उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile
उद्वब मोक्तान

@lama_changs

देशको स्वाभिमान प्रति सधै तत्पर र अट्टल छु !! देशलाई माया गर्ने एक स्वतन्त्र नागरिक। #TweetForNation

ID: 1253622584534396929

linkhttp://applesnepal.com calendar_today24-04-2020 09:52:38

674 Tweet

1,1K Followers

1,1K Following

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏😍😍

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏

इच्छुक राम्चेलि (@timalsina_k) 's Twitter Profile Photo

ऊ भित्र जल्याे अनि बाहिर जल्याे, उस्का चीत्कार सुनेर पनि संसदभवन माैन छ, ब्यवस्था बदल्छु भन्नेहरु सत्ता र शक्तिकाे उन्मादले जलिरहे, जनता तिम्रा चरित्र हेरेर भित्र भित्रै जलिरहेन, तिमी र हामिमा बस् जल्नुकाे चीत्कार फरक छ। उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली 💐

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🙏🙏

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

येदि म जस्तै 120 दिनमा 90k+ फलोवर बढाउन चाहानु हुन्छ भने कमेन्टमा आफ्नो आइडी राखेर लाइक आर्टी गर्नुहोस! एक अर्कालाइ फलोब्याक गरौ। आफू नि बढौ अरुलाइ नि बढाउ!!👍️👍️

Khagendra Lamichhane (@khagendralc) 's Twitter Profile Photo

प्रेम प्रसादका बारेमा सिनेमा बनाउन मन छ मलाई । यो बिषयमा वहाँका निकटतम परिवारको सहमति चाहिन्छ । तर मेरै मनमा धेरै प्रश्नहरु छन् । प्रश्नहरुका बारेमा केही समयपछि म एउटा लेख लेख्नेछु । त्यसपछि सबै मिलेर निर्णय गरौँला ।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

येदि म जस्तै 120 दिनमा 90k+ फलोवर बढाउन चाहानु हुन्छ भने कमेन्टमा आफ्नो आइडी राखेर लाइक आर्टी गर्नुहोस! एक अर्कालाइ फलोब्याक गरौ। आफू नि बढौ अरुलाइ नि बढाउ!!👍️👍️

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

बाइक यात्री दुबैमा हेल्मेट अनिबार्य त ठीकै छकि, तर हेल्मेटको ब्यबस्था सरकारले प्रतेक ब्यक्तिलाई २ वटाको दरले उपलब्ध गराऊनु त्यो पनि नेपाल मै उत्पादित सकिन्न भने- बकामफुसे गफ नगर ए …सरकार ! यो लुट आफैलाई लुटिय सर हो। हेक्का रहोस्।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

“द्वन्द कदापि दिवस हुन सक्दैन” यो मनपरी बाद र नालायक बादको एक उत्शृंखाल हो। #जयनेपाल

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

नेतृत्व ले गलत गर्दा टुलूटुलू हेरेर बस्ने दास कदापि हुन सक्दैन यि सतप्रतिशत चरम अबसरबादी नै हुन। यदि दास हुनथ्यो भने त्यो बी:पी कै पालामा मात्र थिय। देशको यो अबस्थामा सरकारमा बेसर देश लुटेने लुटेरा हो। तिमि हरू लुटेरा नै हुन।

अपराधिहरूको प्रमाण प्रसाईले दिन पर्ने यत्तिका प्रमाण हुदा पनि अनुसन्धान कार्बाही गर्न नसक्ने राज्य र सुरक्षा निकायको नियतमा खिया परेको देख्छु।यसर्थ दुर्गा प्रसाईको स्वार्थ जे होलाविधि र प्रकिया मिलाउँदै जान सकिन्छ।तर खिया परेको नियत सफा गर्न वर्षौं लाग्न सक्छ। #जयदुर्गाजयनेपाल🇳🇵

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

२८६० औं (डुक ल्हो) सोनम ल्होछारको पावन अवसरमा देश विदेशमा बसीरही आएका समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ल्होछारला ज्याबडन्बा ल्हेगै छार्गै छे ह्रेङ्गै l🙏🙏🙏

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

वास्तवमा गृहमन्त्रीपद देशको लागि थियो भने - पन्चा सिंह,नेत्र बिक्रम चन्द,जितेन्द्र पुन,दिपेश पुन जी.बी.राइ,प्रतीक थापा,सूर्यदर्शन सहकारी घोटाला र दोहरो नागरिकताको बिषयमा पक्राऊ गर्ने निर्देश चाहिएको हो। फेसबुके स्टेट्स हैंन। पद प्रतिष्ठा चाही गृहमन्त्री स्कुलिंग भने युट्युबे ।

We specialise in providing the freshest and highest quality apples directly from the orchards of Nepal & China. Whether you need apples in wholesale for your business or retail for personal consumption, we’ve got you covered. aaplesnepal.com [email protected]

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

मेटाले सहमति जनाएन किनभने दर्ताले कानुनी दायित्व सिर्जना गर्छ, कठिन उदाहरण स्थापित गर्छ र राजनीतिक रूपमा दुरुपयोग हून सकिने डर र सरकारका अस्पष्ट कानूनले बाँध्ने डर छ।यसकारण मेटाले ठुलो देश समान मागहरूको ढोका खोल्नु भन्दा नेपालमा प्रतिबन्धको जोखिम उठाउनु सजिलो ठानेको छ।

उद्वब मोक्तान (@lama_changs) 's Twitter Profile Photo

पुराना सबै खराब होइनन्, नयाँ सबै असल पनि होइनन्। समस्या अनुहारमा होइन—राजनीतिक संस्कारमा छ। परिवर्तन चुनावले मात्र होइन,राजनीतिक संस्कार बदलिँदा मात्र सम्भव हुन्छ।जस्ले जिते पनि,यदि सत्ता सेवा बनेन भने अस्थिरता अन्त्य हुँदैन। #कुर्सीहोइनदेश #सत्ताभन्दासेवा highlight