Madhav Lamsal (@lamsalmadhav) 's Twitter Profile
Madhav Lamsal

@lamsalmadhav

स्याङ्जाली, कृषि नोकरीवाला !

ID: 1481558870

calendar_today04-06-2013 06:47:56

3,3K Tweet

1,1K Followers

3,3K Following

Mind Matter (@mindmatterr) 's Twitter Profile Photo

There's a guy who goes around US asking 70 to 100-year-olds their: • Biggest Regrets • Biggest Lessons • Advice to their younger self Most of their answers are the same… Here are my top 8:

There's a guy who goes around US asking 70 to 100-year-olds their:

• Biggest Regrets
• Biggest Lessons
• Advice to their younger self

Most of their answers are the same…

Here are my top 8:
Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

आँफु पढेको क्याम्पस हो । वारम्वार हुने यस्ता घटनाले मनै अमिलो हुन्छ तर पनि अनुसन्धानात्मक अध्ययनका लागि छात्रावासको आवश्यकता कसैगरि पनि छ । #IAAS #AFU #Hostel #Conflict #Agricutlure

आँफु पढेको क्याम्पस हो । वारम्वार हुने यस्ता घटनाले मनै अमिलो हुन्छ तर पनि अनुसन्धानात्मक अध्ययनका लागि छात्रावासको आवश्यकता कसैगरि पनि छ । #IAAS #AFU #Hostel #Conflict #Agricutlure
MatrixMysteries (@matrixmysteries) 's Twitter Profile Photo

"When a society loses its moral compass, it collapses from within." – G.K. Chesterton A Thread Exposing the Decline of the West🧵 1. The Celebration of Obesity

"When a society loses its moral compass, it collapses from within." – G.K. Chesterton

A Thread Exposing the Decline of the West🧵

1. The Celebration of Obesity
Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

Job opportunity Heifer International in Nepal. Apply before 8 October 2024. #Agriculture Program Officer Program Officer - Heifer International Nepal - 135127 - JobsNepal

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

बसाई सराई सम्म रोक्ने खुबी रहेछ फलफूल खेतीमा। धनकुटाको कथा हो यो।👇️👍️

बसाई सराई सम्म रोक्ने खुबी रहेछ फलफूल खेतीमा। धनकुटाको कथा हो यो।👇️👍️
Dr Sumit Sharma (@dr_sumit_sharma) 's Twitter Profile Photo

Alcohol is the most socially accepted drug consumed by 2.3 billion people worldwide. It's the legal poison sold on every street and responsible for 3 million deaths annually. Here’s why alcohol is toxic—and how to drink responsibly (if at all):

Alcohol is the most socially accepted drug consumed by 2.3 billion people worldwide. 

It's the legal poison sold on every street and responsible for 3 million deaths annually.

Here’s why alcohol is toxic—and how to drink responsibly (if at all):
अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

एलादी स्याङ्जाको होम स्टे सुन्तला बगैंचाको कारण प्रसिद्ध थियो तर ४ वर्ष अघि देखि रोग देखिएको र नियन्त्रणमा प्रयास कमै भएको कारण खतम भयो। अझै अरू स्थानमा पनि रोग बढ्दैछ कृषि प्रसारका संयन्त्रहरूले रोकथाममा ध्यान दिनु अत्यन्त जरुरी छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय

एलादी स्याङ्जाको होम स्टे सुन्तला बगैंचाको कारण प्रसिद्ध थियो तर ४ वर्ष अघि देखि रोग देखिएको र नियन्त्रणमा प्रयास कमै भएको कारण खतम भयो। अझै अरू स्थानमा पनि रोग बढ्दैछ कृषि प्रसारका संयन्त्रहरूले रोकथाममा ध्यान दिनु अत्यन्त जरुरी छ। <a href="/Hello_MOALD/">कृषि तथा पशुपन्छी विकास मन्त्रालय</a>
montydesaiofficial (@montydesai) 's Twitter Profile Photo

Dear Nepal, This is NOT a goodbye, but a heartfelt THANK YOU! 🙏🏾✨️ On January 10, 2023, I embraced the opportunity with Cricket Association of Nepal, stepping into the unknown with excitement and purpose, hoping to build a story that would leave a lasting impact on Nepal

