म महेश (@ma_mahess) 's Twitter Profile
म महेश

@ma_mahess

#Educator

ID: 3490085054

linkhttps://www.thapamhs.blogspot.com calendar_today08-09-2015 06:24:16

19,19K Tweet

3,3K Followers

3,3K Following

म महेश (@ma_mahess) 's Twitter Profile Photo

सपनाको गन्तव्यमा पुग्नको लागि धेरै रणनीती रोजुला तर त्यसमा अरूको कुभलो भने कहिले चिताउने छैन !

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

बिष को स्वाद उस्लाइ न सोध्नुस जस्को साह्रा जिबन साँप ले घेरिएको छ!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जित त्यहि हो , जहाँ बिश्वास ,मेहनत र धैर्यता संगै हुन्छन !!

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 जुन घरमा बस् एउटा कमाउने वाला छ.! त्यही मर्यो भने, पूरा घर नै मर्ने वाला छ। …✍️❣️🙏

म महेश (@ma_mahess) 's Twitter Profile Photo

भिर नभएका बन र पिर नभएका मन संसारमै र संसारकै हरेक कुनामा कसको न होला?

म महेश (@ma_mahess) 's Twitter Profile Photo

देश र जनताको पक्षमा आफ्नो ज्यान अर्पण गर्ने वीर सहीदहरु प्रति हार्दिक श्रदासुमन !

म महेश (@ma_mahess) 's Twitter Profile Photo

I always remind myself that achieving significant milestones isn't an overnight journey. 🕰️ Every step, no matter how small, brings me closer to my goals. Don't give up on your dreams! 💪 Keep pushing forward, stay persistent, and trust the process. ✨ You've got this! 🚀

म महेश (@ma_mahess) 's Twitter Profile Photo

ग्यास त पुरै सिलिन्डर भन्दा आधा सिलिन्डर नै राम्रो रैछ। - सस्तो - बोक्न पनि सजिलो। सर्कारलाई धन्नेपाद !! 😁

म महेश (@ma_mahess) 's Twitter Profile Photo

जादा जादै आमै सर्खारले त्यत्रो ठुलो काव्य “छानविन प्रतिवेदन” लेखेका ति गौरिबहादुर कार्किलाई गोर्खा दक्षिण बाहु पुरस्कार दिएको भए के जान्थो ? सबैलाई केहि न केहि त हुन पर्यो नि। 😀

म महेश (@ma_mahess) 's Twitter Profile Photo

मान्छेको सम्पत्ति न त दाैलत हो न त धन हो उसको असली सम्पत्ति त उसको हाँसिरहेकाे परिवार र सन्तुष्ट मन हाे...!!

म महेश (@ma_mahess) 's Twitter Profile Photo

नियत गलत हुनु हुदैन , जिन्दगी हो गल्तिहरु त भैहाल्छन् नि !

म महेश (@ma_mahess) 's Twitter Profile Photo

अरूको खुट्टा ढोगेर राजा बन्नु भन्दा, आफ्नै खुट्टामा उभिएर सङ्घर्ष गर्नुमा धेरै सन्तुष्टि छ !

म महेश (@ma_mahess) 's Twitter Profile Photo

जसरी एउटै हातका पाचवटा औलाहरु बराबर हुदैनन,त्यसरी नै समाजका सबै मान्छेको सोचाइ एउटै हुदैन । एकले अर्काको अस्तित्व स्विकार्न सिक्नु पर्छ ॥ #शुभ_प्रभात

म महेश (@ma_mahess) 's Twitter Profile Photo

अचम्म केहिभएकै छैन, अलिक अस्ति पनि अति भएकै थियो , त्यसले खती निम्त्यायो, अब फेरि अर्को अति शुरु भएको हो, हुने त फेरि खती नै हो....!!