काली म! (@maanish678) 's Twitter Profile
काली म!

@maanish678

काली

ID: 1210859359346888704

calendar_today28-12-2019 09:45:54

348 Tweet

1,1K Followers

386 Following

काली म! (@maanish678) 's Twitter Profile Photo

मुक्तक बिरलै पाइदो हो मेरो तक्दिर जस्तो भगवान भेट्न पाइने मन्दिर जस्तो चरीले हुरीमा आफ्नो बासस्थान गुमायो कहाँ हुदो र´छ र गुड जन्जिर जस्तो - काली म!

काली म! (@maanish678) 's Twitter Profile Photo

मुक्तक थाहा छैन कहिले निभेको दियो हुन पर्छ ! त्यहि पनि मान्छेलाई सधै सियो हुन पर्छ ! समाजले छोरालाई मात्र घर मुली बनायो, अब छोरीहरुले पनि घरको मियो हुन पर्छ ! - काली म !

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।

काली म! (@maanish678) 's Twitter Profile Photo

ऋषि धमलालाई १०३° को जरो आयो रे नि त ? रवि बोक्सो पनि हो कि क्या हो ? 😂😂😉

काली म! (@maanish678) 's Twitter Profile Photo

तपाईंको सोच जस्तै छ ! अब तपाईं आफै बुज्नुस कस्तो छ? 🙄

काली म! (@maanish678) 's Twitter Profile Photo

तिमीलाई आदर्श मान्थे मैले हिजोबाट थाहा भयो तिमी पनि दलाल नै रहेछौं साह्रै दुःख लाग्यो 😏

काली म! (@maanish678) 's Twitter Profile Photo

उमेश श्रेष्ठले संसद पद पाउने , किनेको जग्गा जसले बेचेको उसैले फिर्ता पाउने , यो बिवाहा अवैध भन्दै पूर्व पत्नीले फेरि पारपाचुके गर्न पर्ने यो कस्तो खाल्को व्यवस्था, कानुन हो? साइला घरे काकाले गाँजाको तालमा पञ्चेती गरे जस्तो कठै मेरो देश कढै यीनका लोकतन्त्र 🤔

काली म! (@maanish678) 's Twitter Profile Photo

धोकेबाज हौ तिमी भन्नलाई पनि कोही पात्र त चाहियो नि जिवनमा 🤔

काली म! (@maanish678) 's Twitter Profile Photo

एउटा बिन्ती दाई बा १२च ६१०० वाला समाचार बारे बोल्दिनुस हिम्मत छ?

काली म! (@maanish678) 's Twitter Profile Photo

मा महिम तपाईं हिडेको बाटोमा तपाईंको निम्ति बाटो खाली गर्न डाक्टरको टाउको फोडिन्छ ! तपाईंलाई म राजा हु जस्तो लाग्दैन ? मलाई त राप्रपाले राजा भेट्यो झै लाग्छ 😏

काली म! (@maanish678) 's Twitter Profile Photo

जाडो महिना थियो सुर्य तिर लागे अब गर्मि सुरु हुन थालो रूख तिर लागे "मैले के बिराय" 😉 रेणुका बा!!

काली म! (@maanish678) 's Twitter Profile Photo

पहिला जनताले आन्दोलन गर्थे सरकारले दमन गर्थ्यो अब प्रचण्ड सरकारले आन्दोलन गर्ने रे अब जनताले दमन गर्ने त होला नि ?🤔

काली म! (@maanish678) 's Twitter Profile Photo

गरिबले लगाको सुन पनि पित्तल ! कठै पशुपतिनाथ नेपाली जनता जस्तै गरिब 😶