Dear Nepal,

This is NOT a goodbye, but a heartfelt THANK YOU! 🙏🏾✨️

On January 10, 2023, I embraced the opportunity with Cricket Association of Nepal, stepping into the unknown with excitement and purpose, hoping to build a story that would leave a lasting impact on Nepal
Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

पहिलो तस्बीर- रू.३०० को तरकारी दोस्रो - रू. ३०० को पाउरोटी लगायत। यो देशमा किसानले अझै कुन मनोबल लिएर खेति गर्दो हो? ४/५ महिना पसिना बगाएर १०/१२ रुपैया प्रति किलो ब्यापारीलाई तरकारी बेच्नु पर्दा त्यो किसानको मन कति रुन्छ होला, पसीनाको मूल्य नपाउदा कसरी मन बुझाउछ होला?😢😢💔💔

पहिलो तस्बीर- रू.३०० को तरकारी
दोस्रो - रू. ३०० को पाउरोटी लगायत।
यो देशमा किसानले अझै कुन मनोबल लिएर खेति गर्दो हो? ४/५ महिना पसिना बगाएर १०/१२ रुपैया प्रति किलो ब्यापारीलाई तरकारी बेच्नु पर्दा त्यो किसानको मन कति रुन्छ होला, पसीनाको मूल्य नपाउदा कसरी मन बुझाउछ होला?😢😢💔💔
Raj K Adhikari (@rajkadhikari) 's Twitter Profile Photo

समाचार प्रेरणादायी छ तर प्रयोग गरिएको विउ तथा प्रविधि प्रष्ट छैन । यो TPS वाला पहिलो पुस्ताको मसिना दाना विउ हो कि के हो अनि यहाँ उल्लेखित ‘कोमल कार्प’ जातको विवरण कस्तो हो अनादीपुरूष💎 Madhav Lamsal? कञ्चनपुरका किसानले ८ किलो बिउबाट फलाए १२ क्विन्टल आलु onlinekhabar.com/2025/03/164201…

अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

Raj K Adhikari Madhav Lamsal कोमल कार्प नामको आलुको जात खेतीको लागि सिफारिस छैन्😂 । अनि टिपिस भन्दा पनि पिबिएस हुन पर्ने हो समाचार पढ्दा त्यो बुझिन्छ। अब पहिल्यै देखिको पत्रकारे रोग श्रोतले भनेसी भेरिफाई नगर्ने Onlinekhabar मा पनि छ। राम्रो व्यब्स्थापन भए ४० टन/ हे अर्थात १२ क्विन्टल/ कठ्ठा सम्भव छ।

Mind Matter (@mindmatterr) 's Twitter Profile Photo

There's a guy who goes around US asking 70 to 100-year-olds their: • Biggest Regrets • Biggest Lessons • Advice to their younger self Most of their answers are the same… Here are my top 8:

There's a guy who goes around US asking 70 to 100-year-olds their:

• Biggest Regrets
• Biggest Lessons
• Advice to their younger self

Most of their answers are the same…

Here are my top 8:
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

के ड्रोनले शेर्पाको रोजीरोटी खोस्दै छ? भिडिओ : कमल परियार #BBCNepali #Everest #Drones

Madhav Lamsal (@lamsalmadhav) 's Twitter Profile Photo

पछि खुलिहाल्यो वा विदेशतिर जाँदा चल्यो भने हेर्न त होला नि !!!

पछि खुलिहाल्यो वा विदेशतिर जाँदा चल्यो भने हेर्न त होला नि !!!
अनादीपुरूष💎 (@beepuluv) 's Twitter Profile Photo

अब अलैंचीको भौगिलिक संकेत लिने प्रयास शुरूभएको छ। तलको क्युआर कोड स्क्यान गरेर रोङ्ग इलामको खेती प्रणाली आवहवा कस्तो छ भनी त्यहाँको अलैंची किन्दा थाहा पाउनुहुनेछ। अब अर्थोड्क्स चियाको पनि पालो आउँछ्की?