लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile
लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार )

@lakshya4031

मेरो हरेक कुरालाई तराजुमा जोख्ने काम नगर्नु म पनि मानिस हो मैले बोलेको कुरा सार्थक हुन्छन् भन्ने छैन

ID: 1454685246209683456

calendar_today31-10-2021 05:43:11

2,2K Tweet

4,4K Followers

4,4K Following

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

हरेक रात को निन्द्र बेचेर तिम्रो यादहरु किनेको छु एकातमा हुदा म भेटौला भनि आशु सँग कुरा छिनेको छु बारम्बार किन एउटै कुराले छिया छिया हुन्छ मुटु मेरो काडै काडा छरिएको बाटोमा खालि पैताला हिनेको छु #शुभपल

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

मेरो माया को हिसाबकिताब नगर निस्टुरि त्यसको ब्याज तिर्नको लागि तिम्रो जुनि बित्छ ............... #मायाको_हिसाबकिताब

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

हरेक ठाँउमा ठक्कर खाएसि हो महोदय सुनसान ठाँउ मन पर्न लागेको , मेरो यो सुनसान बस्ति लाइ फेरि भत्काउन नखोज्नु महोदय

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

जोडिएको बाट छुटिन सजिलो हुने भय सायद यमदुत आउने थियन हो शरिर बाट आत्मा लिएर जानको लागि #शुभरात्रि

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

हरेक रात को निन्द्र बेचि तिम्रो याद किनेको छु कहि एक्लै हुदा भेटौला भनि आशु सँग कुरा छिनेको छु बारम्बार किन एउटै कुराले छिन्न हुन्छ मुटु मेरो काडै काडा छरिएको बाटोमा खालि पैताला हिनेको छु #शुभपल

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

यो जिन्दगी पनि ambulance जस्तो भएको छ कहिले टुटेको मन त कहिले मरेका सपनाहरु बोकेर हिडिरहेको छ #शुभपल

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

सम्बन्ध कदर गर्दै शान्त भएको के थिय मलाई घमन्डि को आरोप लाग्न थालेछ

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

मलाई लडाउन पासो थाप्नु पर्दैन माहसय अभागि खप्परो मेरो आफ्ने चप्पलमा अल्झियर लड्ने म हो #शुभ_रात्रि

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

सँगै हुन भाग्यमा नलेखको मात्र हो माया त आफुलाई भन्दा बढि दियको थिय #निष्ठुरि

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

चरित्रको कुरा गर्नु अघि एकचोटि ऐना हेर्छौ कि के थाहा आफ्नो सत्यता देख्छौकि निस्ठुरि #बैगुनि

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

गुलाब मा खोट लगाउने केहि नपाएर रुखको काडालाई दोष लगाउन थाल्छन् #शुभबिहानि

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) (@lakshya4031) 's Twitter Profile Photo

समयको चक्र घुमिरहन्छ दुख पिडा बाट सुखका पलहरुको अनुभुति हुन्छ समयको चक्र ले फेरिने साल आज पनि २०८२ लाई फेर्दै २०८३ लागेको छ पुराना यादहरु लाई समेट्दै नया साल मा सुख शान्ति र समृध्दि को कामना सहित नया बर्ष २०८३ को शुभकामना #Happy_new_year_2083

समयको चक्र घुमिरहन्छ दुख पिडा बाट सुखका पलहरुको अनुभुति हुन्छ समयको चक्र ले फेरिने साल आज पनि २०८२ लाई फेर्दै २०८३ लागेको छ पुराना यादहरु लाई समेट्दै नया साल मा सुख शान्ति र समृध्दि को कामना सहित नया बर्ष २०८३ को शुभकामना 
#Happy_new_year_2083