सन्चालनको कोणमा पनि योग्यता गुमायो!

नेपाली सेनाको पेजबाट कमेन्ट गरेर हिजै डिलिट गरिएको कन्टेन्ट...   सिग्देल नेतृत्वको आर्मीले सुरक्षाको कोणमा मात्र होइन सामाजिक सन्जाल सन्चालनको कोणमा पनि योग्यता गुमायो!
Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

चुनाबी असफलता पछि बदलिएको भनेको कांग्रेसका सभापति गगन थापाको राजिनामा स्वीकृत नभएको बिषयमा तपाईको के धारणा छ? आफ्नो विचार व्यक्त गर्न गर्नुस ?

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

ईद उल-फितर उपलक्ष्यमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू लाइ हार्दिक मंगलमय शुभकामना ! यो पावन पर्वले विश्व शान्ति र सौहार्दताको सन्देश जावोस

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

संसदमा खस आर्य cluster उपस्थिति 2074 मा 52% 2079 मा 58% 2082 मा 60% Reason ?

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

भक्तहरुले रामकाे नयाँ अवतारकाे घाेषणा नगर्दिउन्!

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

राम्रो कुरा तर आफनी सरकारलाइ एस्तो पत्र नेपालीमा लेख्दा हुने? आफ्नो भाषाको पनि सम्मान गर्ने कि? भाषाको पहिचान खै Triyuga Municipality

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

आज अष्टमी, भोलि रामनवमी चैते दशैँकाे सम्पूर्णमा शुभकामना !!!!

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

कार्कीहरूको कार्की आयोग नेपाली मिडीयाहरूबाट किन यो बिघ्न आलोचना र प्रबुद्ध ब्यत्तिहरूबाट अस्वीकार्य भयो?? #himalkhabar यो टिप्पणीले छर्लगं पारिदिन्छ👇👇

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे,

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

Revenge politics growing .. like Pakistan in Nepal भबिस्यमा अहिलेका सत्ताधारी पनि कुनै येस्तै प्रकृतीका घटनालाइ आधार बनायर पक्राउ पर्न सक्छन यो आगोको लप्काले सबै खरानी हुनेछ।

Madan Raj (@madanrajjoshi) 's Twitter Profile Photo

हामी सूचनाको 'स्रोत' र त्यसको 'नियत' नहेरी विश्वास गर्छौँ हामी त्यो कुरा मात्र साँचो मान्छौँ, जुन हाम्रो मनपर्ने विचारसँग मेल खान्छ 'एल्गोरिदम'ले हामीलाई त्यही कुरा मात्र देखाउँछ, जुन हामी हेर्न चाहन्छौँ यसले हाम्रो सोच्ने क्षमतालाई एउटा सानो घेराभित्र थुनिदिएको छ। copied..